Maharjan Ratna
विश्वासको मत लिन प्रम ओलि असफल !
Maharjan Ratna
काठमाडौं / संसदबाट विश्वासको मत लिन प्रयास गरेकोमा प्रम खड्ग प्रसाद ओलि असफल भएका छन् । नेकपा एमालेको पूर्व महासचिव नाधव नेपाल समूहको पक्षमा रहेका सांसदहरू मत दिने बेला संसदमा अनुपस्थित भईदिंदा यस्तो अवस्था आएको हो । प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिँदा ३४ सांसद अनुपस्थित रहेका थिए । अनुपस्थितिमा अधिकांश एमालेकै माधव नेपाल समूहका सांसद रहेका हुन् । यसरी ओली संसदमा भएको परीक्षणमा विश्वासको मत लिन असफल भएका हुुन् । आजको मतदानमा प्रस्तावको पक्षमा ९३, विपक्षमा १२४ प्राप्त भयो भने तटस्थ १५ जना रहे । मतदानमा जम्मा २३२





