• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 26, Nov, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

आइतबारबाट अन्य सात केन्द्रबाट चिनियाँ खोप दिइदै


vero cell
सुभाय् संवाददाता April 25, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
काठमाडौं /  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २५ चैतदेखि दिदै आएको चीनको सहयोगमा प्राप्त चिनियाँ खोप भेरोसेल आईतबारबाट काठमाडौंका सात वटा खोपकेन्द्रमा लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर, हिमाल अस्पताल ज्ञानेश्वर, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर, नेपाल मेडिकल कलेज जोरपाटी, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली, काठमाडौँ मेडिकल कलेज सिनामंगल र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा खोप दिइदैछ ।
केहिदिन अगाडिबाट क्षेत्रपाटी निशुल्क चिकित्सालय लगायत स्थानबाट पनि यो खोप दिन सुरु गरेको थियो ।
यसका लागि सरकारले १४ वटा अस्पताल र स्वास्थ्य केन्द्रलाई खोप केन्द्रको रूपमा तोकेको थियो। वीर अस्पताल, परोपकार मातृत्व र महिला अस्पताल, सुकरराज ट्रपिकल र संक्रामक रोग अस्पताल, सिभिल सेवा अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा प्रशिक्षण केन्द्र, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज , त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, शाहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, वीरेंद्र अस्पताल, नेपाल एपीएफ अस्पताल, नेपाल पुलिस अस्पताल, ओम अस्पताल र अनुसन्धान केन्द्र, र छत्रपति निःशुल्क क्लिनिक (अस्पताल) लाई खोप केन्द्रहरुका रूपमा सूचीबद्ध गरिएको थियो ।
कोरोनाको यो खोप लिन स्वास्थ्य केन्द्रहरूमा भीड लागेको थियो ।
सम्बन्धित पोस्ट
  • डबलीदेखि चौतारीसम्मः जात्रादेखि गुह्य आगमसम्म नेपाली नृत्यको अद्भुत संसार
  • नेवाः खलः कास्कीया नायःखय् हाकनं अशोक पालिखे सर्वसम्मत
  • सुभाय् पोस्ट डटकमका अतिथि सम्पादक डा.राजु मानन्धरसहित १४ जना ‘नइ पुरस्कार २०२६’ बाट सम्मानित
  • राधाकृष्ण श्रेष्ठ: सम्पदा, संस्कृतिको सक्रिय अभियन्ता तथा जनतामाझ रहने युवा नेतृत्व
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    डबलीदेखि चौतारीसम्मः जात्रादेखि गुह्य आगमसम्म नेपाली नृत्यको अद्भुत संसार

    नेवाः खलः कास्कीया नायःखय् हाकनं अशोक पालिखे सर्वसम्मत

    सुभाय् पोस्ट डटकमका अतिथि सम्पादक डा.राजु मानन्धरसहित १४ जना ‘नइ पुरस्कार २०२६’ बाट सम्मानित

    राधाकृष्ण श्रेष्ठ: सम्पदा, संस्कृतिको सक्रिय अभियन्ता तथा जनतामाझ रहने युवा नेतृत्व

    जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास

    जनबहालमा आयुताहुति महायज्ञ जारी : वज्रयान परम्पराअनुसार पूजा, पाठ र होम

    शंखरापुर नगर पालिका वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ,डाडाथोक खानेपानी उपभोक्ता समितिलाई १ रोपनी जग्गा दान

    साइकल चढेर सुरू भएको नेपाल संवत् सांस्कृतिक आन्दोलन

    जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास

    शंखरापुर नगर पालिका वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ,डाडाथोक खानेपानी उपभोक्ता समितिलाई १ रोपनी जग्गा दान

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार

    “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् पोस्ट बिशेष

    डबलीदेखि चौतारीसम्मः जात्रादेखि गुह्य आगमसम्म नेपाली नृत्यको अद्भुत संसार

    नेवाः खलः कास्कीया नायःखय् हाकनं अशोक पालिखे सर्वसम्मत

    सुभाय् पोस्ट डटकमका अतिथि सम्पादक डा.राजु मानन्धरसहित १४ जना ‘नइ पुरस्कार २०२६’ बाट सम्मानित

    राधाकृष्ण श्रेष्ठ: सम्पदा, संस्कृतिको सक्रिय अभियन्ता तथा जनतामाझ रहने युवा नेतृत्व

    जनबहालमा आयुताहुति महायज्ञ जारी : वज्रयान परम्पराअनुसार पूजा, पाठ र होम

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑