राससका प्रधानसम्पादकमा पाठक, नायब महाप्रबन्धकमा रिमाल

 Maharjan Ratna

काठमाडौँ  / राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादकमा एकराज पाठक नियुक्त भएका छन्। कर्मचारी प्रतिनिधिका रूपमा रासस सञ्चालक समितिका सदस्य उनले १०औँ तहमा बढुवासहित साउन १ गतेदेखि लागू हुने गरी प्रधानसम्पादकको जिम्मेवारी प्राप्त गरेका हुन्। पाठकलाई बिहीबार रासस केन्द्रीय कार्यालयमा कार्यकारी अध्यक्ष श्यामल अधिकारीको उपस्थितिमा महाप्रबन्धक सिद्धराज राईले बढुवासहित जिम्मेवारीको पत्र हस्तान्तरण गर्दै बधाई दिए। साथै, नवनियुक्त नायब महाप्रबन्धकहरूले पनि उनलाई बधाई दिएका थिए। हाल प्रधानसम्पादक रहेका श्यामप्रसाद रिमाल ११औँ तहका नायब महाप्रबन्धकमा बढुवा भएका छन्। यसैगरी, प्रमुख समाचारदाता राजु शाक्य र अन्तर्राष्ट्रिय शाखा प्रमुख सोमनाथ लामिछाने पनि नायब महाप्रबन्धकमा

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेका कांग्रेसका उपसभापति गच्छदार १० लाख धरौटीमा छुटे

 Maharjan Ratna

काठमाडौं / बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार धरौटी बुझाएर रिहा भएका छन् । संयोग नै मान्नुपर्छ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको पदभार ग्रहण गरेकाइ बेला उनी भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाली कांग्रेसका उपसभापति पनि छुटेका छन् । उनी विशेष अदालतमा बुधबार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेका गच्छदार लामो समय फरार रहेर बुधबार विशेष अदालतमा हाजिर भएका थिए । गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा

समाचार  संग सबंधीत छ |

प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई

 Maharjan Ratna

काठमाडौँ  / प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई ज्ञापन गर्नुुभएको छ । असार ३० गते प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर उहाँले बधाई तथा शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले दुई देशबीचको युगौंँ पुरानो मैत्रिपूर्ण सम्बन्धको सम्झना गर्दै बधाईका लागि उहाँलाई धन्यवाद दिनुभयो । कांग्रेस संसदीय दलका नेता देउवाले मङ्गलबार प्रधानमन्त्रीमा नियुक्त भई पद तथा गोपानीयताको शपथपछि कार्यभार सम्हाल्नुभएको थियो । सायद उनलाई बधाइ दिन निवास पुग्ने उहाँ पहिलो बिदेशी कुटनितिज्ञ हुनुहुन्थ्यो होला ।

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सेनाका जवान द्वारा आफ्नै कञ्चटमा गोली हानी आत्महत्या !

 Maharjan Ratna

  जनकपुरधाम / कहिलेकाहिं आउने मानसिक बिचलन एउटा समस्या बन्न सक्छ । देशको सेनामा कार्यरत जवानले समेत आत्महत्या गर्न सक्छ । यस्तै एउटा घट्नाको खबर आएको छ , महोत्तरीमा नेपाली सेनाका जवानले आफैलाई गोली हानी आत्महत्या गरेका छन् । जलेश्वरस्थित श्रीरणभीम गण प्रकौलीमा कार्यरत अमिर तामाङले कञ्चटमा आफैले गोली हानी आत्महत्या गरेको जनाइएको छ । उनले आफैंले बोकेको ५।५ मिनि ईन्सास हतियारबाट आफ्नै दाँया कञ्चटमा गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो भनी बताइएको छ। रामेछाप जिल्लाको लिखु गाँउपालिकामा घर भई हाल रणभीम गण प्रकौली “ख” गुल्म दरबन्दीमा रहेका २३

समाचार  संग सबंधीत छ |

प्रधानमन्त्रीद्वारा पदभार ग्रहण, चुनावअघि सबै नागरिकलाई खोप उपलब्ध गराउने

 Maharjan Ratna

काठमाडौँ / नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेलगत्तै देउवाले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । उनले चुनावअगाडि सबै नागरिकलाई खोप उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् । प्रधानमन्त्री देउवाको पदभारपछि मन्त्रिपरिषद् बैठक बसेको छ । देउवा मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले मंगलबार नै कांग्रेसबाट २ र माओवादी केन्द्रबाट २ जना मन्त्रीलाई आफ्नो मन्त्रिपरिषद्‌मा थप गरेका छन् । कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि उनको तारिफमा एक सरकारी मिडियाले प्रकाशन गरेको लेख!

 Maharjan Ratna

तीन  अपराजित यात्रा काठमाडौँ, असार ३० गते । डडेल्धुरा जिल्लाको ग्यान्यापधुरा गाउँपालिकास्थित असिग्राम गाउँको रुवाखोलामा बुबा प्रसादसिंह देउवा र आमा दुर्गादेवीबाट वि.सं. २००३ जेठ ३१ मा जन्मनुभएका शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्न सफल हुनुभएको छ । आफ्नो सम्पूर्ण जीवनलाई गरिब, पिछडिएको समाज तथा जातजाति, वर्ग, देशको निम्ति समर्पण गर्नुभएका देउवा नेपाली काँग्रेसका केन्द्रीय सभापतिसमेत हुनुहुन्छ । लोकतान्त्रिक आन्दोलनको क्रममा पटक पटक गरी करिब १० वर्ष राजनीतिक बन्दी जीवन बिताउनुभएका देउवाको जीवनयात्रा निकै कठिन र सङ्घर्षमय छ । तत्कालीन पञ्चायती व्यवस्थाको विरुद्धमा आवाज घन्काउँदा उहाँले एक दशक राजनीतिक बन्दीका रूपमा

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कोविड-१९ विरुद्धको खोप दिन पुन: सुरु

 Maharjan Ratna

काठमाडौँ– सरकारले मंगलबारदेखि कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा फ़ेरि लगाउन सुरु गरेको छ। चीनबाट आएको भेरोसेल र सोमबार अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप मंगलबारबाट ७७ वटै जिल्लामा लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले जानकारी दिए। विभागले भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोपको लक्षित समूह छुट्याएको छ। उनका अनुसार भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका कोभिडविरुद्ध सबै नागरिकलाई लगाइने छ। यस्तै भेरोसेल विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने छ। नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा

समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी