हलिं नेवा: न्ह्यस: लिस: कासा जुइगु

 Maharjan Ratna

यें / हलिं नेवा: दबू पलिस्था जूगु १० दँ क्यंगु लसताय् हलिं नेवा: न्ह्यस: लिस: का:सा जुइत्यंगु दु । थ्व हे झ्वलय् न्ह्यस: लिस: कासा ज्याझ्व:या प्रचार प्रसार कव:या नाय: रश्मिला प्रजापति व न्वकू उदेन न्हूसायमि पाखें ज्याझ्व:या बारे जानकारी बिसें छगू पौ पित बियादीगु दु । उगु पतिइ नेपाःया छगू सभ्य, सुसंस्कृत व बिस्कं म्हसीका दुगु जाति खः नेवाः । नेपाः देय्या हे म्हसीका तकं कुबियाच्वंगु नेवा जाति थौं हलिंन्यंकंया कुंकुलामय् थ्यनाच्वंगु दु । थःगु लजगाः, नोकरी, व्यापार, व्यवसाय व अध्ययनया झ्वलय् हलिंया हरेक देशय् च्वनाः नं थःगु जातीय

नेवाःख्यः, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

किन उठे नेवार समुदाय ?

 Maharjan Ratna

काठमाडौंमा कोठा नपाइएको एउटा घटना यति ठूलो प्रकरण बन्ला भनेर कसैले सोचेको थिएन। न कोठा दिनेले, न कोठा लिनेले। तर लिइदियो। किनभने यो घटनाको विषयवस्तु त कोठा हो, तर अन्तरवस्तु कोठा होइन। यो घटनालाई कोठा माग्ने रूपा सुनार र कोठा नदिने सरस्वती प्रधान दुवैले ‘कोठा’ मा मात्र सीमित गरेर बुझेका छैनन्। यसको बुझाइ कोठाभन्दा व्यापक र विस्तृत छ। त्यसैले यसको समाधान पनि ‘कोठा’ बाट बाहिरै आएर निकाल्नुपर्ने हुन्छ। तनहुँकी रूपा सुनारले वास्तवमा काठमाडौंमा खोजेको कोठा होइन, अधिकार हो। अर्थात दलितका नाममा गरिने भेदभावबाट मुक्त भई मानिस भएर बाँच्ने अधिकार। यसलाई

विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

खुकुलो हुनासाथ ह्वात्तै बढ्यो कोरोना संक्रमित ,२४ घण्टामा ३ हजार जनामा संक्रमण पुष्टि !

 Maharjan Ratna

खुकुलो हुनासाथ ह्वात्तै बढ्यो कोरोना संक्रमित ,२४ घण्टामा ३ हजार जनामा संक्रमण पुष्टि  काठमाडौँ / लकडाउन खुकुलो गरे लगत्तै नेपालमा हिजो मंगलबार १,७१८ जनामा कोरोना पुष्टि भएकोमा आज हवात्तै बढेर लगभग ३ हजार अर्थात २,९७९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २,९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो । समन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७,८३५ जनाको पीसीआर परीक्षणबाट २,०७७ र ४,०६३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०२ जना गरी जम्मा २,९७९ जनामा संक्रमण पुष्टि भएको हो । हिजो १५ जनाले ज्यान गुमाएका थिए भने

राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

स्वीकृति लिएर काठमाडौंमा लामो दुरीका सार्वजनिक गाडी प्रवेश गर्न पाउने , संक्रमण बढ्ने डर बढ्दो

 Maharjan Ratna

काठमाडौं ,असार २० गते । अत्यावश्यक काम विशेषले काठमाडौं उपत्यकामा लामो तथा छोटो दुरीका सार्वजनिक तथा निजी सवारी प्रवेश गर्न पाउने भएका छन् । आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीको बैठकले लामो दुरीका गाडीलाई पनि प्रवेश गर्न दिने निर्णय गरेका हुन् । सम्बधित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिई सवारी साधनहरु काठमाडौं उपत्यकामा प्रवेश गर्न पाउने छन् । यसैगरी, सार्वजनिक तथा निजी सवारी चलाउँदा गाडीको स्वीकृत सिट भन्दा बढी क्षमता भन्दा बढी यात्रु नपाइने भएको छ । साथै, सबै यात्रुले अनिवार्य मास्क लगाउनु पर्नेछ भने मास्क नलगाउने यात्रुलाई सवारी साधनमा

समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कारागारभित्रै काेराेना संक्रमित थुनुवाकाे मृत्यु भएपछि उच्च सतर्कता

 Maharjan Ratna

चितवन /कारागार कार्यालयमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक थुनुवाको मृत्युपछि उच्च सतर्कता अपनाइएको छ। कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार यही असार १४ गते नवलपुरबाट ल्याइएका थुनुवाको कारोनाका कारण मृत्यु भएपछि उच्च सतर्कता अपनाइएको हो। कारागार कार्यालयभित्र रहेको क्वारेन्टिनमा अहिले रहेका २२ जनालाई नियमित स्वास्थ्य परीक्षणदेखि खानपानमा समेत ध्यान दिन लागिएको हो। उनले भने, ‘अहिले समस्या छैन, समस्या आउँछ कि भनेर सावधानी अपनाएका छाैँ।’ थुनुवालाई पहिले टेलिफोन सेवा उपलब्ध गराइएको भए पनि अहिले त्यो सुविधासमेत कटौती गरिएको उनले बताए। कारागारमा कैदीबन्दीको सङ्ख्या बढी भएकाले पनि सावधानी अपनाउनु परेको उनले जानकारी दिए।

समाचार  संग सबंधीत छ |

व्यक्तिगत विवरण कसैलाई नदिन आग्रह – सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी गरेको व्यापक गुनासो

 Maharjan Ratna

काठमाडौँ / विज्ञान र प्रविधिको उपजको रूपमा रहेको सामाजिक सञ्जाल आममानिसको दैनिकी नै बनेको छ। सकारात्मक काममा लागि बनाइएका त्यस्ता सञ्जाललाई दुरुपयोग गर्नेहरू पनि उत्तिकै छन्। पछिल्ला दिनमा त्यही सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेकन प्रकारका ठगी धन्दासमेत भइरहेको छ। विशेषगरी सामाजिक तथा आर्थिक अपराधसमेत मौलाएको छ। जान अन्जानमा हुने त्यस्ता अपराधले मानिसको दिनचर्यासमेत समस्यामा परेको छ। कोरोना कहरका कारण नागरिक आर्थिक रूपमा संकटमा परिरहेका बेला सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी गरेको भन्ने व्यापक गुनासो आएपछि नेपाल बैंकर्स संघले कुनै पनि व्यक्तिगत विवरण तथा बैंक खाताको सुरक्षा गर्न सबैमा आग्रह गरेको

अर्थ, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

The Rajdoot GTS 175 or Rishi Kapoor, Bobby bike

 Maharjan Ratna

By Saptarshi Mondal The Rajdoot GTS 175 was featured in the debut film of Rishi Kapoor, Bobby, and the motorbike soon became an icon for the youth of the time after seeing the veteran actor ride the motorbike in his film. The Indian Film Industry saw the passing away of two iconic actors – Irrfan Khan and Rishi Kapoor – in just one week and it definitely came across as a shock to everyone. While the film fraternity and the general public still come to terms with this loss, we

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

मरु सत: अर्थात् काष्ठमण्डपको ९०% पुन:निर्माण कार्य सम्पन्न

 Maharjan Ratna

विजयरत्न तुलाधर असंबरे ,काठमाडौं / काठमाडौंको परिचय दिने मरु सत: अर्थात काष्ठमण्डप पुनर्निर्माणको काम करिब नब्बे प्रतिशत सम्पन्न भएको छ भने यसैबीच काठमाडौ महानगर पालिकाकाले यस कार्यका लागि थप एक करोड रुपैयाँ अनुदान दिएको छ । उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणको काम भैरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप रु एक करोड अनुदान दिएको हो । ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम समितिले ०७५ को वैशाखबाट सुरु गरेको थियो । सुरुमै काठमाडौँ महानगरपालिकाले ५० लाख दिएको थियो । पुनः पाँच–पाँच करोड दिएको महानगरपालिकाले अहिले दिएको अनुदानसहित कुल रु ११

समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी