• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 21, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  समाचार

स्वीकृति लिएर काठमाडौंमा लामो दुरीका सार्वजनिक गाडी प्रवेश गर्न पाउने , संक्रमण बढ्ने डर बढ्दो


सुभाय् संवाददाता July 4, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १२ मिनेट
काठमाडौं ,असार २० गते । अत्यावश्यक काम विशेषले काठमाडौं उपत्यकामा लामो तथा छोटो दुरीका सार्वजनिक तथा निजी सवारी प्रवेश गर्न पाउने भएका छन् । आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीको बैठकले लामो दुरीका गाडीलाई पनि प्रवेश गर्न दिने निर्णय गरेका हुन् । सम्बधित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिई सवारी साधनहरु काठमाडौं उपत्यकामा प्रवेश गर्न पाउने छन् ।
यसैगरी, सार्वजनिक तथा निजी सवारी चलाउँदा गाडीको स्वीकृत सिट भन्दा बढी क्षमता भन्दा बढी यात्रु नपाइने भएको छ । साथै, सबै यात्रुले अनिवार्य मास्क लगाउनु पर्नेछ भने मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज जारी गरेको आदेशमा उल्लेख छ ।
चालक र सहचालकले अनिवार्य, मास्क, भाइजर र पन्जा लगाउनु पर्ने उल्लेख गरिएको छ । सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गाडीवालाले गर्नुपर्ने छ ।
कोरोना महामारीले आक्रान्त काठमाडौं उपत्यकामा  सार्वजनिक यातयात भितृन अनुमति दिन यसरी हतार गर्नु हुँदैन्थ्यो । यसले महामारी ह्वात्तै बढाइ दिन सक्नेछ भनी विज्ञहरुले भन्दै आएका छन् ।
यतिबेला सबै सचेत हुनुपर्ने अवस्था रहेको छ।
सम्बन्धित पोस्ट
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् पोस्ट बिशेष

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑