विश्व बैंकको ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

 Maharjan Ratna

काठमाडौँ / सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न आयोजना सञ्चालन गर्न ऋण स्वरुप उक्त सहायता स्वीकार गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । सरकारले राष्ट्र ऋण पाँचौँ संशोधन नियमावली, २०७८ र ऋणको प्राथमिकता तथा दोस्रो बजार तेस्रो संशोधन नियमावली, २०७८ लाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ। यसैगरी, सरकारले कोभिड–१९ को जोखिमको दोस्रो लहर नियन्त्रणका लागि विभिन्न

राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

महागुरु पं. बद्रीरत्न गुरुजुको प्रतिमा अनावरण

 Maharjan Ratna

काठमाडौं / नेपालमण्डलको प्राचीन बज्रयान बौद्ध धर्मका  विद्वानका प्रकाण्ड बिद्वान महागुरु पं. बद्रीरत्न बज्राचार्यको प्रतिमा एक कार्यक्रमकाबीच अनावरण गरिएको छ ।                                        काठमाडौंको बिजयस्वरी नजिक रहेको बैरोचन तीर्थमा रहेको धम्महलमा उनका शिष्य समेत रहेका लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. नरेशमान बज्राचार्य तथा उनका पौत्रले संयुक्त रुपमा प्रतिमा अनावरण गरेका थिए ।                                           

समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कपिलवस्तु दरबारमा महाभिनिस्क्रमण स्मरण !

 Maharjan Ratna

कपिलवस्तु / भगवान गौतम बुद्धले ज्ञानको खोजीमा राजगृह त्याग गरी महाभिनिष्क्रमन गर्नु भएको स्मरण गर्दै बुद्धिस्ट सर्किट्सले एक कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रम आषाढ शुक्ल पूर्णिमाको मध्यरातमा गरिएको थियो । भगवान बुद्धले सिद्धार्थ कुमारका रुपमा राहेका बेला ज्ञानको खोजी गार्न यहि रातमा आजभन्दा १६१६ वर्ष अगाडि कन्थक घोडा चढेर यसरी राति कपिलवस्तुको तिलौराकोट दरबारको पूर्वी ढोकाबाट निस्कनु भएको थियो भन्ने बौद्ध साहित्यमा उल्लेख छ । यस कार्यलाई महाभिनिष्क्रमण भनी भन्ने गरिन्छ । मध्यरातमा आअयोजित यस कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थविरद्वारा सबैको मंगल मैत्रीको कामना गर्नुहुँदै पाठ गर्नु

समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

मन्दिर बनाउन जग खन्दा भेटिए प्राचीन मूर्ति

 Maharjan Ratna

सप्तरी / अग्निसाइर कृष्णसवरन गाउँपालिका–२ स्थित अग्निसाइर मन्दिर निर्माण गर्न जग खन्ने क्रममा २९ वटा कलात्मक मूर्ति भेटिएका छन्। मन्दिरका अध्यक्ष सुरेश चौधरीले मन्दिर परिसरमा आइतबार आयोजित एक कार्यक्रममा ती मूर्ति अग्निसाइर मन्दिरका पुजारीलाई ती मूर्ति हस्तान्तरण गरेका छन्। मन्दिर बनाउन जग खन्ने क्रममा ढुंगामा कुँदिएका कलात्मक मूर्ति भेटिएका र तिनलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न वडा कार्यालयलाई जिम्मा दिने निर्णय भएको मन्दिरका पुजारी चौधरीले बताए। मूर्ति हस्तान्तरण गर्नुअघि सर्वसाधारण र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा तिनलाई सार्वजनिक गरिएको थियो। कार्यक्रममा अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ का वडाध्यक्ष पशुपति चौधरी, साविक सीतापुर गाविसका पूर्वअध्यक्ष सहवीर

समाचार, सम्पदा/संस्कृति  संग सबंधीत छ |

जिटुजी मार्फत जम्मा ४० लाख डोज खोप ल्याउने तय भए अनुसार चीनबाट थप खाेप काठमाडाैं ल्याइयाे, भाेलि पुनः जहाज बेइजिङ जाँदै

 Maharjan Ratna

काठमाडौं / चीनबाट नेपालले खरिद गरेको ४० लाख भेराेसेल खाेपकाे थप खोप आज काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज शुक्रबार १ः३० बजे काठमाडौं अवतरण भएसँगै नेपालले खरिद गरेकाे २५ लाख डोज खोप काठमाडौं आइपुगेको हो । निगमको वाइडवडी ३३० जहाजले एक पटकमा आठ लाख डोज ‘भेरोसेल’ खोप कार्गो गर्ने छ । बिहीबार २.०० बजे काठमाडौं आएपछि जहाज पुनः बेइजिङ पुगेर खोप ल्याएको हो । बुधबार राती ११ बजे बेइजिङतर्फ उडेको जहाजले आठ लाख डोज खोपकाे कार्गो ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले

समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण स्वीकृत

 Maharjan Ratna

एशियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि रु १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय आज गरेको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ । जीवनरक्षाका निम्ति अत्यावश्यक खोप खरिद गर्न तथा आफ्ना नागरिकहरूलाई सङ्क्रमणबाट बचाउन शीघ्र खोप खरिद गरी नागरिकलाई लगाउन अपरिहार्य भएको बताउँदै बैंकका अध्यक्ष मासाटुगु आशाकावाले अर्थतन्त्रलाई पुनर्जीवन दिन र नागरिकका दैनिकी एवं आर्थिक गतिविधि पुनःसञ्चालन गर्न नेपालका निम्ति खोप उपयोगी

समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

चीनबाट कोरोनाविरुद्धको थप ८ लाख डोज खोप आइपुग्यो

 Maharjan Ratna

  काठमाडौँ/छिमेकी मुलुक चीनबाट आज कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ आठ लाख मात्रा प्राप्त भएको छ। चीनसँग खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट आज खोप ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए। आज आएको खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखि देशभरि पठाइने उनले बताए। उनले निगमको नियमित उडानमार्फत लगातार चार दिनसम्म खोप चीनबाट आउने जानकारी दिए। यही साउन १५ गतेसम्म ३२ लाख मात्रा खोप नेपाल आउने मन्त्रालयले जनाएको छ। अहिलेसम्म ७३ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ।   रासस  


सुरजवीरया ‘हाकुमैंचा’ पिदन !

 Maharjan Ratna

थेमि/ सुरजवीर बज्राचार्यया च्वसां पिंज्व:गु अले वयकलं हे हालादीगु न्हूगु म्ये ‘हाकुमैंचा’या म्यूजिक भिडियो पिदंगु दु । थेमिया प्यासिफिक फुड ल्याण्डय् छगू ज्याझ्वलय् मध्यपुर थेमि नगरपालिकाया मेयर मदनसुन्दर श्रेष्ठया मूपाहाँसुइ उगु म्ये पिदने ज्या जूगु खः । नेवाः भासं सृजना जुइगु म्येया व्यावसायीकरण यायेमाःगुपाखें बः बियादिसें मूपाहां मेयर श्रेष्ठं । गुगुं समुदाय, वर्गया नुगःखँ सांगीतिक रुपं पिथना: अन्तर्राष्ट्रियकरण यायेफइगु खँ तयादीगु खः । म्येच्वमि व हालामि सुरजवीर बज्राचार्य भम्चा काःवनीबलय् नेवाः म्ये हालेगु चलनकथं थुगु म्ये च्वयागु खँ कनादिल । प्यारोडी म्येया रुपय् सृजना जूगु ‘हाकु मैंचा’ म्यें थःगु मौलिक

कला/मनोरंजन, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी