मरु सतलय् गजूयात लसकुस यात !

 Maharjan Ratna

यें / नेपाःया ऐतिहासिक मरुसतः २०७२ सालया तःभुखाचं दुनाः पुनःनिर्माण ज्या जुयाच्वंगुलिइ आः याकनं हे ज्या क्वचाइगु सी दुगु दु । सतःया पुनः निर्माणया ज्या क्वचायकेत मरु सतलय् गजू छुइगु नितिं २०७८ श्रावन श्रावण १४ गते विहीवाः गजू दिकेत दयकातःगु प्यकंलागु व चाकलाःगु सिंयात लसकुस यानाः सतलय् तय् हयेगु ज्या जूगु दु । आः छुं न्हि लिपा सतःया पलिइ गजू छुइ । थुगु गजू दिकेगु चाकलागु तःचागु सिंयात गुरुजुया पल्टनया बाजं सहितं लसकुस यानाः मरु सतलय् तयहःगु खः । थन तये न्ह्यः थ्व गजूयात नापसं च्वंगु श्रीखण्डतरुमुल महाविहार सिखंमू बहाः

समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काष्ठमण्डपको गजुरलाई मन्दिरमा लसकुस(स्वागत)

 Maharjan Ratna

काष्ठमण्डपको निर्माण अन्तिम चरणमा पुगेको छ । यसैक्रममा मन्दिरमा राखिने गजुरको विशेष पूजा गरी मन्दिरमा भित्र्याइएको छ । यस कार्यक्रममा चर्या नृत्य सहित पूजा गरी गजुरलाई विहीवार लसुकस गरी काष्ठमण्डप भित्र्याइएको हो ।


अमेरिकामा कोरोना विरुद्ध खोप लिनेलाई सय डलर नगद दिन राष्ट्रपति बाइडनको आह्वान !

 Maharjan Ratna

अमेरिकी राष्ट्रपति जो बाइडनले सङ्क्रमण बढिरहेका बेला खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्नका निम्ति खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई आह्वान गरेका छन्। उनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन जारी गरेका छन्। अमेरिकामा सङ्घीय सरकार सबैभन्दा ठूलो रोजगारदाता हो। सङ्घीय सरकारका निकायहरूमा करिब २० लाख मानिसहरू काम गर्छन्। बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ वा अनिवार्य परीक्षणको सामना र मास्क लगाउन तयार हुनुपर्नेछ। आधिकारिक विवरण अनुसार हालसम्म अमेरिकामा आधा जनसङ्ख्याले मात्र खोपको पूरा मात्रा लिएका

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौँमा आजमात्र ८६० सङ्क्रमण, ८,४४० जना सकृय सङ्क्रमित

 Maharjan Ratna

काठमाडाैं, साउन १४ गते । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८६० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । तीमध्ये काठमाडौँमा ५९७, ललितपुरमा १५५ र भक्तपुरमा १०८ रहेका छन् । उपत्यकामा हिजाे ८५९ जना सङ्क्रमित पुष्टि भएका थिए ।          काठमाडौँमा ५,९३८, ललितपुरमा १,३९४ र भक्तपुरमा १,१०८ जना सकृय सङ्क्रमित रहेका छन् । काठमाडौँ उपत्यकामा अहिले ८,४४० जना सकृय सङ्क्रमित अस्पताल र हाेम आइसाेलेसनमा रहेर उपचार गराइरहेका छन् ।


एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने

 Maharjan Ratna

काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई)को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ। यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्र रूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए। सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको बताउँदै उनले कुनै प्राविधिक कठिनाई नआए आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा सार्वजनिक गर्ने उनले बताए। कार्यालयका अनुसार २०७७ सालको एसइई परीक्षाको लागि

समाचार  संग सबंधीत छ |

काठमाडौं महानगरपालिकामा ५० बर्ष माथिका सबैलाई भोलिदेखि भोरोसेलकाे पहिलाे खोप दिइने

 Maharjan Ratna

काठमाडौं / काठमाडौं महानगरपालिकाले नगरबासीलाई खोप योजना पुन: चलाउने भएको छ । महानगरपालिकाले खोपको पहिलो मात्रा अन्तर्गत                                  ५० बर्ष वा सो भन्दा माथिका छुटेका सबै  नगरबासीलाई खोप दिन लागेको बताइएको छ । महानगरले आज एक सूचना जारी गर्दै जनस्वास्थ्य कार्यालयको पत्र अनुसार भोली १४ गते खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ । खोप लगाउन आवश्यक पर्ने नागरिकता लगायत परिचय खुल्ने प्रमाणपत्र सहित बिहान १० बजे देखि बेलुका ५ बजे सम्म तोकिएको स्थानमा आउन सकिने

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कर तिर्न नआउने करदाताको घर, पसल र व्यवसायमा सिलबन्दी गरिने

 Maharjan Ratna

काठमाडौँ, साउन १३ गते /काठमाडौँ महानगरपालिकाले तोकिएको अवधिमा कर तिर्न नआउने करदाताको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने भएको छ । यसअघि कामपाले गत असार १६ गते कर तिर्नका लागि ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । सूचनाअनुसार अब कर तीर्ने सयम दुई दिन मात्र बाँकी छ सोही समयमा कर नबुझाए घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने चेतावनी कामपाले दिएको छ । समयमा नै कर तीर्नका लागि भन्दै कामपाले आजदेखि घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यस्थलमा माइकिङ शुरु गरेको छ । कामपा राजस्व विभागका प्रमुख डा

मुख्य समाचार  संग सबंधीत छ |

काठमाडौँमा आज ७७४ थपिए , उपत्यकामा २,७८,८१५ सङ्क्रमित

 Maharjan Ratna

काठमाडाैं / काठमाडौँ उपत्यकामा ७७४ जना सङ्क्रमित पुष्टि भएका छन् । काठमाडौँ ४७५, ललितपुरमा १६७ र भक्तपुरमा १३२ जना सङ्क्रमित् पुष्टि भएका छन् । पछिल्लाे केही दिनदेखि उपत्यकामा सङ्क्रमित हुने दर बढिरहेकाे छ । हिजाे मात्रै यस क्षेत्रमा ९९९ जना सङ्क्रमित थपिएका थिए । तीमध्ये काठमाडौँमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जना रहेको मन्त्रालयले जनाएको थियाे । पछिल्लाे २४ घण्टामा काठमाडौँमा जिल्लामा पाँच हजार ८५६, ललितपुरमा एकहजार २१७ र भक्तपुरमा ९६६ जना सकृय सङ्क्रमण रहेकाे छ । तीनवटै जिल्लामा गरी उपत्यकामा अहिलेसम्म दुई लाख ७८ हजार ८१५ जना सङ्क्रमित

समाचार  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी