अस्ट्रेलियाले फिर्ता गर्‍यो रत्नेश्वर मन्दिरको ऐतिहासिक टुँडाल

 Maharjan Ratna

काठमाडौँ / अस्ट्रेलियाले १३औं शताब्दीको पाटन दरबार स्क्वायरमा रहेको रत्नेश्वर मन्दिरबाट  चोरी भएको टुँडाल नेपाललाई फिर्ता गरेको छ । आर्ट ग्यालरी न्यु साउथ वेल्सका निर्देशक माईकल ब्रान्डले मन्दिरका मुख्य पुजारी हेरम्बराज राजोपाध्यायलाई मंगलबार टुँडाल हस्तान्तर गरेका हुन् । हस्तान्तरण कार्यक्रममा नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाका सहायक परराष्ट्रमन्त्री टिम वाट्स पनि उपस्थित थिए । कार्यक्रममा संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको उपस्थित थिए । हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सहायक परराष्ट्रमन्त्री वाट्सले आर्ट ग्यालरी न्यु साउथ वेल्सको प्रसंशा गरे । उनले भने,‘अस्ट्रेलियाले आज उच्च नैतिक

समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

मण्डेकाजी श्रेष्ठ (कराँते), वर्षका उत्कृष्ट पुरुष खेलाडी २०७६

 Maharjan Ratna

-प्रजीत शाक्य मन्डेकाजी श्रेष्ठको निम्ति २०७६ साल फलिफाप सिद्ध भयो । उनले सागमा खेल जीवनकै उत्कृष्ट प्रदर्शन गरे । उनले १३औं सागमा दुई स्वर्ण जिते, टिम काता व इन्डिभिजुअलमा । १३ औँ सागमा नेपालको निम्ति पहिलो स्वर्ण पदक जित्ने पनि Dragonfly बने । त्यही वर्ष बङगलादेशमा भएको साफ च्याम्पियनसिपमा टिम कातातर्फ स्वर्ण र एकल काताय् काश्य पदक जिते । थाइल्यान्ड ओपन च्याम्पियनसिपमा सिनियर काता विधाको फाइनल खेले । च्यामिपयन हुन नसकेपनि च्याम्पियन्सीपमा मन्डेकाजी उत्कृष्ट खेलाडी घोषित भए । त्यसैगरी सोही वर्षको राष्ट्रिय खेलकुदको आठौं संस्करणमा पनि मन्डेकाजीं एकल कातामा स्वर्ण

खेलकुद, व्यक्तित्व, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेपाली खेलाडीहरुलाई अस्ट्रेलियामा सम्मान

 Maharjan Ratna


कर्मा काग्यु सम्प्रदायका उच्च तहका धर्मगुरु थाइ सितुपा रिन्पोछे नेपाल भ्रमणमा

 Maharjan Ratna

काठमाडौं /महायान सम्प्रदायका उच्च तहका धर्मगुरुका रुपमा मानिएका परमपूज्य चाम्गोन केन्टिङ थाइ सितुपा रिन्पोछे तीन दिने नेपाल भ्रमणमा हुनुहुन्छ । उहाँ तीन दिने नेपाल भ्रमणमा आउनुभएको हो । उहाँ महायानको  काग्यु सम्प्रदायका १२ औं अवतारी धर्मगुरु हुनुहुन्छ । उहाँ नेपालको बौद्धस्थित थांग्रु टासी छोलिङ्ग गुम्बाका प्रमुख धर्मगुरु ९० वर्षीय थाङ्गु रिम्पोछेको स्वास्थ्य अवस्था बुझ्न शुक्रवार नेपाल आउनुभएको हो । हिमाञ्चल प्रदेश कांगडाबाट नेपाल भ्रमणमा आउनुभएका सितुपा रिम्पोछेको सम्बन्ध काग्यु सम्प्रदायका प्रमुख गद्धीधारी कर्मापासँग जोडिएको हुन्छ । उहाँको यो भ्रम निकै महत्त्व राख्दछ । उहाँ नेपाल पुग्ने बित्तिकै बौद्ध पुग्नु भएको

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौंमा विपस्यना ध्यान गर्दै आमिर खान

 Maharjan Ratna

काठमाडौं / हिन्दी सिनेमाका नयाँ शोम्यान कहलिएका फिल्म मेकर तथा अभिनेता आमिर खान नेपालमा आई विपस्यना धर्मश्रींग ध्यान केन्द्र बुढानिलकण्ठ पुगेका छन् । कार्यक्रम अनुसार उनी १० दिन विपस्यना ध्यान केन्द्रमा ध्यान अभ्यासमा रहने छन् । आज मात्रै भारतका यी चर्चित फिल्म मेकर तथा अभिनेता नेपाल आइपुगेका थिए । भिस्तारा एयरलाइन्सबाट काठमाडौं ओर्लिएका उनी विपश्यना केन्द्रमा ११ दिन बिताउने कार्यतालिका रहेको विपश्यना ध्यान गुरु तथा उद्योगपति रूप ज्योतिले जनाए। विपस्यना ध्यानको महत्त्व कति रहेको छ भने यसले मानिसको श्रुतमय ज्ञानलाई चिन्तनमय प्रज्ञामा विकास गर्न मद्दत गर्दछ । यस किसिमको अभ्यासले

कला/मनोरंजन, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सिड्नी नेपाल भाषा कक्षा व हुलाप्याखं स्यनेज्या

 Maharjan Ratna

क्याम्प्सी , सिड्नी/ गुथि अस्ट्रेलियाया ग्वसालय् सिड्नी नेपाल भाषा स्यनेगु कक्षा न्ह्यानाच्वंगु दु । स्यनामि श्याम सैंजुया संयोजकत्वय् नेपाल भाषा व प्रचलित नेपाल लिपिया कक्षा न्ह्यानाच्वंगु ख: । क्याम्प्सीया छगू चर्चया हलय् जुयाच्वंगु थुगु भाषा व संस्कृतिया कक्षा शनिबा: पतिकं न्ह्याकावयाच्वंगु दु । थुकी अभिभावकपिं व मस्तयय्गु नितिं अलग अलग कक्षा न्ह्यानाच्वंगु दु । ” जिपिं पूर्ण रुपं स:पिं ला मखु अथे जूसां विभिन्न माध्यमं सयेकु सयेकुं भाय् स्यनेज्या न्ह्याकावैच्वना” स्यनामि अले संयोजक श्याम सय्जुं कनादी। श्याम सैंजुया म्ह्याय् मय्जु सरिना सैंजुं नं हुलाप्याखं स्यनाच्वंगु दु । सरिना अस्ट्रेलियाया छगू

अन्तर्राष्ट्रिय, नेवाःख्यः, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सिड्नीमा गौतम बुद्धको जन्मजयन्ती मनाइँदै

 Maharjan Ratna

सिड्नी/भगवान गौतम बुद्धको जन्मजयन्ती तमु समाज सिड्नी अस्ट्रेलियाले विभिन्न कार्यक्रम गरी मनाउने भएको छ। २५६७ औँ बुद्ध जयन्तीको अवसरमा तमु समाज सिड्नी अस्ट्रेलियाले बुद्ध जयन्ती मनाउने भएको हो। ७ मे २०२३ मा बुद्धजयन्ती उत्सव कार्यक्रमको आयोजना गरिएको तमु समाज सिड्नीले जनाएको छ। बुद्ध जयन्तीको अवसरमा बिहान ९ बजे फुटबल सुरु हुने छ भने बिहान १० बजे धर्मगुरुबाट भगवान गौतम बुद्धको पूजाबाट सुरु हुने छ। कार्यक्रममा १७ औँ टिएसएस बुढा कप २०२३, छेलो फाल्ने प्रतियोगिता, बालबालिकाका विभिन्न रमाइलो कार्यक्रम रहने जनाइको छ।


थप १११ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु

 Maharjan Ratna

 १४ वैशाख, काठमाडौं । कोरोना संक्रमणबाट थप एकजनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार थप एक जनाको मृत्‍यु भएको हो । पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ५१७ जनाको नमुनामध्‍ये १ हजार ४० जनाको पीसीआर परीक्षण गर्दा ७८ जना र १ हजार ४७७ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी १११ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३७८ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा १८ जना, आईसीयूमा ६ जना र १ जना भेन्टिलेटरमा उपरचाररत छन्

समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक