Maharjan Ratna
सिंहदरवार कता सार्ने ?
Maharjan Ratna
सुरेश किरण आखिर सरकारले सिंहदरवार अन्तै सार्ने निर्णय ग¥यो । सरकारले सार्न चाहेको त थिएन । तर दुई कारणले सार्नै पर्ने बाध्यता आइ प¥यो । एउटा कारण, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नै भनिसक्नुभयो कि सिंहदरवार अन्तै सार । अब मेयरले नै भनिसके पछि सार्नै प¥यो । अर्को कारण, अहिले सिंहदरवारमा फोहोर उठिरहेको छैन । सिंहदरवारभित्र हरेक दिन फोहोर उत्पादन भइरहेको छ तर उठिरहेको छैन । अब यस्तो अवस्थामा के गर्ने ? उसो त सिंहदरवार देशकै सबैभन्दा बढी फोहोर उत्पादन हुने ठाउँ हो । त्यहीं फोहोर नउठे पछि अब गर्ने





