• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  कला/मनोरंजन

५५ वर्ष अगाडिको त्यो भ्यालेन्टाइन – संस्मरण


सुभाय् संवाददाता February 14, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सुनील उलक 

Be My Velentine एउटा पुरानो तस्विरमा भ्यालेन्टाइन शब्द देख्दा अनौठो लाग्छ । हामी नेपालीले चौध फेब्रुवरीको दिन भ्यालेन्टाइन मनाउन थालेको धेरै भए जस्तो लाग्दैन । तर यो ५५ वर्ष अगाडीको तस्विरमा साना छात्राहरुले आफ्नो शिक्षकलाई मेरो भ्यालेन्टाइन बनिदिनु भन्न खोज्दा यसरी लजाएको देखिन्छ कि साच्चै पहिलो पटक कसैलाई प्रेम प्रस्ताव गर्दैछिन ।

खैर यि साना बालिकाहरु हुन् । र यो समय प्रेमीको लागी भ्यालेन्टाइन डे मनाउन थालिसकेको थिएन । शायद भ्यालेन्टाइन डे को महत्व बारेमा विदेशी शिक्षकले सुनाए पछि पहिलो पटक शिक्षकलाई नै भ्यालेन्टाइन बन्न अनुरोध गरिदिए ।

तस्विर त्रिभुवन त्रिशुली माध्यामिक विद्यालय, त्रिशुली, नुवाकोटको हो । साना नानीहरु बिद्यालयको पोशाकमा देखिन्छ । तस्विरमा सबैभन्दा लजाएकी बाँयाबाट दोश्रो कपाल लामो बाँटेकी नानीको नाम रुक्मणी अमात्य हो । वहाँको उमेर अहिले अन्दाजी ६५ पुग्यो होला । समय निकै बितिसक्यो । बिबाह गरेर नातिनातिनी खेलाउने बेला भइसकेको होला । बिहे पछि त्रिशुलीबाट बाहिरिन पनि सक्नुहुन्छ वा कतै त्रिशुलीम पनि हुनसक्छ ।

तस्विरमा देखिएका अनुहारहरु सबै थाहा पाउन सकिएको छ । तस्विरमा बाँयाबाट नानी देवी शाक्य, रुक्मिणी श्रेष्ठ अमात्य, विमला बज्राचार्य, सुलोचना श्रेष्ठ, कृष्णा सैंजु अमात्य, देबमया श्रेष्ठ, जानकी श्रेष्ठ तथा शारदा श्रेष्ठ । सबै साथीहरुको नाम उपलब्ध गराइदिनु भएकोमा कृष्णा सैंजु अमात्य दिदीलाई धेरै धेरै धन्यवाद ।

सम्बन्धित पोस्ट
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑