Maharjan Ratna
नेपाल भाषामा स्टार म्युजिक भिडियो अवार्ड टप टेनलाई प्रमाणपत्र बितरण !
Maharjan Ratna
ललितपुर । नेपाल भाषामा सबैभन्दा बढी बिधामा अवार्ड दिइने नेपाल भाषा स्टार म्युजिक भिडियो अवार्डका टप टेनमा पर्न सफल कलाकर्मी तथा प्राविधिकहरुलाई मंसिर १३ गते शुक्रबार एक कार्यक्रमकाबिच प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । यस अवार्डको २१ विधाको टप–टेन बुधवार सार्वजनिक गरिएको थियो । यसरी टप टेनमा परेका कलाकर्मिलाई प्रमाण–पत्र र मेडल दिने कार्य शुक्रवार भएको हो । ललितपुरको बागडोलस्थित बेखाज पार्टी भेन्युमा आयोजित समारोहमा टप–टेनमा परेका २१ विधाका २ सय १० जना कलाकर्मीहरुलाई प्रमाण–पत्र तथा मेडल प्रदान गरिएको हो। बहुमुखी प्रतिभाका धनी स्वतन्त्र संसार महर्जनको संसार क्रियसनले





