Maharjan Ratna
काठमाडौं उपत्यका प्रवेशको निम्ति स्थानीय तहको स्वीकृति अनिवार्य
Maharjan Ratna
काठमाडौं उपत्यका प्रवेशको निम्ति स्थानीय तहको स्वीकृति अनिवार्य जोर बिजोर प्रणाली अनुसार यातायात चलाउन सकिने भित्री जिल्लाका लागि सवारी पास बन्द काठमाडौं / सरकारले लकडाउनको मोडालिटी परिवर्तनसँगै काठमाडौं उपत्यका प्रवेश तथा प्रस्थानका लागि झन् कडाइ गरिने भएको छ । उपत्यकाभित्र भने जोर बिजोर प्रणाली अनुसार गाडी संचालन गर्न सकिने वयवस्था गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यलयले आइतवार एक सूचना जारी गर्दै अब उपत्यका प्रवेशको निम्ति स्थानीय तहको स्वीकृति अनिवार्य गरिएको उल्लेख गरेको छ । जिल्ला प्रशासनका प्रशासकीय अधिकृत मान बहादुर बुढाका अनुसार उपत्यकाको कुन नगरपालिकामा बस्ने हो त्यस नगरपालिकाले





