Maharjan Ratna
हाइकु
Maharjan Ratna
रामेश्वर मिश्रण श्रेष्ठ सुचंहे मब्यू व:गु , वंगुहे मचा: बेइमान ई! रिता महर्जन बरां थें माकु निपा: ख्वा:पा: ब्वइपिं मनू म्हसीकि
काठमाडौँ उपत्यकामा आज थप ३१ जना संक्रमित
Maharjan Ratna
काठमाडौं / काठमाडौं उपत्यकामा आज आइतबार थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तिनीहरूमध्ये काठमाडौँ जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका छिर्ने नाकाहरू नागढुङगा, फर्पिङ र साँगाबाट यही साउन १० गतेदेखि १३ गतेसम्म सङ्कलन भएको १० हजार ८२७ नमूना परीक्षण भइरहेको बताएको छ । मास्क, सेनिटाइजर प्रयोग गरी सुरक्षित रहन पनि उसले आग्रह गरेको छ । नेपालभर कोरोनाभाइरसका २४६ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८ हजार





