धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

 Maharjan Ratna

काठमाडौं/थेरवाद बौद्ध धर्मको प्रचार–प्रसारमा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएकी धम्मवती गुरुमालाई म्यानमार सरकारले “महासद्धम्मजोतिकधज” उपाधिले सम्मानित गरेको छ। नेपाल संवत् ११४५ चौलागा अष्टमी (२०८२ वैशाख ८ गते) सोमबार, काठमाडौंस्थित धर्मकीर्ति विहार, श्रीघलमा आयोजित एक विशेष समारोहमा नेपालका लागि म्यानमारका राजदूतले गुरुमालाई सो उपाधि प्रदान गरिएको थियो। म्यानमार सरकारले गुरुमाको थेरवाद बौद्ध धर्ममा पुर्‍याएको दीर्घकालीन र महत्वपूर्ण योगदानको कदर गर्दै यो उपाधि प्रदान गर्ने निर्णय गरेको हो। कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले गुरुमालाई प्राप्त सम्मान नेपालका लागि गर्वको विषय भएको बताउँदै, म्यानमारका जनताले गुरुमालाई बुद्धको प्रतिनिधिका रूपमा स्वीकार गर्नु नेपाल-म्यानमारबीचको

महानगर खबर, व्यक्तित्व, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

साथीका निम्ति प्रेमको सौगात

 Maharjan Ratna

राजेन्द्र स्थापित मधुबाला हिन्दी सिने संसारकी भिनस (प्रेमकी देवी) थिइन् । भारतीय मर्लिन मुनरो (हलिउड सिने जगतकी सबैभन्दा सुन्दरी अभिनेत्री) । उनको सुन्दरता भारतमा मात्र होइन, अमेरिकामा पनि प्रख्यात थियो । सन् १९५० को दशकमा अमेरिकाबाट निस्कने ठूला–साना सबैजसो पत्रिकामा उनको फोटो छापिएको छ । ‘थिएटर आर्ट्स’ ले त कभर स्टोरी नै छाप्यो । पत्रिकाले ठूलो फोटोसहित ‘संसारकै सर्वश्रेष्ठ महान कलाकार’ शीर्षकमा लामो लेख प्रकाशन ग¥यो । यसबीच अमेरिकी चलचित्र निर्माता फ्रान्क कापरा मुम्बई पुगे । सबै विख्यात कलाकारहरुको सम्मानमा रात्रिभोजको आयोजना गरे । वास्तवमा त्यो भोज मधुबालासँग भेट्न आयोजना

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

 Maharjan Ratna

रन्जु श्रेष्ठ,लुम्बिनी / लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलनले उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गरेको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा भएको यस सम्मेलनमा नेपाल र भारतका १४ जना उपकुलपति र पूर्व उपकुलपतिहरुले एकसाथ मिलेर १० बुँदे घोषणापत्र जारी गरे। सम्मेलनमा उच्च शिक्षा क्षेत्रमा नैतिक नेतृत्वको विकास, प्रविधि र एआईको उपयोगमा शैक्षिक उत्कृष्टता कायम गर्ने प्रतिबद्धता जनाइएको छ। घोषणापत्रमा समावेशी र पहुँचयोग्य शिक्षा सुनिश्चित गर्ने, विश्वविद्यालयहरूको पाठ्यक्रममा पूर्वीय दर्शन र नैतिक सिद्धान्त समावेश गर्ने, र एआईको उपयोगद्वारा उच्च शिक्षाको गुणस्तरमा सुधार गर्ने प्रस्ताव गरिएको छ। त्यस्तै, उच्च शिक्षाको मापदण्डीकरण र

शिक्षा / स्वास्थ्य, समाचार  संग सबंधीत छ |

“जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

 Maharjan Ratna

जि मचाबलय् दँ पतिकं निक्वः जोर वइगु, ई घुर्का छ्वयाबलय् कथु हे स्याक्क । अले उज्वःगु ज्वर वइबलय् जिं अजूचायापुगु म्हगस खनीगु । उगु म्हगसय् जिगु न्हासय् हाइथें च्वंक ल्वहं ला छु खः छु खः ग्वाराग्वारा च्वंगु वइगु । जिं स्वय् बलय् ल्वहं ग्वारा छधी जुयाः अंगःया रुप कयाच्वंगु थें च्वं । वया उँ ख्युँसे व हाकुहाकु धाः । भतिभति तलके नं जू । सम्म मजुसे थाहाँ क्वाहाँ वं । तर च्वका लूगु छुं नं तुक्रा मदु । ल्वहंया आकार उथें मजू । तःकु–चीकुगु ल्वहंया अंगः थें जुयाच्वंगु खनेदु ।अले

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

 Maharjan Ratna

डा.राजु मानन्धर ,अष्ट्रेलिया / सिड्नीमा भएको गुथि अष्ट्रेलियाको २०२५ को वार्षिक साधारण सभाले कुन्दन ताम्राकारलाई अध्यक्षमा चुनेको छ । शनिबार सिड्नीमा भएको सातौं साधारण सभाले  गुथि अष्ट्रेलियाको २०२५-२०२७ कार्यकालका लागि कुन्दन ताम्राकारको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो। उक्त कार्यसमितिमा विश्वास श्रेष्ठ उपाध्यक्ष, निभाज मास्के महासचिव,  कार्यक्रम संयोजक: प्रवेश डंगोल ,सांस्कृतिक संयोजक: श्याम सैंजू, जेनिश मास्के : सदस्यता संयोजक, राजीव श्रेष्ठ आईटी संयोजकमा चयन भएका छन्। अष्ट्रेलियामा रहेका पुराना सक्रिय नेपाली संस्थामध्ये एक रहेको गुथी अष्ट्रेलिया त्यहाँको सामुदायिक सेवामा कार्यरत  संस्था हो । नेपाल भाषा संस्कृति र नेवा: परम्परालाई अष्ट्रेलियामा

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बदलिँदो भू-अर्थ-राजनीति

 Maharjan Ratna

द्रूत गतिमा विश्वको भू-राजनीति र अर्थ-राजनीति परिवर्तन हुँदैछ। ट्रम्पले जेलेन्स्कीलाइ लात्ति हानेर ह्वाइटहाउसबाट खेद्यो। उनले भनेका छन्,-” जेलेन्स्कि अमेरिकी साथ देखाएर युद्धमा बलियो बन्ने मनसायले आएका रहेछन्। अमेरिका शान्ति चाहन्छ, शान्तिको लागि तयार भएपछि फर्केर आउ, अहिले जाउ।” – ट्रम्पले इयूलाइ अमेरिकी हितको बाधक भनीदिएछन्। त्यसबाट आत्तिएर इयू नेताहरु मोदीको चाकडी गर्न पुगेछन्। – सिपिङ र पुतिन तमासा हेर्दैछन्। इयू ठान्दछ, चीनले उसको साथ दिन्छ, भारतलाइ मनाउन सकियो भने अमेरिकासित सीधा पंगा लिन सकिन्छ। -अमेरिकाले ताइवान च्यापेर चीनसित निहु खोज्ने नीति त्याग्ने संकेत दिएको छ। – ताइवान अमेरिकाले नै च्यापिएर

विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

ट्रम्प -जेलेन्स्की वार्तामा रोशन श्रेष्ठको “मुसिको भव”

 Maharjan Ratna

  उनले आत्महत्या गर्ला या अकस्मात निधन होला या पुतिन सित सम्झौता गर्ला या म्याक्रोन-मोदी-उर्सुला-सिपिङ सित निवेदन चढाउन जाला या… भन्ने थरिथरिका विकल्प मध्ये “अब के होला” भन्ने बाजीको खेल अनलाइन बेटिङ चर्केको छ। बाघ झै फुर्तिका साथ ह्वाइट हाउस पसेका जेलेन्स्की मुसो बनेर निस्कनु परेपछि अब एकाएक नसोचिएको समाचार आउने सम्भावना छ । प्रेससामु नै झपारिएपछि जेलेन्सकीलाई पाहुना बस्ने वेटिङ रुममा राखियो। त्यसपछि फेरि भेटघाटको कार्यक्रम थियो, तर एक्कासी बिदेश सचिव मार्को रुबियो पाहुना रुममा गएर जेलेन्स्कीलाइ भने – “तिम्रो ह्वाइटहाउस भ्रमणको कार्यक्रम सक्कियो, तिमी फर्किए हुन्छ।” जेलेन्स्कीले आफुलाइ

मनका कुरा, विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

 Maharjan Ratna

काठमाडौं-/ शुक्रबार राति  काठमाडौंलगायत आसपासका क्षेत्रमा महसुस भएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको भैरव कुण्ड रहेको छ । आज राति २.५१ बजे सिन्धुपाल्चोकको भैरव कुण्ड केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । काठमाडौं आसपास समेत लामो समय महसुस गरिएको भूकम्पले धेरैलाई रातको गहिरो निद्राबाट उठाएको थियो । भूकम्पको महसुस सिन्धुपाल्चोक आसपासका पूर्वी क्षेत्रसहित दाङलगायत पश्चिमी क्षेत्रमा पनि भएको थियो । बारम्बार आइरहेको भूकम्पले सुरक्षा चुनौती बढाएको महसुस गरिएको छ । ,


सुभाय् पोस्ट बिशेष

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक

बज्रयोगिनी ग्राम: आचार्य अतिश दीपङ्कर श्रीज्ञानको पवित्र जन्मभूमि

कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा