काठमाडौं उपत्यकामा कोरोना तीव्र रूपमा बढेपनि प्रवेश नाकामा फितलो चेकजाँच

 Maharjan Ratna

काठमाडौं उपत्यकामा दिनदिनै कोरोना संक्रमणको दर बढ्दै गएपनि उपत्यका भित्रिने नाकाहरूमा चेकजाँच फितलो बन्दै गएको छ । ४ महिना लामो बन्दाबन्दीको अन्त्य भएपछि जारी भएको निषेधाज्ञा २२ औं दिनपछि केही खुकुलो भएको छ। नाकाहरूमा पनि चेकजाँच फितलो बन्दै गएको छ। विगतभन्दा निषेधाज्ञापछि केही कडाई गरिएको चेकजाँच निषेधाज्ञा खुकुलो भएसँगै फितलो बन्दै गएको छ। प्रहरीले अहिले अत्यावश्यक मालबाहक सवारी मात्रै उपत्यका भित्रिन दिइरहेको छ। खाद्यान्न, तरकारी र फलफूल, दूध, दूग्धजन्य पदार्थ बोकेका सवारी र मासुजन्य सामग्री बोकेका सवारीहरू मात्रै भित्रिन दिएपनि चेकजाँच फितलो देखिएको छ। शनिबार नागढुंगा नाका भएर भित्रिने सवारीहरूमा

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेकपा स्थायी कमिटी बैठक, एकता महाधिवेशन चैतमा

 Maharjan Ratna

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता महाधिवेशन आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौँमा हुने निर्णय भएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी) बीच दुुई वर्षअघि एकता भएपछि एकता महाधिवेशन हुन लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सम्पन्न नेकपा स्थायी कमिटीको बैठकले पार्टीको एकता महाधिवेशन चैतमा गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी बैठकले एकता महाधिवेशनका लागि आवश्यक तयारी गर्न आगामी कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ । बैठकमा महाधिवेशन आयोजना गर्न दस्तावेज

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नयमाःसिंत …!!

 Maharjan Ratna

पकनाःजः कम्पुकोतयच्वंगु नेपाल युवक माध्यमिक शिक्षालय जिमिसं जिमिसं हे स्वनागु खः । जग्गा व छेय् स्कूलयात कायेगु ज्याय् छपुचः जिपिं अनया हे संस्थापक शिक्षकत खः । प्रधान अध्यापक जूम्ह तीर्थ गुर्जु अले सचिब जुम्ह भाजु महेश्वर जुजु । थ्व बिसं. 2022 साल पाखेया खॅ । शनिबाःजूसां जिपिं अन स्कूलय् थ्यं । गबलें मितिङ् , गबलें सितिङ्। न्हिच्छि न्ह्यान्ह्यापिनि न्ह्यान्ह्यागु ज्या याना न्हि छ्यायेगु । गुलिं सफू-धुकुती दुस्वइ । गुलिं तेबिल तेनिस म्हितीसा, गुलि बाडमिंतन । छपुचः तास म्हिती । सुयां न्हिवं मचाः । सकलें च्याम्हगुम्हं छपु हे लॅपुं लिहाॅ वये

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं उपत्यकाका आज शनिबार ४३१ मा संक्रमण पुष्टि, भीडभाड बढेका कारण संक्रमण जोखिम अझै बढ्यो

 Maharjan Ratna

काठमाडौं / काठमाडौं उपत्यकामा ४३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको बेला मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १० हजार १७६ जनाको पीसीआर परीक्षण गरिएकोमा काठमाडौं उपत्यकाका तीन जिल्लाका ४३१ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकोहरुमध्ये काठमाडौंमा सबैभन्दा बढी ३७७ जना रहेका छन् । त्यसैगरी ललितपुरमा ३७ र भक्तपुरका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा तीव्र रुपले कोरोना संक्रमण भइरकेको बेला उपत्यकामा प्रवेश गर्नेहरु पिसिआर टेस्ट नेगेटिभ हुनुपर्ने अनिवार्य भनेर तीन जिल्लाका सिडियोहरुले जारी गरिएको निषेधाज्ञा

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

जहाज गयेगु म्हगस्

 Maharjan Ratna

“लगेज चायेकि,” ख्वातुगु म्हुतुसि फस्वयेकाः सुरक्षाकर्मीं चिचीग्वःगु मिखां जितः ज्वयेपियाः स्वल । थ्व जिगु लागि ला छुं न्हूगु व मजुइमाःगु खँ थें मच्वं । सन् २००७या जुलाइ ३० । याकःचा जि, जापानया योकोहामाय् जुइत्यंगु एस्पेरान्तो भाय्या विश्व सम्मेलनय् ब्वति कायेत जितः सःता तःगु । झीगु तसकं गौरव यायेबहगु छगुयां छगु जक त्रिभुवन अन्तर्राष्टिय एअरपोर्ट । वयागु ख्वाः स्वस्वं जिगु मिखाय् जापानया नारिता एअरपोर्ट दंवल । थःगु देसं पिहाँ वनेत थन थपाय्सकं थाकु, अन जितः जिलाजं धकाः ख्येँ वः तयाः लसकुस याइ ला? थःगु देसय् सम्मान तंकाच्वनेमाःपिं झी बोनाफाइड आदिबासी नागरिकत

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं महानगर पालिकाले जिप्रकालाई फुटपाथ पसल राख्न नदिन ध्यानाकर्षण गरायो !

 Maharjan Ratna

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरेको छ। कामपाका उपप्रमुख हरिप्रभा खड्गीले शुक्रबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटी सोबारे ध्यानाकर्षण गराएका छन् । काठमाडौंमा निषेधाज्ञा खुकुलो गर्ने भन्दै कोरोना संक्रमण तीव्र रूपमा बढेको बेला काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले यही भदौ २४ गते जारी गरेको आदेशको सञ्चालन गर्न सकिने क्रियाकलाप अन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसल, इलेक्ट्रिक र इलेक्टोनिक्स पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिने भनिएको छ। काठमाडौं

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं जिल्लामा मात्र शुक्रबार ६२० जनामा संक्रमण पुष्टि , फुटपाथ पसलले भीड बढायो,संक्रमणको डर बढायो!

 Maharjan Ratna

काठमाडौं / निषेधाज्ञा खुकुलो भएपछि काठमाडौं उपत्यकामा आज मात्र थप ६९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ६९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बिहीबार मात्रै ५७२ जनामा संक्रमण देखिएको थियो। आज पुष्टि भएकामध्ये काठमाडौंमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ जनाको कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । यसरी संक्रमणले उच्च गति लिएको बेला उपत्यकाका तीनै सिडियोहरु भने लक्डाउन खुकुलो बनाउनेदेखि सार्वजनिक यातायात चलाउन दिने र फुटपाथ तथा ठेलागाडामा समेत पसल राख्न दिने पक्षमा

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?