• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 25, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

जीवन्त सम्पदाको सम्मान – कुमारी पुजा


सुभाय् संवाददाताJanuary 12, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
नेवा: परम्परा अनुसार ईहि अर्थात बेलबिबाह नगरेका एक सय ३८ जना कन्या कुमारीहरुको पुजा सम्पन्न भएको छ । कामपा १२ वडा ह्यूमतमा रहेको ह्यूमत महिला समूहको आयोजना तेस्रो पटक आयोजना गरेको पुजामा एकसय ३८ कन्याहरुलाई बज्रयान पुजाविधि अनुसार पुजाअर्चना गरिएको थियो । सर्वप्रथम बसन्तपुर स्थित राजकीय कुमारीको पुजा पश्चात पुजा सुरु गरिएको थियो । पुजामा टोलका आठजना थकालीहरुको उपस्थिति रहेको थियो । पुजामा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल प्रमुख आतिथिका रुपमा रहनु भइ पुजाअर्चना गर्नुभएको थियो भने कार्यक्रममा साँखु नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ, कामपा १२ वडा अध्यक्ष बालकृष्ण महर्जन, मिस नेवाः ११४४ सकिना महर्जन, ज्यापु महागुथि, येँ महानगरसमितिका अध्यक्ष पञ्चनारायण महर्जन, ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगल महर्जन विशेष आथितिका रुपमा उपस्थित भइ कन्याहरुको पुजा गर्नुभएको थियो । पुजामा उपस्थित कन्याहरुको आफन्तबाट समेत दक्षिणा सहित बालिकाहरुका लागि आवश्यक सामग्री चढाइ पुजा गरेका थिए । ह्यूमत महिला समूहले जीवित कुमारी संस्कृति संरक्षण र विकास गर्दै जाने क्रममा कन्या कुमारीको पुजा तेस्रो पटक आयोजना गरेको अध्यक्ष मचानानी महर्जनले जानकारी गराउनु भयो । उहाँले तीन पटक सम्म देशका विभिन्न स्थानमा विराजमान जीवित कुमारी पुजा, पूर्व कुमारी पुजासंगै कन्या पुजा पश्चात लोप भएका स्थान काठमाडौंको क्वाबहाल, मूबहाल, चावहिल र पनौतीमा विराजमान भइसक्नु भएका पूर्व कुमारीहरुको समेत लगत संकलन गरी सम्मान र पुजा गर्ने समेत जानकारी गराउनु भएको छ ।
सम्बन्धित पोस्ट
  • काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑