• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 02, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  साहित्य

कोलाज


सुभाय् संवाददाता August 22, 2026 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : २५ मिनेट

कोलाज

— महर्जन रत्न

स्वाँया ज्या

ह्वयेगु खः

बसन्त ब्वयेत ।

कँया बाखं

जीवन खः

निभाःजः खयेत ।

ईंया ज्या

घ्वाना हयेगु खः

न्हिकां झंगः ।

पंजलय् कनाः

अधिकार फुक्क

स्वतन्त्र जि ।

तिँ तिँ न्हू, भःभः न्हू

न्हियात द्वालय् पुकाः

परिवर्तन पियाच्वंपिं

चाया ख्वापाःतः ।

गुलि कने व बाखं,

गूगु बाखं हे मखु ।

थौ वैला कन्हय् वैला

राजमति प्याखं हुलेत

ल्हाःपा चासुयाच्वन ।

अधिकारया ताँइनाइँ घ्वाइनाइँ

तस्कं तापाःनि अझं

संस्कृति झःझः धाः

पहचान हँ ।

स्वाँया ज्या

ह्वयेगु खः

बसन्त ब्वयेत ।

 नेपाली अनुवाद

कोलाज

फूलको काम

फुल्नु हो

वसन्त देखाउन।

काँढाको कथा

जीवन हो

घामको किरण स्पर्श गर्न।

समयको काम

धकेलेर ल्याउनु हो

दिन नदेख्ने चरा (कामको चटारोले समयमा काम भ्याउन नसकेका हामी) लाई।

पिँजडामा कैद गरेर

अधिकार सबै खोसिएको छ,

तर देखाउनलाई म स्वतन्त्र रे!

अत्तालिँदै-उफ्रिँदै, बास नपाई भौँतारिँदै

दिनहरूलाई तातो तावामा भुटेर

परिवर्तन पर्खिरहेका

माटाका काँचा मुखौटाहरू।

कति भन्नु त्यो कथा,

जो कुनै कथा नै होइन।

आज आउँछन् कि भोलि आउँछन्

आँगनमा राजमति नाच नाच्न,

ताली बजाउन हत्केला चिलाइरहेछ।

अधिकारको बाजा र तालको तमासा मात्र छ

वास्तविक अधिकार त अझै धेरै टाढा छ,

संस्कृति टिमिक्क टल्काएर

पहिचान रे!

फूलको काम

फुल्नु हो

वसन्त देखाउन।

सम्बन्धित पोस्ट
  • असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन
  • शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य
  • जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरको आठ दशक’ कार्यक्रम, छ कृति विमोचनसहित ‘अक्षर महर्षि’ सम्मान प्रदान
  • सम्यक् महादान मूल समारोह समितिको सचिवालय स्थापना, आउँदो माघ १ गते महादान हुने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरको आठ दशक’ कार्यक्रम, छ कृति विमोचनसहित ‘अक्षर महर्षि’ सम्मान प्रदान

    सम्यक् महादान मूल समारोह समितिको सचिवालय स्थापना, आउँदो माघ १ गते महादान हुने

    वंशजका नेपाली नागरिकको नागरिकता निरन्तरता र राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनको माग

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सिड्नीमा भव्य रूपमा मनाइयो येँया: पुन्हि (इन्द्रजात्रा), एक हजारभन्दा बढी दर्शक सहभागी

    सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    सुभाय् पोस्ट बिशेष

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरको आठ दशक’ कार्यक्रम, छ कृति विमोचनसहित ‘अक्षर महर्षि’ सम्मान प्रदान

    सम्यक् महादान मूल समारोह समितिको सचिवालय स्थापना, आउँदो माघ १ गते महादान हुने

    वंशजका नेपाली नागरिकको नागरिकता निरन्तरता र राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनको माग

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑