• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 06, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

तीनवटा प्रज्ञा-प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त (सूचीसहित)


सुभाय् संवाददाता August 7, 2026 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : ४१ मिनेट

काठमाडौँ। सरकारले नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानमा नयाँ पदाधिकारीहरू नियुक्त गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसका आधारमा सम्माननीय प्रधानमन्त्रीज्यूले २०८३ साउन २० गते ती तीनवटै प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्य-सचिव तथा परिषद् सदस्यहरू नियुक्त गर्नुभएको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यद्वारा जारी विज्ञप्ति अनुसार नियुक्त पदाधिकारीहरूको नामावली निम्नानुसार छ:

१. नेपाल प्रज्ञा-प्रतिष्ठान

  • कुलपति: कुमार नगरकोटी (सिन्धुली)

  • उपकुलपति: अविनाश श्रेष्ठ (पर्वत)

  • सदस्य-सचिव: रोशन शेरचन (रुपन्देही)

  • परिषद् सदस्यहरू:

    • प्रतिसरा मानन्धर (काठमाडौँ)

    • कृष्ण राज चौधरी (दाङ)

    • सीता सुब्बा (तेह्रथुम)

    • तिर्थ बहादुर गुरुङ (कास्की)

    • रुपा कुमारी (सिराहा)

    • नविन नेपाली (दाङ)

    • दिपक सापकोटा (काभ्रे)

    • दुर्गा बहादुर घर्ति (सुर्खेत)

२. नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान

  • कुलपति: एरिणा ताम्राकार (ललितपुर)

  • उपकुलपति: चन्द्र श्याम डंगोल (ललितपुर)

  • सदस्य-सचिव: कैलाश कुमार श्रेष्ठ (दोलखा)

  • परिषद् सदस्यहरू:

    • जुपिटर प्रधान (काठमाडौँ)

    • कुबिर देवान (झापा)

    • संगी श्रेष्ठ (ललितपुर)

    • ध्रुवराज शर्मा (बाँके)

    • ओम प्रकाश यादव (सिराहा)

    • विणा पौड्याल (ललितपुर)

३. नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान

  • कुलपति: ब्रजेश खनाल (काठमाडौँ)

  • उपकुलपति: झुमा लिम्बू / झुमा लिम्बू (झुमा लिम्बू/बनेम – ताप्लेजुङ)

  • सदस्य-सचिव: भुपेन्द्र सिंह रायमाझी (मोरङ)

  • परिषद् सदस्यहरू:

    • छेन्दोक हाङ् राई (झापा)

    • जीत बहादुर देउजा (भक्तपुर)

    • सुबिमा श्रेष्ठ (ललितपुर)

    • सरस्वती चौधरी (बर्दिया)

    • राजन मुकारुङ (भोजपुर)

    • रेखा शाह गुरुङ (धादिङ)

(प्रविष्टि मिति: २०८३ साउन २२ गते / नेपाल संवत् ११४६ दिल्लागा नवमी)

सम्बन्धित पोस्ट
  • भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी
  • देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना
  • बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक
  • बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    आशा जीवित छ, अब जिम्मेवारीको परीक्षा हो

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    सुभाय् पोस्ट बिशेष

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑