Maharjan Ratna
नेपाल सम्बत ११४१ न्हूदँया भिंतुना ।
Maharjan Ratna
https://m.facebook.com/groups/744086192316932/permalink/3638http://https://m.facebook.com/groups/744086192316932/permalink/3638641789528010/641789528010/
नेकपा सचिवालय बैठक आज बस्यो , मङ्सिर ३ गते पुनः बस्ने
Maharjan Ratna
काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठक मङ्सिर ३ गते बस्ने गरी टुङ्गिएको छ । पार्टीमा उत्पन्न संकटको समाधानलाई कार्यसूची बनाएर छलफल भएको बताइएको छ । सो कार्यसूचीमा यस अघि स्थायी कमिटीको निर्णय कार्यान्वयन, कर्णाली समस्या तथा कोरोनाका कारण उत्पन्न गरेका समस्या लगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । साथै सचिवलय बैठक बस्न नसके पछि पाँच जना सस्दयले बैठक राख्न अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको पत्र र त्यसको जवाफमा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्षलाई पठाएको पत्र लगायतका कागजात सबै सदस्यलाई वितरण गरिएको र





