राँगोले हान्दा एकको मृत्यु !

 Maharjan Ratna

डोटी/ आफैंले पालेको राँगोले हान्दा डोटीका एक कृषकको मृत्यु भएको छ । डोटी जिल्लाको आदर्श गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय चक्र साउदको आफैले पालेको राँगाले हान्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शनिबार राँगोले हान्दा गम्भीर घाइते भएका साउदको उपचारका क्रममा गए राति शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा मृत्यु भएको हो। मृतक साउदको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल डोटीमा लगिएको प्रहरीले जनाएको छ। राँगाले हान्दा उनको टाउको र छातीमा गम्भीर चोट लागेको बताइएको थियो ।


प्रचण्डको प्रस्ताव फिर्ता नभए मंसिर तीन गतेको सचिवालय बैठक स्थगित गर्ने ओली पक्षको निर्णय

 Maharjan Ratna

दिपा दाहाल काठमाडौँ / नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो शुक्रबार सचिवालय बैठकमा पेश गरेको प्रस्ताव फिर्ता नलिए आगामी मंसिर तीन गते निर्धारित पार्टी केन्द्रीय सचिवालय बैठक स्थगित गर्ने निर्णय गरेको छ। सबै पार्टी कमिटीमा ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बहुमत पुग्ने र प्रचण्डको प्रस्ताव पारित भएमा नैतिकरुपले पनि ओली यथास्थितिमा बस्न नमिल्ने हुँदा प्रस्ताव फिर्ता नलिइएमा मंसिर तीन गते निर्धारित केन्द्रीय सचिवालय बैठक स्थगित गर्ने निर्णय ओली पक्षले शुक्रबार रातीनै गरेको खुलेको छ। शुक्रबारको केन्द्रीय सचिवालय बैठकमा प्रचण्डले

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

निम्ह निम्ह लक्ष्मी !!

 Maharjan Ratna

थौं लक्ष्मीपुजा । सकसिनं देबी लक्ष्मीयात पुज्याइ । नखःचखःया रूपरङ्ग जक पाइ , हलिमय् फुक्कभनं फुक्कसिनं थःथःगु संस्कृतिकथं थःथःगु चलनकथं नखःचखः हनी । नेपालय् नं सकलें सकलें धयाथें मनूत आध्यात्मिक। थःथःगु धर्म व परम्पराय् आस्था दुपिं । यक्व मध्ये छगू स्वन्ति हे खः सकसिनं मानय् याना वयाच्वंगु नखः । न्ह्याना वयाच्वंगु पर्व । ई बलबान । इलं पाका यनीबले सुयां छुं लगय् मजू । कोरोना भाइरसया प्रकोपं हलिं हे वाराक्वारा संका बिल । ल्वचं कःगु जक मखु , मनू हे लखौंलख स्याना बिल । सीपिं सित , म्वानाच्वंपिं गुकथं बचय्

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

अझ भयावह अवस्था धान्न तयार पार्ने भोगाइ

 Maharjan Ratna

सागर बुढाथोकी काठमाडौं / कोरोना महामारीमा खट्दाको सबभन्दा अप्ठ्यारो क्षण कुन हो ? ‘आफ्नै हजुरबालाई आफैंले आईसीयूमा राखेर उपचार गर्नु पर्दाको अवस्था ।’ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. कृजन महर्जनले अन्य संक्रमितसँगै आफ्ना हजुरबालाई पनि आईसीयूमा उपचार गर्नुप¥यो ।   घरपरिवारमा संक्रमण नसरोस् भनेर होटल क्वारेन्टिनबाट अस्पताल धाइरहेका अन्य स्वास्थकर्मीहरुको भन्दा फरक रह्यो उनको कोरोनाकालीन अनुभव । त्यसो त, उनी पनि होटलबाटै अस्पताल धाइरहेका थिए । ‘तर, हजुरबालाई समुदायबाटै सरेछ’, उनी भन्छन् । ललितपुर, ठेचोका महर्जन परिवारमा हजुरबासहित चारजना संक्रमित भए । तीनजना सामान्य रहे पनि ८२

प्रविधि, विचार  संग सबंधीत छ |

कोरोना संक्रमित डा केसीले सरकारको उपचार खर्च नलिने

 Maharjan Ratna

काठमाडौं । कोरोना संक्रमित प्रा । डा । गोविन्द केसीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ट्वीट गर्दै डा । केसीको स्वास्थ्यलाभको कामना गर्नुका साथै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए । डा । केसीले स्वास्थ्यलाभको शुभकामनाका लागि धन्यवाद दिएका छन् । तर आफ्नो उपचार खर्च आफैं व्यहोर्ने भन्दै उनले नागरिकप्रतिको कर्तव्य पुरा गर्न आग्रह गरेका छन् । ‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक, जसलाई निःशुल्क उपचार आवश्यक छ । उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन्’ डा । केसीले भनेका छटन्, ‘सरकारको

मुख्य समाचार, राष्ट्रिय  संग सबंधीत छ |

उपत्यकामा आज ८३५ जनामा सङ्क्रमण

 Maharjan Ratna

काठमाडाैं / उपत्यकामा विगत २४ घण्टामा ८३५ सङ्क्रमण देखिएको छ । तीमध्ये ३७९ महिला र ४५६ जना पुरुष रहेका रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । अहिलेसम्म उपचार गराइरहेका सङ्क्रमितमध्ये ३७६ जना सघन उपचार कक्ष (आइसियु) र ७४ जनाको भेन्टिलेटरमा छन् । रासस


सुमनया नस्वाः – चिबाखं

 Maharjan Ratna

सुमन छम्ह गथु मयजु छगू बाहालय् पिनेसं डाला व हासाय् तया न्हिथं स्वां मीगु बनेज्या यानाच्वनी । फुथे मफुथे म्ह्याय् नस्वाः यात आखः ब्वंकातल , आः तधी जुया कलेज नं वनीम्ह जुल । सुथसिया कलेज क्लास क्वचायका छेँ लिहाँ वयाखतं जाथुया मां-बौपिं लिसे ख्याः खँ ल्हाल्हां जा नै । थथे हे याना दिन न्ह्यानाच्वनी । म्ह्यायम्ह नस्वाःलं धाई = यमां कन्हे छुं जुया जि लिहाँ वये लिबाःसा मांपिं जा बुकाः नया च्वँ न्हि धाइ । मांम्ह लिसःब्युब्युं धाइ= म्वाःगु खँल्हानाच्वनी ! कन्हे सन्चर्वाः जिं मस्यू धया अप्व जितः झुके यायेत

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

माणिकरत्न शाक्य भिक्षुया न्यापु हाइकु

 Maharjan Ratna

दु:खं कयेवं ख्वयेत ख्वबि मदु थ्व निग: मिखाय् •••• सुख जूसां नं न्हिलासू तनावन जिगु जीवनय् •••• गुलि बांला: थें भ्यातनालय् ह्व:गुसां नुग:या थ्व स्वां •••• झीगु मिलन पुखुली खनेदुगु सर्ग:या किच: ••• मतिनाया आजु तिमिला थें जुया: नं ज: मलूगु थें                                                                     •••


सुभाय् पोस्ट बिशेष

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी