• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

मंका: खल:को मंका:दबूछें शिलान्यास


सुभाय् संवाददाताOctober 26, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १० मिनेट

काठमाडौं /नेपाल भाषा मंका: खल:को मंका: दबूछें मंका: खल:का अध्यक्ष जनकवि  दुर्गालाल श्रेष्ठ , काठमाडौं महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्य उप-मेयर हरिप्रभा खड्गी ,नेपाल संवत न्हूदँ राष्ट्रीय समारोह समिती ११४० का अध्यक्ष रमेश महर्जन र अग्रज व्यक्तित्वहरुले आज कार्तिक ९ गते शनिबार संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।
परम्परागत नेवार पूजाविधिबाट मंगलधुन बजाई जगको पहिलो इँटा हाल्ने कार्य सम्पन्न भएको थियो ।
धेरै लामो समयदेखी साझा मन्चको सपना देखेका मातृभाषा अभियन्ताहरु निकै हर्षित देखिन्थे । उत्साहपूर्वक सहभागी भएका पुराना भाषिक कार्यकर्ताहरुको लामोसमयपछिको भेटघाट पूनर्मिलन कार्यक्रमजस्तै देखिएको उक्त सिलान्यास कार्यक्रममा मंका: खल:का सचिव नेवा: अगुवा मल्ल के सुन्दर , अग्र्ज कलाकारहरु जनगायक भृगुराम श्रेष्ठ , गणेश सायमी नेवा: देय् दबूका महासचिव माइलाबाबु देउला ,साहित्यकार नर्मदेश्वर प्रधान, कथाकार राजा शाक्य लगायत का ब्यक्तिहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा सांसदहरु ,जनप्रतिनिधिहरु,
नेवा: अभियन्ता, साहित्यकारहरु र धेरै जनसमुदायको उपस्थिति रहेको थियो ।
शिलान्यासको भिडियो हेर्नुहोस् –

सम्बन्धित पोस्ट
  • नेपाल पर्वतारोहण संघको अध्यक्षमा शेर्पा निर्वाचित
  • कामनाका दिरेकलालकाे नेतृत्वमा ईमेज च्यानलमा नयाँ ब्यवस्थापन
  • आदरणीय धम्मवती गुरुमा: ९२ वर्षमा प्रवेश गर्दै एक- प्रेरणादायी जीवन यात्रा
  • एसइई नतिजा सार्वजनिक : ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑