• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 08, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / साहित्य

समर्पण


सुभाय् संवाददाताJuly 2, 2023 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

उमा कार्की


•••••
भएर अर्धपागलझैं
तिम्रो प्रेमको संसारमा
नियाल्दै दूर क्षितिजको बाटो
तिम्रै आहटमा बितेको छ,
मेरो दिनचर्या,
तर
के थाहा तिमीलाई !
दिएको मिठो दर्द,
मेरो हृदयको हर चालमा
दुखाइकै संगीतमा मूर्छना भरेको
आखिर !!
के थाहा तिमीलाई !
पोखिदिएँ आज आफूलाई मैले
गरिदिएँ, आज
तिम्रो र मेरो अन्तस्करणको उद्घाटन
अनि प्रवाहित गरिदिएँ,
हावामा
तिमीप्रतिको सम्पूर्ण प्रेम
चाहे
संकीर्ण समाजले देखोस् !
चाहे !!
दयाहीन दुनियाँले छेकोस्
कुनै परवाह छैन मलाई !!
अब
केवल मतलब छ, त तिम्रो
चाहे
यो जगत् नै नहोस् !
हाम्रो प्रेमको पक्षमा
यो दुनियाँ,
परिक्षा लिओस्!!
एक पछि अर्को
जवाफ हुनेछ मेरो उही!!
केवल हाम्रो प्रेम !
यसका निम्ति
साथ हुनेछ,
तिम्रो विश्वासको
तुषारापात हुनेछैन,
फुलिसकेको रातो गुलाफमा
फक्रिसकेको मिर्मिरे मुस्कानमा
बलिरहोस् मेरो समर्पणको दियो
औँसीको गाढा अन्धकारमा पनि
बिश्व जित्नेछु!!
म
केवल तिमीसित उल्लासित भए !
विजयी हुनेछ,हाम्रो प्रेम
केवल उज्यालोसित झल्झलाकार भए !!
•••••
उमा कार्की नारायणगढ, चितवन !
हाल, अष्ट्रेलिया !!

सम्बन्धित पोस्ट
  • सिंहदरबारभन्दा परको काठमाडौं
  • “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी
  • नेवाः मैंचा ( आत्मपरक छपु लुमन्ति लेख )
  • लोकप्रिय वाद्यगुरु एवं संस्कृतिकर्मी कान्छाभाइ ज्यापुको “निस्त्यनाथ” गीत संग्रह विमोचित
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑