७१ वर्ष लाग्यो थँहितिको शान्ति शिक्षा मन्दिर !

 Maharjan Ratna

काठमाडौं / गत फागुन २० गते ठंहिटी स्थित शान्ति शिक्षा मन्दिर मा. वि. को ७१औं वार्षिकोत्सब कार्यक्रम सप्पन्न भयो । विद्यालयका प्रधानाध्यापक सुदाम प्रसाद गौतमको सभापतित्व तथा कठमाडौं महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष नविन मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, पुर्व विद्यार्थी मञ्चका पदाधिकारीहरू तथा सहयोगी महानुभावहरू, शिक्षकहरू एवं विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्नु हुँदै विद्यालयका प्रधानाध्यापक सुदाम प्रसाद गौतमले विद्यालय स्थापनाका ईतिहास सहित हालको अवस्था र भविष्यको योजना राख्दै हाल नयाँ भवन बन्दै गरेको र यस विद्यालयलाई नमूना विद्यालयको रूपमा संचालन गर्ने

शिक्षा / स्वास्थ्य, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेवार समाजमा महिला स्वतन्त्रता

 Maharjan Ratna

नेपाल जातीय, भाषिक, साँस्कृतिक तथा धार्मिक कोणबाट विविधताले भरिएको देश हो । यहाँ विभिन्न जातजातिका मानिसहरु बस्छन्, विभिन्न भाषाहरु बोलिन्छन्, विभिन्न संस्कृतिहरुको सहअस्त्वि छ र त्यस्तै मानिसहरु विभिन्न धर्म अपनाउँछन् । त्यसमध्ये काठमाडौं उपत्यकाका आदिवासी नेवारहरुको आफ्नै स्थान छ । उनीहरु विभिन्न दृष्टिकोणबाट वैदिक वा वर्णाश्रम वा हिन्दुधर्म मान्नेहरु भन्दा फरक छन् । अहिले यहाँ नेवाररुको समाजमा पाइने महिला समानता र महिला स्वतन्त्रताको बारेमा संक्षेपमा चर्चा गरिने छ । नेवारहरुको धर्र्म, संस्कृतिको अध्ययन अनुसन्धान गर्ने विद्वानहरु भन्छन् नेवार समाजमा महिलाहरुको ठुलो स्थान छ, हामीकहाँ महिलाहरुलाई दमन गर्ने चलन छैन, अझ

विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

महिला ‘सर्जन डाक्टर’ बन्न सक्दैनन् भन्ने धारणालाई चिर्दै डा.पलेस्वां जोशी

 Maharjan Ratna

माया श्रेष्ठ काठमाडौं । नेपालमा सर्जन विशेषज्ञ डाक्टरमध्ये प्रतिष्ठित नाम हो पलेस्वाँ जोशी लाखे । महिलाले कार्यक्षेत्र र परिवारलाई सन्तुलन मिलाएर लैजान सक्दैनन् भन्ने सोच्नेहरूका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) जिआई–ग्यास्ट्रो इन्टेस्टाइनल एन्ड जनरल सर्जरीको विभागीय प्रमुख डा. लाखे एउटा गतिलो जवाफ हुन् । महिला सर्जनलाई उचित स्थान दिएको खण्डमा आफ्नो अब्बलता प्रदर्शन गर्न सक्छन् भन्ने उदाहरण हुन् उनी । अध्ययन, पेशागत जिम्मेवारी र घर–परिवारलाई सफलतापूर्वक अघि बढाउन सफल उनी नेपाली महिलाका लागि प्रेरणाको स्रोत पनि हुन् । आमाको प्रेरणा सानैदेखि लाखेलाई शिक्षिका बन्ने रहर थियो । जब उनी हुर्किदै

प्रविधि, व्यक्तित्व, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

महिला सशक्तिकरणको अवरोध विद्यमान पितृसत्तात्मक सोच

 Maharjan Ratna

काठमाडौं / नेपालको हरेक संयन्त्रमा पितृसत्तात्मक सोच रहेकै कारण महिला हिंसा न्यूनिकरण चुनौती थपिएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय समिति महिला विभागले आयोजना गरेको अन्तरक्रियामा बोल्नुहुँदै आयोगका अध्यक्ष पराजुलीले पितृसत्तात्मक सोच पुरूषहरूमा मात्र नभइ राज्यका विभिन्न संयन्त्रमा समेत रहेकाले यसको अन्त्यका लागि सबैमा जागरण आवश्यक रहेको बताउनु भयो । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा संयुक्त राष्ट्र संघले यस दिवसलाई महिला दिवस मात्र भनेपनि यसको सुरूवात श्रमिक महिलाले समान पारिश्रमिक पाउनु पर्ने माग भएको भन्दै सबै

समाचार  संग सबंधीत छ |

मां ……!

 Maharjan Ratna

“हेल्लो, जिं बृद्धाश्रमं फोन यानागु । सूर्जमाया छिकपिनि मां ख:ला?” मोबाइले उखें स:तायेदत । मोबाइल ल्ह्वंम्ह गीतां “आसे न्हि थन खँ ल्हाना दिसँ ” धका: नापं च्वंम्ह थ: मिजं सुरजयात मोबाइल बिल । सुरजं मिखा भासं तिरियाके सु? धैथें भाय् यात । गीतां नं ज्वय् पिया स्वल । व खना: सुरजं सुम्क फोनय् खँ ल्हात ” हेल्लो, सुथें?” हाकनं न्हाच:यागु हे न्ह्यस: तया हल । सुरजं ग्या:चिकु पहलं लिस: बिल ” ख: ख:, छु धया दीमागु ?” उखें खँ वल ” छिक पिनि मां मन्त,थौं सुथय् ९ ता इलय् ।

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

न्यव: !

 Maharjan Ratna

मनन कःसी इरूथिरू जुयाच्वन । घडि स्वत । हथाय् चाल । भुतुली दुस्वयाः कलाःम्हसित झन कयकय च्याकःवन, ” मबूनिला अज्ज । वने लिबात धयां …।” ” का का दिसॅ । बु हे बुत । ताना हे हल का धकाः रमितां हथाय् पथासं जा तानाः मननयात न्ह्यचीके हल । ल्हातय् छप्यय् म्हुतुइ छप्यय् यायां क्वछुनाः स्वारास्वारां नल । बैगलय् म्हिताच्वंम्ह मचायात नं जा तानाः न्ह्यःने तयाबिल । मचां नयेत स्वत । मांम्ह हालाहल , ” ल ल हेर खान लागेको । हात धुनु पर्छ भन्या हैन पैला । ” धासेंलि मचां

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

पूर्णिमाया “मतिनाया ख्वबि” विमोचन

 Maharjan Ratna

यल / पूर्णिमा शाक्य पामिलाया न्हापांगु हाइकु सफू “मतिनाया ख्वबि” छगू ज्याझ्व:या दथुइ यलया होटल गुडविलय् बिमोचन जूगु दु । वंगु शनिबा: वरिष्ठ साहित्यकार एवं च्वसापासाया नाय: भुषण प्रसाद श्रेष्ठ, किरण शाक्य, नेवाः हाइकु ख्यःया कजि सुरेश प्रधान व वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मिं  उगु सफूया संयुक्त रुपं बिमोचन यानादीगु ख: । च्वमिं थ: मदुम्ह अबु दान बहादुर डंगोलयात उगु सफू देछानादीगु ख: । सफू ईलोहँ प्रकाशनं पिथंगु ख: । बिमोचन ज्याझ्वलय् साहित्यकार भूषण प्रसाद श्रेष्ठ , ध्रुब मधिकर्मी, सुरेश प्रधानपिसं हाइकुया थीथी खँयात कया: नुग: खँ तयादीगु ख: । अथे

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

मातृभाषामा बोल्न पाइन्न ?

 Maharjan Ratna

  मातृभाषा सत्तामा रहेका समुदाय वर्गले आफूले प्रयोग गर्दै गरेको भाषा र लिपि अन्य समुदायमाथि शक्तिको बलमा जबर्जस्ती लाद्न खोजे । त्यसप्रति असहमत हुँदै नागरिकहरू सडकभरि प्रतिरोधमा निस्के । शासकहरूको बुझाइमा त्यो विद्यमान कानुन बर्खिलाप हो, त्यसैले सुरक्षाकर्मी लगाएर रोक्न, छेक्न खोजे । अश्रुग्यास छाडे, लाठीचार्ज गरे । अन्ततः, गोली चल्यो, शान्तिपूर्ण जनप्रदर्शन रक्ताम्य बन्यो । पूर्वी बंगाल संसद् भवनअगाडि विरोध प्रदर्शनमा रहेका विद्यार्थी आन्दोलनकारीहरू अब्दुस सलाम, रफिक उद्दिन अहमद, अबुल बर्कत र अब्दुल जब्बर आदिले सहादत प्राप्त गरे । यो सन् १९५२ फेबु्रअरी २१ बिहान नौ बजेको घटना थियो

विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी