• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 07, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  शिक्षा / स्वास्थ्य

७१ वर्ष लाग्यो थँहितिको शान्ति शिक्षा मन्दिर !


सुभाय् संवाददाता March 10, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं / गत फागुन २० गते ठंहिटी स्थित शान्ति शिक्षा मन्दिर मा. वि. को ७१औं वार्षिकोत्सब कार्यक्रम सप्पन्न भयो ।
विद्यालयका प्रधानाध्यापक सुदाम प्रसाद गौतमको सभापतित्व तथा कठमाडौं महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष नविन मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, पुर्व विद्यार्थी मञ्चका पदाधिकारीहरू तथा सहयोगी महानुभावहरू, शिक्षकहरू एवं विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्नु हुँदै विद्यालयका प्रधानाध्यापक सुदाम प्रसाद गौतमले विद्यालय स्थापनाका ईतिहास सहित हालको अवस्था र भविष्यको योजना राख्दै हाल नयाँ भवन बन्दै गरेको र यस विद्यालयलाई नमूना विद्यालयको रूपमा संचालन गर्ने लक्ष्य रहेको बताउनु भयो । त्यसको लागि आ-आफ्नो क्षेत्रबाट सबैको सहयोग रहने आशा व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै पुर्व विद्यार्थी मञ्चका संयोजक मचाकाजी महर्जनले आफू अध्ययन गरेको विद्यालयको प्रगति प्रति खुशी व्यक्त गर्दै शिक्षक, विद्यार्थी तथा अभिभावकहरू बीच सहि समन्वय हुनसकेमा उत्कृष्ट जनशक्ति उत्पादन गर्न सकिने र त्यसको लागि सबै क्षेत्रबाट आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक निभाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथी नविन मानन्धरले आफू पनि यहि विद्यालयमा अध्ययन गरेको बताउनु हुँदै विद्यालयको उन्नति र प्रगतिको लागि आफुले सक्दो सहयोग गर्दै आइरहेको र त्यसको निरन्तरता रहने समेत बताउनु भयो ।
जीवनकुमार जोशीले संचालन गर्नुभएको सो कार्यक्रमको शुरुमा स्वागत मन्तव्य राख्ने क्रममा विद्यालयका सह प्रधानाध्यापक सुजित श्रेष्ठले कोभिड-१९ का कारण कार्यक्रमलाई चियापानमा मात्र सिमित राख्नुपरेको बताउंदै विद्यालयको गतिविधि बारे संक्षिप्तरूपमा बताउनु भएको थियो ।
कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो भने पुर्व विद्यार्थी मञ्चका सदस्य राधा श्रेष्ठले दुइजना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको थियो ।

सम्बन्धित पोस्ट
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑