त्रास

 Maharjan Ratna

विजयरत्न असंबरे न्यादँन्ह्यःया खँ खः । तच्वकं भुखाय् ब्वल । यक्वसिया छेँ दुन । वयागु छेँ ला मदुं । तर च्वने मजिइक स्यन । छेँय् दुंपिं व मदुंपिं नं छेँया पिने तापाक्क शिविरय् । गुम्हं पाल ग्वया । गुम्हं टेण्टय् बास । लिसा लिसा कया भुखाय् ब्वया च्वन । छेँय् दुहाँ वने सकलें ग्या । गुलिखेला थथे लिथ्वया ब्वया च्वंगु भुखाचं दुंगु छेँय् ल्हाना नं सिइपिं दु । छेँ दुंपिं व छेँ स्यंपिंला त्वहेत्वति छेँ छुं हे मजूपिं तकं छेँय् दुहाँ वने ग्या । थःगु हे छेँ दया नं छेँ

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं उपत्यकाको वायु प्रदुषणले फोक्सो र आँखामा पार्न सक्छ गम्भीर प्रभाव पार्न सक्ने विज्ञको चेतावनी

 Maharjan Ratna

काठमाडौं / काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सकहरूले सावधान हुन आग्रह गरेका छन्। केही दिनदेखि उपत्यकामा बढिरहेको वायु प्रदूषणको मात्रा शुक्रवार एकाएक उच्च तहमा पुगेको थियो। शनिवार पनि उपत्यकाको आकाशलाई तुवाँलोले ढाकेको छ। उपत्यकामा यस्तो अवस्था अझै केही दिन रहन सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ। चिकित्कसहरूका भनाइमा अहिलेको जस्तो वायु प्रदूषणले विशेषतः मानिसको फोक्सो र आँखामा सङ्क्रमण हुनसक्छ। त्यसबाट बच्न विभिन्न उपायहरू अवलम्बन गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। काठमाण्डूको वायु प्रदूषण मापदण्डभन्दा पाँचगुणा खराब रहेको अवस्था छ यो समय ।

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

चौथो विश्व नेवा: दिवस मनाइयो

 Maharjan Ratna

काठ्माडौं / विश्वव्यापी रुपमा रहेका नेवार समुदायले आज मार्चको अन्तिम शनिवार विश्व नेवा: दिवस मनाएका छन् । विश्व नेवा: संगठनको आह्वानमा यसरी विस्व नेवा: दिवस मनाउने कार्यक्रम भएको हो । यसैक्रममा नेपाल कन्ट्री च्याप्टरले पनि काठ्माडौंको बसन्तपुरमा एक कार्यक्रम आयोजना गरी विश्व नेवा: दिवस मनाएको छ । कार्यक्रम च्याप्टर अध्यक्ष शाक्य सुरेनको सभापतित्वमा काठ्माडौं महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यमा एक औपचारिक कार्यक्रम भएको थियो । जसमा विविध क्षेत्रमा योगदान गर्नुहुने व्यक्तित्वहरुको सम्मान पनि गरिएको थियो । कार्यक्रममा वरिष्ठ  वामपन्थी बुद्धिजीवी तथा नेपाल भाषाका वरिष्ठ  समालोचक स्व. माणिक

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

आमिर खानपछि लिटल मास्टर सचिन तेन्दुलकरलाई कोरोना पुष्टि

 Maharjan Ratna

मुम्बई / बलिउडका चर्चित अभिनेता आमिर खानलाई कोरोना पुष्टी भएको खबर चर्चामा रहेको बेला मुम्बईका भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण पुष्टि भएको छ । तेन्दुलकरले आफूलाई शनिबार कोभिड–१९ संक्रमण पुष्टि भएको ट्वीटमार्फत बताएका छन् । कोरोना संक्रमण हुनुअघि सामान्य लक्षणहरु देखा परेको उनले बताएका छन् । आफूलाई संक्रमण पोजिटिभ भए पनि परिवारका अन्य सदस्यहरुको रिपोर्ट नेगेटिभ आएको उनले उल्लेख गरेका छन् । उनले आवश्यक स्वास्थ्य सतर्कता अपनाएको पनि बताएका छन् । उनी घरमै होम क्वारेन्टाइनमै रहेर डाक्टरले दिएका सुझावहरु अनुसरण गरिरहेको बताएका छन् । स्मरणीय छ , महाराष्ट्रमा आइतबार

खेलकुद, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

पशुपतिको मूर्ति र पाहां चह्रेको देवता

 Maharjan Ratna

  गौतम बज्राचार्य पशुपतिको मूर्ति खाल्टोमा पुरिएर रहेको थियो गोठालाले खनेर हेर्दाखेरि देवताको प्रादुर्भाव भयो भनेर गोपाल राज वंशावलीमा लेखिएको छ । यो कथा वास्तविकताको आधारमा बनेको हुनुपर्छ । किन भने ईस्वीको सातौं शताब्दीमा र त्योभन्दा पहिले पशुपतिको मूर्ति चतुर्मुखी लिङ्गको रूपमा थिएन । घोडेजात्राभन्दा एक दिन अघि मनाइने पाहां चह्रे भन्ने नेवारहरूको चाडमा पूजा गर्नाको लागि हरेक वर्ष भूइं खनेर प्रकाशमा ल्याइने कमलगट्टा जस्तो ठ्याप्चो र वर्तुलाकार प्रस्तर मूर्ति (चित्र १)जस्तो थियो ।   Photographs: Prasant Shrestha and worthpoint.com


कोरोना भाइरस: महाराष्ट्रमा आइतवार देखि रातमा कर्फ्यू लगाइने!

 Maharjan Ratna

महराष्ट्र/ भारतको आर्थिक राजधानी मुम्बई समेत रहेको राज्य महाराष्ट्रमा बढ्दो कोरोना भाइरस संक्रमणको घटनालाई ध्यानमा राख्दै राज्यले २८ मार्च आइतवारदेखि राती कर्फ्यू लागू गर्ने घोषणा गरेको छ। मुख्यमंत्री उद्धव ठाकरेको कार्यालयले यसबारे जानकारी दिएको छ। यो कर्फ्यू कतिञ्जेल लागू हुनेछ, पूर्ण जानकारी प्राप्त भएको छैन, तर बेलुका ८ बजेदेखि बिहान ७ बजेसम्म बन्द राख्न आदेश दिइएको छ। प्रकोप व्यवस्थापन र पुनःस्थापना विभागले चाँडै यस सम्बन्धमा छुट्टै आदेश जारी गर्ने कुरा मुख्यमन्त्री कार्यालयले जनाएको छ।


बसन्तपुरमा विश्व नेवाः दिवस भव्य रुपमा मनाईने

 Maharjan Ratna

– अजय खड्गी काठमाडौं । विश्वभरका नेवाः समुदायको एकिकृत संगठन हलिं नेवाः दबू नेपाल च्याप्टरले चौथो विश्व नेवाः दिवस मनाउने भएको छ । मंगलवार राजधानीमा पत्रकार सम्मेलन गरी चैत्र १४ गते शनिवार बसन्तपुर डवलीमा विभिन्न कार्यक्रमका गरी मनाउने जानकारी दिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा हुने दिवसमा नेवाः समाज र नेपालभाषाको विकासको लागि गरेका आठ जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिने दबूका प्रचार प्रसार संयोजक नविन जोशीले जानकारी दिए । सो अवसरमा अहिलको चर्चित सागरमाथा आरोही पत्रकार कल्पना महर्जनलाई नगदसहित विशेष सम्मान गरिने भएको छ । महर्जनले

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

चर्चित कृति ‘सिलु म्ये’ का लेखक किन गुमनाम?

 Maharjan Ratna

राजेन्द्र महर्जन हालसम्मको अध्ययनअनुसार सन् १५०५ देखि नै नेपाल भाषामा साहित्य रचना हुने क्रम सुरू भएको इतिहास छ (तमोट ने.सं. १११९)।  मल्लकालीन (सन् १५०५–१७६८) इतिहासका खास–खास राजादेखि आमप्रजासम्मले पनि साहित्य लेखेको तथ्यले नेपाल भाषा वाङ्मयको फराकिलो सेरोफेरो उजागर गर्छ। काव्य लेखनको रंगमञ्चमा प्रवेश गर्नेमा राजपरिवारका पुरुष सर्जक मात्र होइनन्, महिला श्रष्टा पनि छन् भने आममहिला श्रष्टा चाहिँ प्रस्ट देखिएको छैन। तर, आमप्रजाबाट उदाएका अज्ञात रचनाकारमा महिलाको सहभागिता पनि हुने सम्भावना इन्कार गर्न सकिँदैन। मल्ल शासनकालमा प्राण मल्ल (सन् १५०७–१५४९), महेन्द्र मल्ल (सन् १५६१–१५७४) देखि जगज्योति मल्ल (सन् १६१३–१६३६), सिद्धिनरसिंह मल्ल

सम्पदा/संस्कृति, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी