लँपु- अलग अलग ! (चिबाखं)

 Maharjan Ratna

च्वमि: सुधीर ख्वबि भाय् हिलामि: मथुरा सायमि । वं रामयात मालाच्वंगु धकाः जिं मसिल । जिं राधायात मालाच्वनागु खॅ नं वं मस्यू हे जुइ । इलं घ्वानायंगु लॅपुइ जिपिं निम्हं ध्वदुक्क नापलात । म्हस्यूतास्यू जुल ।निम्हसियां खॅ ब्यात । निम्हं छपु हे लॅपुं न्ह्याः वनाच्वना । वया मिखाय् जि राम थे च्वनावल । जिगु मिखाय् व राधा थे च्वनावल । भचा लिपा जिमिसं थःथःपिन्त म्हसिल । जिं थुल, वया सीता जुइ मास्ते वल खनी । अले जि कृष्ण जुइ मास्तेवःगु खॅ नं वं बुलुहुॅ बुलुहुॅ थुइका काल । उलिया दुने

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

न्यातपौ देयग:३२० वर्षमा प्रवेश,वार्षिक उत्सव बुसादँ मनाइयो !

 Maharjan Ratna

भक्तपुर / नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको भक्तपुर टौमढी क्षेत्रस्थित ङातापोल (पाँचतले मन्दिर) मन्दिरको उमेर आजवाट ३२० वर्ष पुगेको छ। मन्दिर निर्माण गरेको तीनसय बिस वर्ष पूरा भएको अवसरमा बिहिबार मन्दिरमा वर्ष बन्धन (बुसाँरा अर्थात बुसादँ) पूजासँगै झण्डोत्तोलन गरिएको छ। तत्कालीन मल्ल राजा भूपतीन्द्र मल्लले बनाउन लगाएको ङातापोल नेपाल संवत् ८२२ असार शुक्ल प्रतिपदामा निर्माण पूरा भएको अभिलेख छ। उक्त अभिलेखमा मन्दिर निर्माण पूरा भएको असार शुक्ल प्रतिपदाका दिन पहिलो वर्ष बन्धन पूजा गरेकोसमेत उल्लेख छ। बर्सेनि असार शुक्ल प्रतिपदाको दिन बुसाँरा मनाइँदै आइएको छ। यो भक्तपुरको तुछिमलाका अवालहरूद्धारा राख्ने

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बुद्धदेखि बोधिसत्व, अवलोकितेश्वर, बुंगद्यः र मछिन्द्रनाथ हुँदै भक्तिमार्गसम्म

 Maharjan Ratna

पाटनमा बुंगद्यःको जात्रा भरखरै उल्लासमय वातावरणमा समापन भएको छ । सम्भवतः नेपालमा सबैभन्दा लामो र धेरै मानिसको जमघट हुने जात्रा होला यो । स्पष्ट छ, त्यहाँ मानिसहरु जात्रा गरिने बुंगद्यः (जसलाई लोकनाथ, लोकेश्वर, अवलोकितेश्वर, करुणामय, मछेन्द्रनाथ पनि भनिन्छ) प्रति श्रद्धा भएर, उहाँले सबैको मनोकांक्षा पुरा गरिदिने विश्वास भएर नै आएका होलान् । भगवान बुद्धले २५ सय वर्ष पहिले नै भन्नुभएको थियो, कसैले भन्यो भनेर विश्वास नगर, अनि आफु नै आफ्नौ नाथ होउ । अब भगवान बुद्धको यस्तो युगान्तकारी सिद्धान्त जसले ब्राम्हणहरुको हजारौं वर्ष पुरानो भनिएको धर्मको जग समेत हल्लाइदिएको थियो,

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“पचली भैरब” पुस्तक विमोचन

 Maharjan Ratna

काठमाडौं / गत वर्ष नाटकका रूपमा प्रस्तुत गरिएको पचली भैरबको कथालाई पुस्तकका रूपमा प्रकाशित गरिएको छ । चर्या नृत्य गुरुका रुपमा पहिचान बनाइसकेका चन्द्रमान मुनिकारले संकलन गरी निर्देशन गरेको पचली भैरबको नाटकको पुस्तक एक कार्यक्रमकाबीच शनिबार विमोचन गरिएको थियो । काठमाडौंको टेकुस्थित कौसी थिएटरमा आयोजित कार्यक्रममा श्रद्धेय भिक्षु खेम अशोक , काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य , बौद्ध विद्वान यज्ञमानपति बज्राचार्य लगायतले पुस्तक बिमोचन गर्नुभएको थियो । पचली भैरब नाटक गत वर्ष कात्तिक २५ गतेदेखि मंसिर ४ गतेसम्म नाटक कौसी थिएटरमा मञ्चन गरिएको थियो

उपत्यका, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

हनुमान डट कम

 Maharjan Ratna

काठमाडौंमा अहिले अचानक ‘हनुमान डट कम’ अनलाइनहरूको बिगबिगी शुरु भएको छ । यो खास गरी काठमाडौं महानगरपालिका क्षेत्रमा बढी सक्रिय छ । हनुमान डट कम भनेपछि बुझिहालियो, यसले अरु कसैलाई हेर्दैन, भगवान रामकै मात्र सेवा गरिरहेको हुन्छ । भगवान रामको सेवामा यो चौबिसै घण्टा खटेको हुन्छ । यसको लागि राम मात्रै सबै हो, सीता पनि कोही होइन । जसले रामायण पढेको छ उसलाई थाहा होला, कथामा हनुमानहरूको एउटा सेना नै थियो । जसलाई वानर सेना भनिन्छ । त्यतिबेला सबै वानरको हातमा एक एक वटा ढुंगा वा मूढा हुने गथ्र्याे ।

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

पाँच रुपैँयामा पिकनिक !

 Maharjan Ratna

– हो पाँच रुपैँयामा पिकनिक, सुन्दा गफ वा धेरै पुरानो कफ झैं लाग्न सक्छ तर त्यो पिकनिक धुमधामको थियो, घुमघामको थियो। पुरानो यामको भने पक्कै हो। कुरा २०३६ साल तिरको हो, हामी ७ कक्षामा पढ्थ्यौं । बैशाख-जेष्ठको उराठ लाग्दो समयलाई कसरी रमाइलो बनाउने भन्ने साथीहरु माझ हाफ ट्याममा बृहत छलफल भयो । अनेक बिकल्पहरु मध्ये पिकनिक जाने कुरामा लगभग सहमति भयो । स्कुलले अनिबार्य भनेको, घरबाट आ-आफ्नो खाजा बोकी गइएको बनभोज बाहेक पिकनिक नभोगेका नदेखेका लागि ठुलै चुनौती भयो। जाने त जाने कहाँ जाने? कसरी जाने? को को जाने? भन्ने

मनका कुरा, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !

 Maharjan Ratna

भारतमा कोरोनाभाइरस सङ्क्रमण फेरि बढ्न थालेको विषयलाई नजिकबाट नियालिरहेको र नेपाललाई सम्भावित जोखिमबाट जोगाउनका लागि प्रतिकार्य योजना तयार पार्न गृहकार्य थालिएको अधिकारीहरूले बताएका छन्। पछिल्लो २४ घण्टामा भारतमा थप २,१८३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ। उक्त अवधिमा थप २१४ जनाको कोभिड-१९का कारण मृत्यु भएको तथ्याङ्कले देखाउँछ। पछिल्लो २४ घण्टामा भारतमा २६१,४४० कोभिड परीक्षण गरिएको प्रेस इन्फरमेसन ब्युरोले सार्वजनिक गरेको तथ्याङ्क छ। नेपालमा कोभिडका सक्रिय सङ्क्रमित ५०० भन्दा कम कोभिड-१९ विरुद्ध कति मात्रा खोप लगाउनुपर्छ? मृत्यु सङ्ख्यामा ६२ जनाको विवरण पछिल्लो तथ्याङ्कमा अद्यावधिक गरिएको भए पनि त्यसमा ठूलो वृद्धि देखिएको

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

तिनतिकः महाबिकः ( बाखंचा)

 Maharjan Ratna

पर्बः च्वकाय् सिमा छमा दु । किन्नर-लोक ।लुॅया स्याउ छगः अन सिमाय् सयाच्वंगु दु । सकसिनं खन । सकसियां मिखा वन । व न्हापा वनेला , थ्व न्हापा वनेला । घ्वात्तुमतु घ्वाः। सकसियां ल्वःवं । ध्वाखा धाःसा उजुंसुजुं चायेकाब्यूगु हे मखु । ध्वाखा छु चायेकल , छथाय् हे च्वंपिं स्वम्ह दाजुकिजापिं छपाखं पाहाः गःवन । स्वारास्वारां थाहाॅवन । व स्वयाः व न्हापा लाके थे , व स्वयाः व । भाताभातां वन ।हि-चःति हायावल । स्वांस्वांवल । सेंसेंमिन । उमिसं वास्ताइस्ता हे मतल । केवल न्हापलाक्क थ्यंके । स्याउ खानाः स्वथने

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक