तलेजु भवानीको गहना अमेरिकी म्युजियममा!

 Maharjan Ratna

आजको दिन पनि यस्तै भो । बिहानै छोरा ले भन्दै थियो माते आज तपाईंलाई एउटा सर्प्राइज छ छिटो तयार हुनुस् । सिकागो आर्ट म्युजियम (The Art Institute of Chicago )“पुगेपछि भारततिरका सम्पदाहरु अवलोकन गर्न खोजें, तर छोराले हात तान्दै “भने पैला तपाईंको लागि सर्प्राइज छ त्यो हेर्नुस्” भन्दै तान्दै लगे , अनि पुर्‍याए तलेजु भवानिको अमुल्य हार सजाइएको ठुलो सिसाको “सो केस”भएको ठाममा । ” मेरो देशको सम्पदा, हाम्रा नेवाका आराध्य देवी “तलेजु भवानी”को आमुल्य हार ? हिरा,पन्ना,मुगा र अमुल्य रत्नहरु जडित सुन र तामा मिसियको हार तत्कालिन काठमान्डौका नेवा

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

छगू जीवन तःहाकः लाकि चछि ?

 Maharjan Ratna

छगू संसार बिइ हँ जितः वं । वं क्यनाबिइ हँ जितः, वं गुलि मतिना याना धकाः । वया जिजक जिउसा जितः जीवन हे बिइमास्ति वः । जि आः फ्वसा ह्वयेधुन, जि आः थः हे सतः जुइधुन धकाः सिइकं नं वं थःत जिगु पालिक्वय् तयाबिइ धाल । थौं थःगु तुति भागियाके मखनीगु खःसा द्यवं ला आशिर्वाद बिइमखु, वं जितः जीवन बिइ हँ, वयात उकिया पलेसा छुं म्वाः हँ । जिं तप्यंक हे धयागु, छं सिउ , जिकय् आः छन्त बिइगु छुं हे मदयेधुंकल । फगत नां तकं बिइफइमखु जिं । जिगु

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काष्ठमण्डपको कथा: मन्द:, सिँसत: हुँदै मरुसत:

 Maharjan Ratna

बि.सं.२०७२ सालको महाभूकम्पबाट ढलेको काष्ठमण्डपको पबित्र पुननिर्माण सम्पन्न भएको छ । केही दिन अगाडि एउटा पोष्टमा हाल भन्न गैरहेको यस काष्ठमण्डपको वास्तविक नाम बारे सतही रुपमा आफू खुसी नयाँ नयाँ नाम राखी आरोप प्रत्यारोप गरेको देखेर इतिहासकालका यस्को नामहरु बारे केही लेखदै छु। बिशेष गरेर स्थानिय नाम, स्थानिय संस्कृती, स्थानिय किबदन्ती , केही बौद्ध ग्रन्थहरु , केही बिदेशीहरुकी भनाइको साथै स्थनिय भौगलिकलाइ केन्द्रबिन्दुमा हालेर यो लेख प्रस्तुत गर्दै छु।                                   मानिसहरु इतिहासका वास्तविक कुराहरु जान्न

विचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको ध्यानाकर्षण

 Maharjan Ratna

काठमाडौं / प्रेस काउन्सिल नेपालले तथ्यगत पुष्ट्याइँ नभई समाचार–सामग्री तयार एवं सम्प्रेषण नगर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ । साथै सत्य, तथ्य र विश्वसनीयताको परीक्षण गर्नसमेत अग्रह गरेको छ । काउन्सिलले आज एक विज्ञप्तिमार्फत तथ्यगत पुष्ट्याइँ नभइ, अपुष्ट स्रोत र त्यसको परीक्षणबेगर सम्प्रेषित सामग्रीले समाजमा भ्रम फैलाउने भएकाले त्यसतर्फ ध्यान दिन यस्तो आग्रह गरेको हो । प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा कोभिड–१९ महामारीका विषयमा तथ्यगत पुष्ट्याईँबेगर विश्व स्वास्थ्य सङ्गठनको हवाला दिँदै जनमानसमा भ्रम फैलाउने समाचार सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) मा सञ्चार

समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

पेट्रोलियम पदार्थको मूल्य दुई साताभन्दा कम समयमा दोस्रो पटक बढ्यो

 Maharjan Ratna

नेपालमा पेट्रोलियम पदार्थको मूल्य दुई साताभन्दा कम समयमा दोस्रो पटक बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। तर नेपाल आयल निगम अझै १५ दिनमा दुई अर्ब २३ करोड रुपैयाँ घाटामा रहने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन्। “मङ्गलवार रातिको मूल्य समायोजनपछि पनि हामीलाई पेट्रोलमा १३.२३ रुपैयाँ र डिजेलमा ११.१३ रुपैयाँ घाटा छ,” प्रवक्ता उपाध्याय भन्छन्। “देश बाहिरबाट किनेर ल्याउने यस्तो पदार्थको मूल्यलाई हामीले कहिलेसम्म रोकेर राख्ने भन्ने प्रश्न उठ्न थालेको छ।” निगमका अधिकारीहरूले भविष्यमा आपूर्ति व्यवस्था सहज बनाउन नै कठिन हुने गरी आफूहरू ऋणमा रहेको बताउने गरेका छन्। आयल निगमले भारतलाई

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङ ‘किरण’को एक गीत

 Maharjan Ratna

माया त आत्माको अभिव्यक्ति भाषा प्राणको अमूल्य शक्ति न कि तनको तिर्खा, मनको तृष्णा यो त आत्माको शाश्वत साथी। न जात, न थर मायाको न उमेर हुन्छ न कर, न रहर मनको पवित्र उद्गार हुन्छ। न सीमा, न देश माया मनको तरङ्ग हुन्छ सृष्टिकै अनन्त नाद यो न रूप, न रङ्ग हुन्छ। न समाज, न सरकार न बन्धन र छेकाबार हुन्छ मनको सत्ता स्वतन्त्र विचार मायामा शक्ति अपार हुन्छ। 12/12/2021 प्रथम सरकार स्थापना दिवस


हुबहु सार्ने पत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही !

 Maharjan Ratna

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विगत २ आर्थिक वर्षको पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गरेको छ । पछिल्लो वर्षको वर्गीकरणमा ३४ वटा पत्रपत्रिकाले हुबहु सारेकाले वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय भएको छ । काउन्सिलले सोमबार एक विज्ञप्ति जारी गरी आ.व. २०७५/०७६ र २०७६/०७७ को पत्रपत्रिका वितरण सम्परीक्षण समितिको प्रतिवेदनका आधारमा वर्गीकरण नतिजा प्रकाशन गरिएको जनाएको हो । विभिन्न कारणले देशभरका पत्रपत्रिकाको वर्गीकरण झण्डै ३ वर्षदेखि सार्वजनिक हुन सकेको थिएन । नतिजाअनुसार आ.व. २०७५/०७६ को वर्गीकरणको लागि आवेदन दिने ८८३ (प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२) पत्रपत्रिकामध्ये क वर्गमा २१९ पत्रपत्रिका वर्गीकृत भएका

समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक