पुष्पलालको प्रेरणाले डोर्‍याउने गरेको मेरो अध्ययन दिशा

 Maharjan Ratna

सन्दर्भ त्यो बेला को हो जब काठमाडौंको नयाँ सडक र खिचापुखुको मोडमा राणाजीहरूको फोटो लिने र चित्र बनाउने आकर्षक भवनलाई नविकरन गरि झकिझकाउ अमेरिकन लाइब्रेरी उद्घाटन गरियो। हामी साम्यबाद संस्कृत उन्मूख बिद्यार्थी कार्यकर्ताहरूमा अमेरिकी प्रभाव नेपालमा बढ्ने भो र हामी निष्प्रवाह हुने भयो कि भनी हामी निरासामा रहेको कुरा सुन्नु भएछ पुष्पलाल जीे ले। एक दिन क्लास लिन भनि इटुंबहालको किसान नेता सान्दाईको घरसँग जोडिएको सान्दाईको भाईको घरको मटानमा बोलाउनु भयो। बिषय थियो यो अध्यन के र कसरी। हामी थुप्रै पुगेका थियौं। चन्द्रानन्द नेवा, वहाँको भाई, रामेस्वर प्रधान, भरत जोशी,

मनका कुरा, विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

भूषण प्रसाद श्रेष्ठया छपु गजल

 Maharjan Ratna

छपु गजल ** ** छंगु नुगःदुन्य च्वन्यब्यु जितः !, जीवन नःला स्वन्यब्यु जितः ! छ विना जि गनं ज्वी मफु आः !, वंथाय् तक ल्हाः ज्वन्यब्यु जितः ! छं-मन ह्वैच्वन स्वांथ्य थन !, मन मन स्वांमाः ह्वन्यब्यु जितः ! अहा छ गुलि जक नस्स्वाः वः !, छंगु नस्वाः-मन फ्वन्यब्यु जितः ! छंगु मिखाय् थौं पीजा कं !, थःलिस्य नाप्पं त्वन्यब्यु जितः !


उपत्यकामा ४,६७६ संक्रमित थपिए ,देशभर १०, ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

 Maharjan Ratna

१० माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड१९ को संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना

राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

वातावरणीय मुद्दा र नागरिकको दायित्व

 Maharjan Ratna

काठमाडौंका हकमा दशरथ रंगशालासँगै रहेको मध्यभागको टुँडिखेल वा तिंख्य वा तुनावनिगु ख्यः भित्र हाल सैनिक क्षेत्र रहेको स्थानमा स्थानीय नेवाःहरूको कुलायन पूजा अन्तर्गतका देवस्थान रहेको काठमाडौं महानगरपालिकाका ज्येष्ठ नागरिकहरू बताउँछन् । माओवादी द्वन्द्वकालपछि राष्ट्रिय सुरक्षाको कारण देखाई सैनिक निकायले सो देवस्थल मात्र होइन बरु भद्रकालीदेखि दक्षिणपूर्वमा रहेको भद्रकाली माइतघरसम्म छिचोल्ने बाटोसमेत बन्द गरिदिएको गुनासो स्थानीय नागरिकहरूको छ । हालैको जनगनना २०७८ ले १४ लाख ७१ हजार ८ सय ६७ जनसंख्या रहेको जनाएको काठमाडौं महानगरको ट्राफिक चाप उपत्यकाका अन्य दुई सहरको तुलनामा तीव्र छ । काठमाडौं उपत्यकामा दैनिक उत्सर्जन वा उत्पादन

विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

फेरि बढ्यो कोरोना मृत्युदर

 Maharjan Ratna

काठमाडौँ / कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो दिन तीन जना सङ्क्रमितको मृत्यु भएकोमा शनिबार १६ जनाको मृत्यु भएको छ । विज्ञहरूले कोरोना सङ्क्रमितको मृत्यु बढ्नुलाई ओमिक्रोन भेरियन्टको प्रभाव भन्न थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६५१ पुगेको छ । ओमिक्रोनको प्रभाव वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले हाल नेपालमा कोरोना भाइसरका ओमिक्रोन र डेल्टा दुवै प्रकारको सङ्क्रमण रहेको बताउनुभयो । उहाँले हालै पनि दैनिक तीन–चार जना सङ्क्रमितको मृत्यु भइरहेको जानकारी दिँदै शनिबार १६

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

तान्द्रा !!

 Maharjan Ratna

मनय् खॅ ल्हानाच्वन — थ्व ओमिक्रोन धाःगु न्हूगु कोरोना भाइरसं नेपालय् नं तसकं हाहाकार मचय् याःवल । संक्रमितत झनझन उप्वयावल । झिद्वः थ्यन , झिंछद्वः थ्यन , अले झिंनिद्वलं नं मयाक मनूत छन्हुया दुने ल्वचं कल । सरकारया तथ्यांकय् दुमथ्याःपिं ल्वगित मेपिं गुलि दनि गुलि । थःथःगु हे छेय् च्वनाः ल्वय् लंकेगु कुतः यानाच्वन । गुलि गुलि । सीपिं उलि उप्वः खने मदुसां ल्वचंकःगु परिवारया छेजःपिं वाथावाथा कनाच्वन । थुरूथुरू खानाच्वन । धिबा मुने मफइ धयागु पीरं सरकारं नं लक डाउन मयासे च्वंच्वन । मनूतसें पसः मचायेकुसे च्वने मफु ।

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

जि.प्र.का.को जारी आदेश अनुसार मध्यरातबाट पशुपति मन्दिर पनि बन्द गरिंदै !

 Maharjan Ratna

काठमाडौं /  कोरोना महामारीलाई ध्यानमा राखी पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गरी मन्दिर बन्द गर्ने भएको छ । उसले जारी गरेको सूचनाको पूर्ण पाठ :- विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड -१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण बढ्दै गएको सन्दर्भमा मिति २०७८ माघ ४ गते राति १२ वजे देखि अर्को सूचना नभएसम्म लागु हुने गरि जिल्ला प्रशासन काठमाडौंले मिति २०७८ माघ ४ गतेको जारी आदेशको बुदाँ नंं ६ बमोजिम मन्दिर, मस्जिद गुम्वा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी सम्वत् २०७८ माघ मसान्त सम्म नित्य पुजा, ध्यान

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौँ महानगरपालिकाका मेयर शाक्यद्वारा कोभिड बिरुद्धको लडाइँमा सीसीएमसीले स्थानीय सरकारसँग समन्वय नगरेको आरोप !

 Maharjan Ratna

काठमाडौं / काठमाडौं उपत्यका कोरोनाको हटस्प्ट बन्दै गएको बेला पनि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्थानीय सरकारसँग समन्वय नगरेको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड विरुद्धको साझा लडाईँका लागि सीसीएमसीलाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह गर्नुभएको छ । काठमाडौँ महानगर वडा-२३मा आयाेजित एक कार्यक्रममा सम्वाेधन गर्दै सीसीएमसीसँग उहाँले यस्तो आग्रह गर्नुभएको हो । ‘पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका बेला सीसीएमसीले कोभिड–१९ संकट व्यवस्थापनका हरेक निर्णयमा स्थानीय सरकारसँग सल्लाह र समन्वय गर्ने गरेको थियो,’ उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका प्रमुख शाक्यले भन्नुभयो, ‘अहिले

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक