काठमाडौंको ज्यापु समुदाय, जसले मेरो चित्रकला यात्रा सिँचन गर्‍यो

 Maharjan Ratna

“काठमाडौंको ज्यापु समुदाय, जसले मेरो चित्रकला यात्रा सिँचन गर्‍यो” हरिप्रसाद शर्मा च्युरा कुट्दै गरेको ज्यापु समुदाय र काठमाडौंको तत्कालीन परिवेश। चित्र: हरिप्रसाद शर्माच्युरा कुट्दै गरेको ज्यापु समुदाय र काठमाडौंको तत्कालीन परिवेश। चित्र: हरिप्रसाद शर्मा आज यःमरि पूर्णिमा। मलाई आफू ब्राह्मण परिवारमा जन्मिए पनि बाल्यकालमा आजका दिन नेवार र खासगरी ज्यापु समुदायका साथीहरूसँग साँझपख ‘यःमरि चाकु, उके दुने हाकु …’ भन्दै टोलका घर–घरमा गएर यःमरि माग्दै हिँडेको सम्झना झल्झली आइरहेछ। अहिले म ८६ वर्ष उमेरमा हिँड्दै छु। त्यति बेला लगन गोफल टोलका गल्ली, चोक र बहालमा दिनभर साथीहरूसँग गुच्चा, ह्वाङ्ग्रा र

व्यक्तित्व, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

खुम्चिदै गएको टुंडिखेलका कुरा

 Maharjan Ratna

– सुनिल उलक कुनै बेला कमलपोखरी देखी लिएर रानीपोखरीसम्म रहेको एशियाकै ठूलो खुला मैदान आज संकुचन भएर बिस्तारै हराउन सक्ने भएको छ । कमलपोखरी रहेको ठाँउ पुरेर रङ्गशाला बनाइयो । बि.सं. २०१३ सालमा राजा महेन्द्रको राज्यभिषेकको अवसरमा खेलकुदको पनि आयोजना गरिने निर्णय भए पछि हतार हतार कमलपोखरी पुरेर फुटबल मैदान बनाइयो । साथै त्यस वरपरको भाग पनि सम्याइयो । प्रतियोगितात्मक रुपमा पहिलो पटक कुस्ती, दौड, फुटबल, ब्याडमिन्टन र टेबलटेनिस प्रतियोगिता यहि रङ्गशालामा भएको थियो । यसको संगैको मैदान बिस्तारै सेनाले ओगट्यो । बिचमा भद्रकाली हुदै सिंहदरवार जाने सडक पहिले नै

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

मध्यकालीन बौद्ध चित्रकलाको ऐतिहासिक पृष्ठभूमि

 Maharjan Ratna

सबभन्दा पुरानो ई.सं. १०१५ को प्रज्ञापारमिता ग्रन्थचित्र भोजदेव र रुद्रदेवको संयुक्त शासनकालमा लेखिएको देखिन्छ । प्रज्ञापारमिता ग्रन्थगातामा लेखिएको ई.सं. १०२८ लक्ष्मीकामदेव शासनकालमा पर्दछ । रविन्द्र मुनंकर्मी बौद्ध चित्रको इतिहास नेपालको प्राचीन लिच्छवीकालीन केन्द्रीय शासन कमजोर हुँदा स्वशासित प्रभावमा सामन्तहरूले तीन वटा शक्तिशाली राज्य खडा भएको समयलाई मध्यकालीन ऐतिहासिककाल भनिन्छ । त्यो बेलाको त्रिशक्तिमा विभाजित राज्यहरू दशौं शताब्दीदेखि उदय भएका थिए । यसको परिणामस्वरुप काठमाडौं उपत्यकामा अरिमल्लले ई.सं. १२०० मा नेपालमण्डल राज्य स्थापना गरे । दक्षिण–पूर्वको सिमरौनगढमा नान्यदेवले ई.सं. १०९७ मा तिरहुत डोय राज्य स्थापना गरे । पश्चिम नेपालको कर्णाली प्रदेशमा

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“नेपाल संवत न्हूदँ” विषयक विद्वत गोष्ठी

 Maharjan Ratna

काठमाडौं /नेपाल प्रज्ञा प्रतिष्ठान तथा नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समितिको आयोजनामा नेपाल संवतलाई लिएर एक विद्वत गोष्ठीको आयोजना गरिएको छ । कार्यक्रममा बौद्ध विद्वान इतिहासविद् प्रा. डा. त्रिरत्न मानन्धर तथा अर्का संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठले नेपाल संवतको विविध पक्षलाई केलाएर कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घाटन प्रमुख अतिथिका रूपमा आएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले गरेका थिए । प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति निवर्तमान सदस्य सचिव जगमान गुरुङ प्रा.डा. नरेशमान बज्राचार्यले नेपाल संवत अनि यसको गौरव र विविध ऐतिहासिक पृष्ठभूमिलाई लिएर मन्तव्य राखेको कार्यक्रममा विभिन्न क्षेत्रबाट

समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको ‘मुकुण्डो नृत्य प्रस्तुति

 Maharjan Ratna

काठमाडौं /नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा मंसिर २१ गते बुधबार ‘मुकुण्डो नृत्य प्रस्तुति–२०७९’ प्रज्ञा प्रतिष्ठान प्राङ्गणमा सम्पन्न भएको छ । कार्यक्रममा काठमाडौं उपत्यकामा प्रचलित चार प्रकारका मुकुन्डो नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमा मुकुन्डो नृत्य सम्बन्धी दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । पुरुषोत्तमलोचन श्रेष्ठले “नेपालमण्डलका परम्परित मुकुण्डो नाच: विगत र वर्तमान” शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने वरिष्ठ संस्कृतिकर्मी गणेशराम लाछीले “नेपालको अमूर्त सम्पदा मुकुण्डो नृत्य आजको अवस्था” शीर्षकमा तयार पार्न भएको कार्यपत्र प्रस्तुत गरेका थिए । काठमाडौं हाँडीगाऊँबाट नर:नेवा मंका खलः ले लाखे नृत्य प्रस्तुत

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

जसवन्त श्रेष्ठको नेपाली डकुमेन्ट्री “मुस्ताङ”लाई जर्मनीमा पनि अवार्ड

 Maharjan Ratna

रन्जु श्रेष्ठ/ एमी अवार्ड विजेता अभिनेता जसवन्त देव श्रेष्ठ (फेस्टिभल) अभिनीत, “मुस्ताङ सेक्रेट्स बियन्ड द हिमालया” नामक नेपालको अन्नपूर्ण क्षेत्रको दुर्गम पहाडी क्षेत्रमा छायांकन गरिएको ९० मिनेटको डकुमेन्ट्रीले जर्मनीमा आयोजित नेटुर्‍याले फिल्म फेस्टिबल २०२२को  विशेष सम्मान Honourable Mention Award प्राप्त गर्न सफल भएको छ । यस डकुमेन्ट्रीमा हिमालपारीको जनजीवन , संस्कृति र अन्नपूर्ण हिमाली क्षेत्रको दुर्लभ झलकहरु प्रस्तुत गरिएको छ । निकै मनमोहक दृश्य र विषयवस्तु बोकेको यस डकुमेन्ट्री साच्चै नैं अन्तर्राष्ट्रिय पुरस्कारको हकदार पनि रहेको देखिन्छ । “हिमालय, प्रकृति, संस्कृति, साहसिक पर्यटन र नेपाललाई माया गर्ने सबै दर्शकहरूलाई लक्षित

कला/मनोरंजन, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कीर्तिपुरमा बुंगद्य: रातो मच्छिन्द्रनाथको मूर्ति स्थापना

 Maharjan Ratna

काठमाडौं / कीर्तिपुरको गःछेँस्थित प्यंगःथां भन्ने स्थानमा बुंगद्यो  श्री रातो मत्स्येन्द्रनाथ पद्मपाणि लोकेश्वरको मूर्ति स्थापना गरिएको छ । रातो मत्स्येन्द्रनाथ मूलतः ललितपुरक देवता हुन् । ललितपुरकै कलाकार रवि शाक्यले उक्त मूर्ति बनाउनुभएको हो । मूर्ति कीर्तिपुर पठाउनु अघि हिजो ललितपुरको महाबौद्धमा मूर्तिको विशेष पूजा गरिएको थियो । त्यसपछि कीर्तिपुरबाट आउनभएका भक्तजनहरूले गुर्जुको पल्टन र अन्य बाजागाजा सहित मूर्तिको शोभायात्रा गरी मूर्तिलाई कीर्तिपुरको गःछेँ पुर्याएका थिए । गःछेँको प्यंगःथां नामक स्थानमा रातो मत्स्येन्द्रनाथको लागि आसन राखिएको छ । सोही आसनमा मूर्ति विराजमान गराइएको हो । रातो मत्स्येन्द्रनाथ मूलतः ललितपुरका देवता हुन्

समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

गुलाफ व सिमा ह: ! (चिबाखँ)

 Maharjan Ratna

जिपिं निम्ह थौं द्यइथाय् वनाः पुज्याना। पुजा क्वचायेवं जिं वैत सिन्हः तिकाबिया, अले ह्याउँगु गुलाबया स्वां छफ्व: बिया। वैत ह्याउँगु गुलाबया स्वां तसकं य: उकें जिं इलय् ब्यलय् ह्याउँगु गुलाबया स्वां वैत बियाच्वना। जिपिं लिहां वैच्वना। लँपुइ वं नं जित: छन्त जिं छु बिये? थ्व हे वंगल सिमां कुतुं वैच्वंगु वाउँसे च्वंगु ह: छहःसां छन्तभनं ल:ल्हानाः जिगु ल्हातय् तैबिल। जिगु लसता भय्‌बिल । wow thanks जिं धया। न्ह्यागु हे जुइमा, मायां ब्यूगु न्ह्यागुं चिज जिगु निंतिं त:धं । अय्‌न वं जित: न्हापांखुसी ब्यूगु धैगु थ्व हे वंगल सिमाया ह:। उकें

नेवाःख्यः, साहित्य  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक