ताम्सिपाखा सडक महोत्सव -शुक्रबार

 Maharjan Ratna

काठमाडौं / काठमाडौं महानगर पालिका वडा नं १८ ले नेपाल संवत ११४३ नयाँ वर्षको उपलक्ष्यमा विविध सांस्कृतिक कार्यक्रम तथा ताम्सिपाखा सडक महोत्सव आयोजना गर्ने भएको छ । आउँदो शुक्रबार १५ गते आयोजना गरिने सडक महोत्सव काठमाडौं महानगर पालिकाभित्र उत्पादन भएको स्थानीय उत्पादन तथा स्थानीय संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले गर्न लागेको कुरा कामपा वडा नं १८ का वडा अध्यक्ष न्हुछेकाजी महर्जनले जानकारी गराए । महोत्सवमा नगर पालिकाबाट आयोजना गरिएका हस्तकला लगायत शीपमूलक तालिम लिएका घरेलु उद्यमीहरुका स्टल तथा खानाका परिकारहरुको स्टल पनि राखिने छन् । सांस्कृतिक कार्यक्रममा स्थानीय ५ टोलका परंरागत

उपत्यका, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

महर्जन कम्प्लेक्सको बुकिङमा करोडौंको उपहार योजना

 Maharjan Ratna

काठमाडौं / काठमाडौंको मुख्य व्यापारिक केन्द्रको रूपमा रहेको न्यूरोडस्थित महर्जन कम्प्लेक्समा पसल कवल बुकिङ गर्नेहरुका लागि बिभिन्न उपहारसहितको योजना ल्याएको छ । महर्जन बिजनेस एसोसिएट्सले कम्प्लेक्समा पसल कवल बुकिङ गर्नेलाई टेस्ला गाडी ,आइफोनसहितको उपहार योजनासहित बुकिङ खुल्ला गरेको हो । महर्जन बिजनेस एसोसिएट्सका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार सीमित संख्यामा बाकी रहेका पसल कवल बुकिङ गर्ने व्यवसायीहरुलाई विशेष छुटको व्यवस्था गरेको पनि बताए । सम्पदा मैत्री व्यापारीक कम्प्लेक्सको रूपमा चर्चित यो मल न्युरोडको पनि सबैभन्दा आकर्षक क्षेत्रमा रहेको छ । योजना अनुसार पसल कवलहरु बुकिङ गर्नेलाई गाडीको साथै १० प्रतिशत छुट

बजार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

आमाको घर – कथा

 Maharjan Ratna

हो, आमाको घर । आमा छैन त घर छैन । घर छ तर घर घर जस्तो हुँदैन । घर महसुस हुँदैन । म आज “आमा“को घर को कुरा गर्दै छु । हुनत धेरै बुवाहरु लाई लाग्न सक्छ ,यिनी महिला बादी रइछिन । महिलाका कुरा मात्र गर्छिन , हामी पुरुष वा बा हरुको समाजमा गरेको योगदान खोइ त ? अबश्य पनि बाःले आफ्नो अस्तित्व र पहिचान खोज्नु हुन्छ नै, स्वाभाविक कुरा हुन । तर बाःले आर्थिक भार बहन गरे पनि आमाको योगदान सँग तुलनिय हुँदैन र गर्नु पनि हुँदैन भन्छु म

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

स्वम्ह वरिष्ठ साहित्यकारपिंत नेवाः हना सिरपाः

 Maharjan Ratna

स्वम्ह वरिष्ठ साहित्यकारपिंत नेवाः हना सिरपाः येँ / ताःई तक दिनाच्वंगु नेवाः हना सिरपाः थुगु दँनिसें हानं बीगु जूगु दु । सक्वया भाषा साहित्य मुँज्या खलःपाखें थ्व सिरपाः बीगु याना वयाच्वंगु खः । ताःई तक दिनाच्वंगु जुयाः थुगुसी छक्वलं स्वम्ह नेवाः साहित्यकारपिंत थ्व सिरपाः बीगु खँ धाःगु दु । थुगुसी नेवाः हना सिरपाः उपन्यासकार मथुरा साय्मि, कवि योगेन्द्र प्रधान व बाखंच्वमि एवं कवि नर्मदेश्वर प्रधानयात लःल्हाइगु जूगु दु । वय्कःपिंसं थःथःगु ख्यलं नेपालभाषा साहित्यया ख्यलय् यानादीगु योगदानया कदर यासें थ्व सिरपाः लःल्हायेत्यंगु खः । थ्वहे वइगु शनिवाः सक्वय् छगू ज्याझ्वःया

नेवाःख्यः, साहित्य  संग सबंधीत छ |

राष्ट्रपतिद्वारा प्रममा प्रचण्ड नियुक्त्, प्रधानमन्त्रीको शपथग्रहण भोलि ४ बजे

 Maharjan Ratna

काठमाडौं / नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भोलि सोमबार प्रधानमन्त्रीकाे पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा । भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह सोमबार हुने भएको छ । सोमबार अपरान्ह ४ बजेका लागि समय तय भएको हो । उहाँलाई प्रतिनिधि सभाका १७० भन्दा बढी सांसदको समर्थन रहेको जानकारी पनि डा । अधिकारीले दिनुभयो । यसअघि दाहालले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका कुल १६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गर्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)

राष्ट्रिय  संग सबंधीत छ |

प्रचण्डलाई प्रधानमन्त्री बनाउन बालकोटमा सहमति

 Maharjan Ratna

काठमाडौँ/एमाले लगायतका दलले नयाँ सत्ता समिकरण गर्दै माओवादी संसदीय दलका नेता “प्रचण्ड”पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकलेदाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ । बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार दाहाललाई प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपतिसमक्ष आइतबारै दाबी पेश गर्ने सहमति छ । दाहाललाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको बताइएको छ । सिके राउत नेतृत्वको

राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सनसनीपूर्ण फाइनल खेल – अर्जेन्टिना वर्ल्ड कप हात पार्न सफल

 Maharjan Ratna

-मेस्सीलाई गोल्डन बल, एम्बाप्पेलाई गोल्डन बुट गोल्डेन ग्लोब एमी मार्टिनेजलाई                                                            -किलियान एम्बाप्पे विश्वकपको फाइनलमा चार गोल गर्ने पहिलो खेलाडी सनसनीपूर्ण खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टीलाई अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले छेकेदिएपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो । सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । त्यसअघि सन्

अन्तर्राष्ट्रिय, खेलकुद, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कौतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा दुई नेपाली चलचित्र अवार्ड पाउन सफल

 Maharjan Ratna

नैनीताल/ छैठौं कौतिक अन्तरराष्ट्रीय फिल्म फेस्टिभलमा नेपालका दुई सिनेमा ‘ऐना झ्यालको पुतली’ ( फिचर ) र द आइरन डिगर(बृत्तचित्र) पहिलो स्थानमा पुग्न सफल भएको छ । गत डिसेम्बर २ तारीखदेखि ४ तारिखसम्म भारतको उत्तराखण्ड राज्य, नैनिताल जिल्लाको मर्चुलामा अबस्थित जिम कोबर्ट नेशनल पार्क (Jim Corbett national Park)भित्र रहेको महसीर फिशिङ क्याम्प रिसोर्टमा उक्त फिल्म फेस्टिबल भएको थियो । सहरी कोलाहलबाट निकै टाढा, मोबाइल नेटवर्कको पहुंचबाट मुक्त शान्त, स्वच्छ बाताबरणसंगै रामगङ्गा नदिको किनारमा विभिन्न देशले प्रतिनिधित्व गरेको थरी थरी स्वाद र किसिमका फिचर,बृत्तचित्र, अनिमेसन र शर्टमुभी गरि जम्मा ५० वटा चलचित्र

अन्तर्राष्ट्रिय, कला/मनोरंजन, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक