• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 24, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  विचार

कागतीका फाइदाहरु


सुभाय् संवाददाता September 3, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

कागती धेरै गुण भएको फल हो । यसमा औषधिय गुण धेरै छन् । यसबाट हुने केही फाइदाहरु यस प्रकार छ्न् :
१. कागतिको रसलाई पानीमा राखेर सेवन गर्नाले शरीरमा पाचन क्रियालाई सन्तुलित बनाउनुका साथै एसिडिटी सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।
२. यसको नियमित सेवनले शरीरमा बोसोपन तथा कोलेस्ट्रेरोलको मात्रालाई नियन्त्रण गर्न मद्दत गर्छ ।
३. कागति पानी पिउँनाले मृर्गौलाको पत्थरी हुनबाट रोक्नुका साथै पिसाब सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।
४. यसको सेवनले मधुमेह रोगीका लागि फाइदा हुनुका साथै शरीरमा चिनीको मात्रालाई नियन्त्रण गर्छ ।
५. कागति पानीमा प्रशस्तमात्रामा भिटामिन सी पाइनुका साथै फाइटोन्यूट्रियट्स हुन्छ जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरमा शक्ति प्रदान गर्छ ।
६. कागति पानीको नियमित सेवनले उच्च रक्तचाप नियन्त्रण गर्नुका साथै मानसिक तनाव तथा डिप्रेशन सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।
७. यसमा एन्टी अक्सिडेन्ट प्रशस्तमात्रामा हुन्छ जसले त्वचालाई सुरक्षित राख्नुका साथै अनुहारको दाग हटाउन मद्दत गर्छ । साथै यसले पूजा गर्ने (तामा, काँस, पित्तल) भाँडा सफा गर्न पनि मद्दत गर्छ।
संकलन : बस्नेत कटेज

सम्बन्धित पोस्ट
  • लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?
  • शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ
  • अब नेपालले कुन बाटो रोज्नुपर्छ?
  • बुद्ध जयन्ती र काठमाडौँ-लुम्बिनी शान्ति साइकल र्‍याली: समृद्ध यात्राको एउटा पाटो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    सुभाय् पोस्ट बिशेष

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑