• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 07, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

नृत्य नाट्य टेलिभिजन प्रस्तोता र सफल अभिनेत्री- रन्जु श्रेष्ठ


सुभाय् संवाददाताAugust 29, 2024 मा प्रकाशित (९ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

रन्जु श्रेष्ठ नेपाली चलचित्र तथा टेलिभिजन मिडियाका चर्चित कलाकार हुन् । उनले ऐतिहासिक नेपाली चलचित्र वीर गणेशमानमा मंगलादेवी जस्तो मूल पात्रको भूमिका निभाएकी छिन् भने “अविरल बग्दछ इन्द्रावती” जस्तो चर्चित टेलेसिरियलमा मूख्य पात्रको भूमिका निभाएकी छिन्।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नृत्यकलामा आफ्नो प्रतिभा देखाएकी छिन् । सन् २००५ को जापानको नागोया एक्स्पो तथा सन् २००७ को स्पेनको एक्स्पोमा उनले कुमारी चर्या नृत्य तथा लोकनृत्य प्रस्तुत गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो प्रतिभा देकाउने अवसर पाइन् । यसैगरी मलेसिया ,थाइल्यान्ड , भारतमा धेरै नृत्य प्रदर्शनमा सहभागी बनिसकेकी छिन्।
उनको महत्त्वपूर्ण उपलब्धि मुमिन कार्टून सिरिजमा मुमिनको आवाज दिनु पनि मानिन्छ । स्वर दिने कलाकारका रुपमा उनको बेग्लै पहिचान रहेको छ ।
यसैगरी उनले आफ्नो नृत्य यात्रालाई निरन्तरता दिंदै अझै पनि महत्त्वपूर्ण मन्चमा नृत्य प्रस्तुत गर्दैछन् उनी ।  म्युजिक भिडियोमा कोरियोग्राफी गर्ने र नृत्य प्रशिक्षण दिने कार्यमा पनि तिनी सक्रिय छिन् ।
नृत्य प्रस्तुत गर्ने क्रममा उनले सन् २०२४ को फेब्रुअरी महिनामा भारतको प्रतिष्ठित कौतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा भारत सरकारका मन्त्री र विभिन्न देशका फिल्म मेकर तथा कलाकारहरुको समुपस्थितिमा वज्रयोगिनी चर्या नृत्य प्रस्तुत गरेकी छिन् ।
उनले द योगिनी डकुमेन्ट्रीमा बज्रयोगिनी चर्या नृत्य प्रस्तुत गरेकी छिन् जसको प्रोमो अष्ट्रेलियाको सिड्नीमा गुथी अष्ट्रेलियाको आयोजनामा रिलिज भएको थियो ।
त्यसैगरी उनको बायोग्रफिक टिभी शो जीवन पथ जसमा उनको प्रस्तुति र आवाज रहेको छ, त्यो शो २५ शृंखलासम्म पुग्दा निकै चर्चित पनि बनिसकेको छ ।
नृत्य नाट्य टेलिभिजन प्रस्तोता र अभिनेत्रीका रुपमा सफल कलाकार प्रस्तुतकर्ता हुन् रन्जु श्रेष्ठ ।

सम्बन्धित पोस्ट
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • बेलून दुर्घटनामा परेका उपप्रधानमन्त्री तथा पोखराका मेयर कीर्तिपुर अस्पतालको आइसियुमा उपचाररत
  • पेन्टिङमा सँगालेर राखेको वटु टोलको मार्ख जात्राको सम्झना
  • ललितपुरमा तीन दिने चलचित्र निर्माण प्रशिक्षण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑