• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 07, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अन्तर्राष्ट्रिय

हलिउडका सुपरस्टार टम क्रुज सिड्नीमा


सुभाय् संवाददाताJuly 2, 2023 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

सिड्नी/टम क्रुज ब्लकबस्टर मिशन इम्पोसिबल फिल्मको नयाँ कडीको प्रिमियर अघि सिड्नीमा देखा परेका छन्।
हलिउडका मेगास्टार टम क्रुज आफ्नो नयाँ फिल्म मिशन इम्पोसिबलको भव्य प्रिमियर अघि सिड्नीमा पुगेका हुन्।
विश्वचर्चित अभिनेता टम क्रुज उनको नयाँ ब्लकबस्टर ‘मिशन: इम्पोसिबल – डेड रेकनिङ पार्ट वन’ चलचित्रको प्रीमियरका क्रममा आफ्नै निजी विमानबाट शनिबार सिड्नी आइपुगेका हुन् ।
यसैक्रममा सिड्नी हार्वर पुगेका क्रुजले आफ्ना एक्शन चलचित्रहरूका स्टन्टहरू शूट गर्दा कस्तो हुन्छ भन्ने बारे पहिला नभनेका तथ्यहरु खोलेका छन्।
टम क्रुजलाई हेर्न सिड्नी हार्बरमा दिनभर नैं उनका प्रसंशकहरु झुम्मिएका थिए ।
जुलाइ ३ का आइसिसी सेन्टर डार्लिङ हार्बर थियटरमा मिस्सन इम्पोअसिबल Dead Reconing Part I को प्रीमियर हुने कार्यक्रम रहेको छ ।

सम्बन्धित पोस्ट
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने
  • बेलून दुर्घटनामा परेका उपप्रधानमन्त्री तथा पोखराका मेयर कीर्तिपुर अस्पतालको आइसियुमा उपचाररत
  • पेन्टिङमा सँगालेर राखेको वटु टोलको मार्ख जात्राको सम्झना
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑