October, 2019
भोलि देश बिदेशमा नयाँ वर्षका कार्यक्रमहरु हुँदै
Maharjan Ratna
काठमाडौं /भोलि नेपाल संवत ११४० कछलाथ्व १ कार्तिक १२ गते मंगलबारका दिन काठमाडौं उपत्यका, पोखरा सहित देशका बिभिन्न भागमा नयाँ वर्षको विविध कार्यक्रम हुने भएको छ । नेपाल संवत ११४० नयाँ वर्षको उपलक्ष्यमा काठमाडौं उपत्यका पोखरा सहित देशका बिभिन्न भागमा सांस्कृत्क र्याली सहित विविध कार्यक्रम आयोजना गरी नयाँ वर्षलाई देश र विदेशमा समेत स्वागत गरिने भएको छ । भोलि प्रधानमन्त्री केपी ओलिको प्रमुख आतिथ्यमा नेपाल संवत न्हुद्ँ राष्ट्रीय समारोह समितिले काठमाडौंको बसन्तपुरमा एक विशेष कार्यक्रम गर्नेछ । औपचारिक कार्यक्रम अगाडि बाजागाजा सहितको सांस्कृतिक र्यालिले नगर परिक्रमा गर्नेछ । त्यसैगरी भोली