एक छिन रमाइलो गरौं , “नाम राजनीतिज्ञ काम भूमाफिया” यमन श्रेष्ठको प्यारोडी गीत सुनेर

 Maharjan Ratna


तानसेनमा नव वर्षको भिन्तुना र्‍याली तथा पुरस्कार वितरण कार्यक्रम

 Maharjan Ratna

पाल्पा पासा खल:को संयोजकत्वमा नेपाल संवत ११४० नव वर्षको उपलक्षमा एक सांस्कृतिक र्‍यालिले नगर परिक्रमा गरी त्यहाँको भिमसेन टोल अमृतानन्द मार्ग स्थित टुंडिखेलमा भिंतुना सभा आयोजना गर्‍यो । बाजागाजा सहित निस्केको र्‍यालिले नगर परिक्रमा गर्दा नगर उल्लासमय भएको देखिन्थ्यो । प्रदेश सांसद डा. पुरण बज्राचार्य तथा तान्सेन नगरका मेयर अशोक कुमार शाहीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेपाल भाषा प्रयोग गर्ने बालबालिकहरुलाई पुरस्कार पनि वितरण गरियो ।पाल्पा पासा: खलका अध्यक्ष देवेन्द्र शाक्यको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो । पंचाग निर्णायक समितिको पंचाग प्रति दुख ब्यक्त गर्नुहुंदै पाल्पा पासा खल:का कोषाध्यक्ष

कला/मनोरंजन, नेवाःख्यः, राष्ट्रिय, सम्पदा/संस्कृति  संग सबंधीत छ |

राष्ट्रपतिद्वारा नेपाल संवतको शुभकामना

 Maharjan Ratna

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेकी छन् । “नेपालको मौलिक संवत्को रूपमा रहेको नेपाल संवत्ले सबै नेपालीहरूमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिएको छु”, राष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ । राष्ट्रपति भण्डारीले नेपाल संवत्को नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकवासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्दै सबैमा हर्षोल्लासको कामनासहित हार्दिक शुभेच्छासमेत व्यक्त

राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौंमा नेपाल संवत ११४० नयाँ वर्षको भव्य सांस्कृतिक र्‍याली

 Maharjan Ratna

काठमाडौं/नेपाल संवत न्हूदँ राष्ट्रीय समारोह  समितिको आह्वानमा काठमाडौंमा नेपाल संवत ११४० नयाँ वर्षको उपलक्षमा बसन्तपुरबाट आज कार्तिक १२ गते भव्य सांस्कृतिक र्‍याली निकालिएको छ । र्‍यालिले काठमाडौं नगर परिक्रमा गरी वसन्तपुर पुगेपछि शुभकामना सभा आयोजना गरिएको थियो । र्‍यालिमा हजारौं नगर बासीहरु बाजागाजा र सांस्कृतिक झांकीसहित आफ्नै मौलिक भेषभूषामा सहभागी भएका थिए । नेपाल संवत अनुसार कछलाथ्व १ लाई वर्षको पहिलो दिनको रुपमा लिईन्छ । जुन दिन आजको दिन हो । यसै क्रमम नयाँं वर्षको उपलक्षमा पाटन , किर्तिपुर , भक्तपुर , ठिमी लगायत काठमाडौं उपत्यकाका बिभिन्न स्थानका साथै उपत्यका

मुख्य समाचार, राष्ट्रिय, समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

ओली प्रचण्डबीच बालुवाटारमा ‘वान टु वान’ वार्ता

 Maharjan Ratna

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार झण्डै एक घण्टा ओली र प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता भएको स्रोतले बताएको छ ।   दुई अध्यक्षबीचको भेटमा मंसिर १४ हुने उपनिर्वाचन, पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता लगायतका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।   प्रधानमन्त्री ओली आइतबार बाकुबाट नेपाल फर्किएपछि अध्यक्षद्वयबीच सोमबार भेटवार्ता भएको हो ।   केही समयअघि ओली र प्रचण्डबीच दुरी बढेको भन्ने समाचार सार्वजनिक भएपछि उनीहरुबीचको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी

राष्ट्रिय, समाचार  संग सबंधीत छ |

शंखधरको सम्मान

 Maharjan Ratna

  बौद्ध साहित्यमा यो एउटा अत्यन्त चर्चित जातक कथा हो। प्राचीन नेपालमण्डल क्षेत्रभित्रका एकजना राजकुमारले आफ्ना दाजुहरूसँग जंगलतिर घुम्न जाँदा एक बघिनी र उसका बच्चाहरूलाई भेट्टाउँछ। बघिनी अत्यन्त अशक्त र उसका डमरुहरू भोकले छटपटिएर मरणासन्न अवस्थामा थिए। राजकुमार आफ्ना दाजुहरूलाई राजदरबारतर्फ फिर्ता पठाएर आफू एक्लै त्यहीं बसे र उक्त बघिनी र उसका बच्चाहरूअगाडि लुगा खोलेर नांगै भए। तर तिनले राजकुमारलाई आक्रमण गरेनन्, टोलाएर मात्र बसे। स्थिति बुझेर राजकुमार आफैंले तरबारले आफ्नो शरीर काटेर मासुका चोक्टा निकाल्दै भोकाएका बघिनी तथा उसका बच्चाहरूलाई दिए। पछि उनी बुद्धको पूर्वजन्मको एक बोधिसत्व महासत्वका रूपमा

कला/मनोरंजन, नेवाःख्यः, व्यक्तित्व, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेपाल–अफ्रिका फिल्म महोत्सवमा १२ देश

 Maharjan Ratna

काठमाडौँ / फिल्म संस्कृति आदन–प्रदानको ध्येयले हरेक वर्ष हुँदै आएको ‘नेपाल अफ्रिका फिल्म महोत्सव’ का लागि विभिन्न १२ देशबाट फिचर, सर्ट र डकुमेन्ट्री गरी २५ फिल्म छनोटमा परेका छन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा कात्तिक १६ देखि हुने तीनदिने महोत्सवमा नाइजेरिया, केन्या, घाना, दक्षिण अफ्रिका, मलावी, जिम्बावे, सेनेगल, इजिप्ट र नेपालमा बनेका फिल्महरू देखाइने आयोजकले बताएको छ ।नेपालबाट पर्यटन बोर्डले बनाएको ‘नेपाल : ल्यान्ड अफ डाइभर्सिटी’, सुमा सापकोटाको ‘पाखुरे’, सिर्जना ताबेबुङको ‘देवकी’, सुनील पाण्डेको ‘अनन्त यात्रा’, सुमन सापकोटाको ‘लस्ट स्टार्स’, निमबहादुर बस्नेतको ‘हलो’, अनुराधा आत्रेयको ‘अर्धलिखित’, गणेशजंग रावलको ‘भोक’, आशीष भण्डारीको

उपत्यका, कला/मनोरंजन, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया

सिकाली देवीको गणनाच काठमाडौमा हुँदै !

कहिलेदेखि र किन मनाउन थालियो विश्व नेवा: दिवस

हलिं नेवाः न्हिकुन्हु विश्वन्यंकं थीथी ज्याझ्व

भगवान बुद्धको जन्मस्थलमा प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति मेलाFirst Lumbini Intrnational Peace Festival) हुने