बोस्टनमा पनि नयाँ बर्ष र म्हपुजा कार्यक्रम

 Maharjan Ratna

अमेरिकाको नेवा: अर्गनाइजेशन अफ न्यू इंग्लैंण्ड, बाेष्टनको आयोजनामा गत नेपाल  सम्बत ११४० कछला पारु तद्नुसार कार्तिक १२ गतेका दिन  म्ह: पुजा तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको खबर छ । बोस्टनबाट हाम्रा सम्बादाताले पठाएका अनुसार उक्त दिन पाँच प्रकारको अन्न र लावा लगायत सामाग्री राखी मण्डला बनाई म्हपुजा गरिएको थियो ।  । गुरु मण्डल विधिपूर्वक  पूजा गरि  आफ्नो शरीर (काय् ), वाणी (वाक), मन (चित्त) शुद्धि तथा सुस्वास्थ्यकोकामना सहित म्हपुजा गरिएको थियो । सयभन्दा बढी व्यक्तिहरुले सहभागिता जनाएको म्हपुजा कार्यक्रम सकिएपछी नव: वर्षको स्वागत गर्दै भिंतुना आदानप्रदान कार्यक्रम

अन्तर्राष्ट्रिय, कला/मनोरंजन, नेवाःख्यः, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बोस्टनय् नं म्हपुजा व न्हूदँ हन

 Maharjan Ratna

बोस्टन/नेवा: अर्गनाइजेशन अफ न्यू इंग्लैंण्ड, बाेष्टन, अमेरिकाया ग्वसालय् वंगु नेपाल सम्बत ११४० कछला पारु (स्थानिय- साेमवा:) कुन्हु म्ह: पुजा व न्हुंँदया भिंतुना देछागु ज्याझ्व: क्वचागु दु।  सदां थें न्याता विवह तया म्ह: पुजा मन्दं म्हतिं म्हतिं दयेका सकल व्वतिं कया: दिइपिन्स गुरु मण्डल पुजा विधिं कथं पुजा याना थगु म्ह: (काय् ), स: (वाक), मन (चित्त) शुद्धि व भिंउसाय्­ मनंतुंसें म्ह: पुजा क्वचा:गु जुल । सछिं मल्याकंसियां ब्वति का:गु थ्व ज्या: झ्वलय् म्ह:पुजा क्वचायेका न्हुदंँ नेपाल सम्वतया लसताय् भिंतुना देछागु व न्हुंदंया नायखिं च्वयेकेगु ज्या जुगु ख। सकलसित नेवा: धासांया

अन्तर्राष्ट्रिय, नेवाःख्यः, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बारे यथार्थ जानकारी लुकाउने प्रयास !

 Maharjan Ratna

काठमाडौँ/स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं टोखारोडस्स्थित ग्राण्डी हस्पिटलमा भर्ना गरिएका प्रधानमन्त्री केपी ओलिको स्वास्थ्य स्थिती बारे उहाँको उपचारमा संलग्न चिकित्सकहरुले उहाँ नियमित चेकजाँचको लागि हस्पिटल भर्ना भएको र आज कातिक १४ गते विहिबारसम्ममा उहाँलाई डिस्चार्ज गरिने कुरा उल्लेख गरेर उहाँको स्वास्थ्यस्थिति बारे जानकारी बाहिर ल्याएको छ ।ग्राडी हस्पितलका नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट बिभागका प्रमुख डा दिव्या सिंह शाह र मेडिकल डाइरेक्टर चक्रराज पाण्डेको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा प्रधानमन्त्री ओलिको स्वास्थ्य स्थिती बारे उक्त कुरा उल्लेख गरिएको छ । तर कान्तिपुर अनलाईनले उहाँको स्वास्थ्यस्थित बारे स्वास्थ्य अवस्था बारे यथार्थ जानकारी लुकाउने प्रयास गरेको

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेपाली क्रिकेट टिमको नयाँ कप्तान- ज्ञानेन्द्र मल्ल , पारसको बधाई

 Maharjan Ratna

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । पारस खड्काले कप्तानी छोडेपछि खाली रहेको कप्तानको भूमिका खेल्ने मौका नेपालका भरपर्दा खेलाडी ज्ञानेन्द्र मल्लले पाएका हुन् । पारसको कप्तानिमा उनले उप कप्तानको भूमिका खेल्दै आएका थिए । पारसले इमेल मार्फत राजिनामा पत्र पठाएपछि उनको राजिनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्मका लागि ज्ञानेन्द्र मल्ललाई कप्तान पदको जिम्मेवारी अनि दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको कुरा क्रिकेट एसोसियशअन अफ नेपाल क्यानले जनाएको छ । संघले बुधबार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई नयाँ कप्तान

खेलकुद, राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

अमेरिकाको सान फ्रान्किस्को बे-एरियामा म्ह-पूजा तथा नेपाल संवत नयाँ वर्ष कार्यक्रम

 Maharjan Ratna

सान फ्रान्किस्को/नेवा: अर्गनाइजेशन अफ अमेरिका (NOA) नर्थर्न क्यालिफोर्निया, सान फ्रान्किस्को बे-एरियाको आयोजनामा म्ह-पूजा तथा नेपाल संवत नयाँ वर्ष कार्यक्रम सुसम्पन्न भयो । सांसद एवं संघीय समाजवादी पार्टीका सह-अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठयाको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । अमेरिकाको क्यालिफोर्नियामा भएको उक्त कार्यक्रममा त्यहाँ रहेका नेपालीहरुको सहभागिता रहेको थियो । वर्ल्ड नेवा: अर्गनाइजेशनका केन्द्रीय सदस्य राजेश श्रेष्ठले उक्ट कार्यक्रमले अमेरिकामा बसेका नेपालीहरुमाझ आफ्नो भाषा संस्कृतिको जगेर्ना गर्न यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको बताए ।नेवार भाषा संस्कृती क्षेत्रमा लामो समयदेखि सकृय राजेश श्रेष्ठ लगायत उक्त च्याप्टरका सकृय सदस्यहरुले अमेरिकामा

अन्तर्राष्ट्रिय, कला/मनोरंजन, नेवाःख्यः, समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

पोखरामा मौलिक नेपाली सँवत नेपाल संवत् ११४० को भिन्तुना र्‍याली

 Maharjan Ratna

पोखरा, कात्तिक १२ । नव वर्ष, नेपाल संवत् ११४० आजदेखि शुरु भएको छ । नेवा खलः कास्कीले आज पोखरामा नेपाल संवत ११४० को अवसरमा शुभकामना र्‍यालीको आयोजना गर्यो । पोखरा महानगरपालिका अगाडीबाट शुरु गरिएको र्‍यालीमा नेवार समुदायका साथमा विभिन्न जातजाति समुदायका मानिसको बाक्लो उपस्थिति रहेको थियो । र्‍यालीमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ, संसादहरु, विभिन्न दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो । महानगरपालिका अगाडी न्यूरोडबाट आरम्भ भएको र्‍याली नेवाः छे नालामुख भिमसेनटोलमा पुगेर शुभकामना सभामा परिणत भएको थियो । र्यालीमा विशेषतः नेवार समुदायका मानिसले आफ्नो भेषभुषामा सजिएर

नेवाःख्यः, राष्ट्रिय, समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

दमौलीमा नयाँ वर्ष विशेष कार्यक्रम

 Maharjan Ratna

नेवा: देय् दबू गुथिसमन्वय समितिको संयोजकत्वमा व्यास नगर पालिका दमौलीमा नेपाल संवत् ११४० नव वर्षको उपलक्ष्यमा विशेष कार्यक्रम आयोजना गर्‍यो। तनहुँमा रहेका विभिन्न संघ संस्थाहरुको सहभागीता रहेको उक्त कार्यक्रममा नेपालको मौलिक सम्वत नेपाल सम्वतको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा यसको महत्त्व बारे चर्चा भएको थियो ।सहभागीहरु आफ्नो पहिचान झल्किने मौलिक भेषभूषामा आएका थिए ।


बंगलादेश टेष्ट क्रिकेट कप्तानलाई दुई बर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेल्न रोक

 Maharjan Ratna

?काठमाडौं । बंगलादेश टेष्ट क्रिकेट टिमका कप्तान शकिब अल हसन भ्रष्टाचारको आरोपमा २ वर्ष प्रतिवन्धमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भ्रष्ट्राचार सम्बन्धि नियम उलंघन गरेको भन्दै शकिबलाई सबै खाले क्रिकेटमा एक वर्ष निलम्बनसहित २ वर्षको प्रतिबन्ध लगाएको बिबिसीले जनाएको छ । आईसीसीको एन्टी करप्सन युनिटले लामो अनुसन्धानपछि शकिबलाई दोषी ठहर गरेको हो । शकिबले एन्टी करप्सन कोडको तीन मुख्य नियम उलंघन गरेको आईसीसीको आरोप छ । शकिबले विभिन्न खेलमा खेल बेटिङका लागि आएको प्रस्तावबारे आईसीसीलाई नदिएको बताइएको छ । सन् २०१८ मा बंगलादेश, श्रीलंका र जिम्बावेबीचको त्रिकोणात्मक

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

महिला पत्रकारहरु साधना पत्रकारिता सम्मानबाट सम्मानित

झापाको ‘किच्चकबध’ स्थल २२ सय वर्ष पुरानो प्रमाणित

१२५० अल्पकालीन श्रामणेर प्रवज्या कार्यक्रम सम्पन्न

नेवा खलः कास्की ‘सुदर्शन–कपिला सिरपा’ सम्मानित

अल्पकालीन श्रामणेरहरुको धर्मयात्रा भैरहवा पुग्यो