Maharjan Ratna
के गैरआवासीय नागरिकताले वंशजको नागरिकता खोसेको हो ?
Maharjan Ratna
– सुरेन्द्र नेपाल श्रेष्ठ अहिले आएको नागरिकता ऐनले वंशजको नागरिकता खोसियो भन्नेहरुको स्वर ठूलो सुनिन थालेको छ। विशेषगरी बेलायतमा बसोबास गर्ने नेपालीहरुले यसलाई अभियानकै रुपमा अगाडी बढाउने घोषणा गरेको देखिन्छ। यसका अगुवाहरु लामो समयदेखि गैरआवासीय नेपाली संघमा आवद्ध विभिन्न तहका नेताहरु नै छन्। बेलायतमा केही समय अगाडीदेखि ‘राजा आउ देश बचाऊ’ भन्ने अभियानका एक नेता गत निर्वाचनमा काठमाडौँ-१ मा ५९० मत प्राप्त वरिस्ट अधिवक्ता बालकृष्ण न्यौपानेको ‘नेपालका लागि नेपाली पार्टी’ समर्थक केही व्यक्तिहरुले यो वंशजको नागरिकता बचाउ अभियान शुरु गरेका थिए। जुन उद्देश्यले यो विषय उठान गरेको भए पनि समग्रमा





