धादिङ केन्द्रविन्दू भएर लगातार दुई पराकम्प

 Maharjan Ratna

काठमाडौँ/धादिङको खरी आसपास केन्द्रविन्दु भएर आइतबार साँझ लगातार दुई परकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार ५ बजेर ३१ मिनेट जाँदा ५ म्याग्निच्युडको भूकम्प गएको हो भने सोही क्षेत्र आसपास भएर ५ बजेर ३३ मिनेट जाँदा ५.१ म्याग्निच्युडको भूकम्प गएको हो । आइतबार बिहान शक्तिशाली भूकम्प गएयता लगातार परकम्पहरु गइरहेका छन् ।आज बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता लगातार स–साना परकम्पहरू गइरहेका छन् । यसअघि आइतबार बिहान ८ बजेर ८ मिनेट जाँदा सल्यानटार केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको

राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सिस्टम ह्याक गरेर बद्री केसीलाई जिताइएको भन्दै गैरआवासीय नेपाली संघमा तनाव

 Maharjan Ratna

काठमाडौं/ गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशन तथा विश्व सम्मेलनबाट अध्यक्ष पदमा सिस्टम ह्याक गरेर डा. बद्री केसी विजयी भएको भन्दै तनाव उत्पन्न भएको छ । अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाउँदै अन्य उम्मेदवारले मत परिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् । सिस्टम ह्याक गरेर नतिजा डा. केसीको पक्षमा पारिएको अध्यक्षका अर्का प्रत्यासद्वय आरके शर्मा र महेश श्रेष्ठले आरोप छ । उनीहरूले अब कानुनी प्रक्रियामा जाने बताएका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिनुभएकी रविना थापाले समेत उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाई समर्थन गर्नुभएको थियो ।

राष्ट्रिय  संग सबंधीत छ |

वाग्मतीमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषा बनाएकोमा स्वागत

 Maharjan Ratna

वाग्मतीमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको वाग्मती प्रदेशमा नेवार भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रचलनमा ल्याउने भएपछि तामाङ र नेवार समुदायका अगुवालगायत संघसंस्थाहरुले प्रदेश सरकारलाई धन्यवाद दिनुको साथै खुसी व्यक्त गरेका छन् । यसैक्रममा नेवार राष्ट्रिय संगठन नेवा: देय् दबू , तामाङ समुदायको नेपाल तामाङ घेदुङले संयुक्त वक्तव्य निकाली बागमती प्रदेशको यो निर्णयलाई स्वागत गर्दै धन्यवाद ज्ञापन गरेको छ । लामो समयदेखि यस यस प्रदेशको कामकाजको भाषा नेवार भाषा र तामाङ भाषा हुनुपर्ने माग गर्दै भाषिक अभियन्ताहरुले प्रदेश सभामा माग गरिरहेका थिए भने गत सोमबार वाग्मती

राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

तिब: The Support चलचित्रको ब्यानर सार्वजनिक

 Maharjan Ratna

रवि महर्जन, काठमाडौं/ प्रदर्शनको तयारीमा रहेको नेपालभाषाको चलचित्र तिबः The support को ब्यानर एक कार्यक्रमका बीच सार्बजनिक गरिएको छ । सामाजिक परिवेशको कथावस्तुमा आधारित चलचित्र तिबः The support नेपाल भाषाको चलचित्र हो । यसको छायांकन नेपाल र अमेरिकामा गरिएको छ । ओम शंकर श्रेष्ठको कथा तथा सुशिल राजोपाध्यायको पटकथा, सम्बाद रहेको उक्त चलचित्रमा गीत रचना संघरत्न शाक्य तथा राजेन्द्र महर्जनको छन् भने संगीतकारद्वय भपेन्द्र बज्राचार्य र शिव शाहीको संगीतमा सतिश महर्जन, सरजु रञ्जित तथा दिपा महर्जनको स्वर रहेका छन् ।चलचित्रको छायाङ्कन अमर चित्रकारले गर्नुभएको थियो भने पोष्ट प्रोडक्शनमा वाईल्ड वुल्स

कला/मनोरंजन, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

दोल्खामा यंया: ईन्द्रजात्राको दिन बज्रधरको मूर्ती प्रदर्शन र पूजा

 Maharjan Ratna

– रन्जु श्रेष्ठ दोल्खा प्राचीन नेपालमण्डलको एउटा ऐतिहासिक नेवार बस्ती हो । यहाँको नेवार समुदायको पनि काठमाडौं उपत्यकासँग मिल्दोजुल्दो संस्कृति रहेको देख्न पाइन्छ । दोल्खा भीमसेन नेपालकै एक महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित रहेको छ यहाँ रहेका प्राचीन बौद्ध चैत्यहरु अनि यहाँ जात्रा गरिने आर्यवलोकितेश्वर रातो मच्छिन्द्रनाथको जात्रा, कुमारी लगायतका सम्पदाहरु काठमाडौं उपत्यकाको सम्पदा संस्कृतिसँग सम्बन्ध भएका उल्लेखनीय सम्पदाहरु हुन् । आफ्नै किसिमको भाषिका रहेको नेवार भाषा बोल्ने नेवार समुदायको बस्ती रहेको यस क्षेत्रमा मनाइने एक पर्व येंया:पुन्हि इन्द्रजात्रा पनि हो । यो समयमा यहाँ प्रदर्शन गरिने त्यस मूर्तिको

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बसुन्धरा देबी बोधिसत्व, कुमारी र इन्द्रजात्रा !

 Maharjan Ratna

– राजेन मानन्धर यंलागाः तृतियाका दिनमा नेवार बौद्धहरुले बसुन्धरा देवी ( Basundhara, 持世菩薩, ནོར་རྒྱུན་མ་) लाई पूजा गरी व्रत बसी मानी धरतीमा अन्नको भण्डार भएकाेमा कृतज्ञता ज्ञापन गर्ने दिन हो । उहाँकाे नामले हिरा जवाहरातकाे खोला वा धारण गरेकी भन्ने अर्थ दिन्छ र उहाँलाई पृथ्वी सम्पति वा सम्पन्नताको प्रतीक मानिन्छ । नेवार बौद्धहरु।ले विशेष गरी बसुन्धराकाे पूजा गर्ने गरेकाे छ । बाैद्ध कथाअनुसार कुनै सुचन्द्र नाम गरेका उपासकले धनी हुने उपाय खोज्दा शाक्यमुनि बुद्धले बहुजन हिताय बहुजन सुखायकाे लागि बाेधिसत्व बसुन्धराकाे जप गर्न दिनुभएकाे र यसैबाट उनकाे फलिफाप भएकाे थियो ।

विचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

World Culture Festival – a Historic Celebration of Global Cultures

 Maharjan Ratna

Sep 29, 30, Oc 1,Washington DC, USA / One of biggest events showcasing cultural diversities is taking place this week. The three-day event in the Nation’s Capital with over 500,000 in attendance, dignitaries, heads of nations, businesses and spiritual leaders from every corner of the world, speaking on the importance of unity and harmony in diversity. It will be of a colossal nature and the magnanimity of the event speaks of inclusivity, diversity, celebrations of cultural values, differences and coming together as a global family. This vision of bringing all

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक

बज्रयोगिनी ग्राम: आचार्य अतिश दीपङ्कर श्रीज्ञानको पवित्र जन्मभूमि

कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन