• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 20, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  कला/मनोरंजन

तिब: The Support चलचित्रको ब्यानर सार्वजनिक


सुभाय् संवाददाता October 8, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

रवि महर्जन, काठमाडौं/ प्रदर्शनको तयारीमा रहेको नेपालभाषाको चलचित्र तिबः The support को ब्यानर एक कार्यक्रमका बीच सार्बजनिक गरिएको छ ।
सामाजिक परिवेशको कथावस्तुमा आधारित चलचित्र तिबः The support नेपाल भाषाको चलचित्र हो । यसको छायांकन नेपाल र अमेरिकामा गरिएको छ ।
ओम शंकर श्रेष्ठको कथा तथा सुशिल राजोपाध्यायको पटकथा, सम्बाद रहेको उक्त चलचित्रमा गीत रचना संघरत्न शाक्य तथा राजेन्द्र महर्जनको छन् भने संगीतकारद्वय भपेन्द्र बज्राचार्य र शिव शाहीको संगीतमा सतिश महर्जन, सरजु रञ्जित तथा दिपा महर्जनको स्वर रहेका छन् ।चलचित्रको छायाङ्कन अमर चित्रकारले गर्नुभएको थियो भने पोष्ट प्रोडक्शनमा वाईल्ड वुल्स प्रोडक्शन, अमर चित्रकार र सुब्रिना चित्रकारको रहेको छ ।
चलचित्रको डविङ्ग कार्य A & J Studio Tahachal मा भएको थियो । चलचित्रमा सुशिल राजोपाध्याय, आशाकाजी थकुं, पुष्करभक्त माथेमा, संघरत्न शाक्य, कृष्णभक्त महर्जन, सरस्वती मानन्धर,सुनिता श्रेष्ठ ठाकुर, मैंया मुनिकार, मनोज महर्जन, श्रृष्टि महर्जनको अभिनय गरेका छन् । चलचित्रमा रवि महर्जन र रशिल अमात्यले सहायक निर्देशनको भूमिका निभाएका छन् ।
तिब: The support को निर्माण सरजु रञ्जित र समिता रञ्जित श्रेष्ठले गरेका हुन भने फिल्मका छायांकारका रुपमा परिचय बनाएका  रवि साय्मीले यस चलचित्रको निर्देशक गरेका छन् ।
।

सम्बन्धित पोस्ट
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    “अष्ट्रेलियामा आप्रवासनलाई नियन्त्रण गर्ने नीति केवल चुनाव जित्नकै लागि ल्याइएको हो ?”

    सुभाय् पोस्ट बिशेष

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑