• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 05, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  विचार

बसुन्धरा देबी बोधिसत्व, कुमारी र इन्द्रजात्रा !


सुभाय् संवाददाता October 2, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

– राजेन मानन्धर
यंलागाः तृतियाका दिनमा नेवार बौद्धहरुले बसुन्धरा देवी ( Basundhara, 持世菩薩, ནོར་རྒྱུན་མ་) लाई पूजा गरी व्रत बसी मानी धरतीमा अन्नको भण्डार भएकाेमा कृतज्ञता ज्ञापन गर्ने दिन हो । उहाँकाे नामले हिरा जवाहरातकाे खोला वा धारण गरेकी भन्ने अर्थ दिन्छ र उहाँलाई पृथ्वी सम्पति वा सम्पन्नताको प्रतीक मानिन्छ ।
नेवार बौद्धहरु।ले विशेष गरी बसुन्धराकाे पूजा गर्ने गरेकाे छ । बाैद्ध कथाअनुसार कुनै सुचन्द्र नाम गरेका उपासकले धनी हुने उपाय खोज्दा शाक्यमुनि बुद्धले बहुजन हिताय बहुजन सुखायकाे लागि बाेधिसत्व बसुन्धराकाे जप गर्न दिनुभएकाे र यसैबाट उनकाे फलिफाप भएकाे थियो ।
अचम्मको कुरा यसकाे पुरानो रुपमा एउटा टाउको भएकाेमा पछि नेवार बाैद्धहरुले दुइटा टाउको थपिदिएकाे देखिन्छ । ती मध्ये एउटालाई महालक्ष्मी र अर्कोलाई कुमारी भन्ने चलन पनि आयाे । यसप्रकार बोधिसत्वको हिन्दुकरण गरियो । जेमा जेपनि मिसाउन सक्ने नेवार बौद्ध गुरुजुहरु धन्य हुन् ।
यहाँ चलेको किम्बदन्ती अनुसार इन्द्रका आमाले पनि यही व्रत बस्नका लागि पारिजातकाे फूल चाहिएकाेमा उनका छोरा इन्द्रले काठमाडौं आएर फूल चोर्दा समातिएकाे थिए ।
फिचर चित्रमा देखाइएकाे इश्वी १०८२को बसुन्धराकाे मूर्ति नेपालबाट लगिएकाे थियो जुन अहिले अमेरिकाकाे वाशिङटन डिसीस्थित नेशनल म्युजियम अफ एशियन आर्टमा राखिएकाे छ ।

सम्बन्धित पोस्ट
  • ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण
  • शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ
  • खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा
  • बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    बौद्ध भिक्षुहरू वर्षावासको वर्षावास – असार १३ गते प्रातिमोक्ष पाठ र १४ गते अधिष्ठान गरिने

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    नेपालको सम्पदा, पर्यटन र आर्थिक उन्नति : समृद्धिको आधारशिला

    सारनाथ पनि विश्व सम्पदा सूचीमा

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    सुभाय् पोस्ट बिशेष

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑