• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 26, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

नेपाल सरकारको सहकार्यमा काठमाडौंमा थाइ राजकीय बिहार बन्ने


सुभाय् संवाददाताOctober 13, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ९ मिनेट

वाट पोछाइ आराम लौनाग थाइ                                              राजकीय विहार,थाइल्यान्ड

                                                                            काठमाडौं /वाट पोछाइ आराम लौनाग थाइ राजकीय विहार(Wat Phochai Aram Launag Royal Thai Monastery) तथा नेपाल सरकारको सहकार्यमा एक थाइ बौद्ध विहारकाठमाडौंमा बन्ने भएको छ ।
भगवान गौतम बुद्धको जन्मभूमि नेपालमा बौद्ध बिहार निर्माण गर्ने उक्त संस्थाले विहार थाई वास्तुकलामा आधारित हुने बताएको छ । “बिहारमा ध्यानकेन्द्र, चार बौद्ध संवेजनिय स्थल( लुम्बिनी, बुद्धगया, सारनाथ र कुशीनगर)को नमुना, विहारमा श्रद्धेय दिवंगत भन्तेको मूर्ति पनि सँगै स्थापना हुनेछ ।” बिहार निर्माणमा संलग्न   नेपालमा रहेका एक जिम्मेवार व्यक्तिले जानकारी दिए ।
विहार निर्माणको लागि नेपाल सरकारको तर्फबाट ३,००,००० वर्गमिटर जग्गा उपलब्ध गराईसकेको र हाल प्राविधिकको एकटोलीले सर्वे गरि रहेको उनले बताए ।

वाट पोछाइ आराम लौनाग थाइ राजकीय विहारको कथिन उत्सव कार्यक्रममा जग्गा हस्तान्तरण पत्र प्रदान गर्नुहुँदै महाछाडका प्रमुख

विगत ६ वर्षदेखि थाई-नेपालको संयुक्त आयोजनामा बुद्धगयामा हुँदै आईरहेको श्रामणेर प्रब्रज्या कार्यक्रममा उक्त विहारको संरक्षकत्व प्राप्त भईरहेको थियो भने बुद्धगयामा स्थापित विद्यालय सोही विहारका तत्कालिन विहाराधिपति दि. श्रद्धेय भन्ते लोँफो फासाईले उदघाटन गर्नु भएको थियो ।
नेपालमा स्थापित हुने सो विहारको शिलान्यास कार्यक्रममा उहाँ श्रद्धेय दिवंगत भन्तेज्युको गुणानुस्मरण गर्दै १०८० जना कुलपुत्रहरुको श्रामणेर प्रब्रज्या गर्ने कार्यक्रम पनि रहेको छ ।
“यस विहार स्थापना पश्चात बौद्ध देश थाईल्याण्ड र बुद्ध जन्मभूमि नेपालबीचको सम्बन्धमा एक कोशे ढुंगा थप्ने कार्य गर्नेछ यसमा दुई मत हुने छैन हामी सबैजना विश्वस्त छौँ ।” बिहार निर्माणमा संलग्न व्यक्तिले बताए ।
नेपालमा राजकीय थाइ बिहारको निर्माण कार्यलाई सकारात्मक तथा  स्वागतयोग्य कार्यको रूपमा हेर्न सकिन्छ ।

सम्बन्धित पोस्ट
  • काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑