• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 07, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / राष्ट्रिय

रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा


सुभाय् संवाददाताJune 7, 2026 मा प्रकाशित (३ घण्टा अघि) अनुमानित पढ्ने समय : ३४ मिनेट
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्लाको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट ऊर्जावान्, कर्मठ एवं युवा नेता राजा शाक्य सभापति पदमा निर्वाचित भएका छन्। काठमाडौं धुमबाराहिमा सम्पन्न अधिवेशनको अन्तिम मत परिणामअनुसार शाक्यले २५१ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुरेश सापकोटाले १८२ मत प्राप्त गरे। शाक्यले आफ्नो प्रतिद्वन्द्वीलाई ६९ मतले पछि पार्दै काठमाडौँ जिल्लाको कमान्ड सम्हालेका हुन्।
को हुन् नवनिर्वाचित सभापति राजा शाक्य?
काठमाडौँको राजनीतिक वृत्तमा राजा शाक्य एक ‘सक्रिय सहयोगी र निष्ठावान् युवा’ का रूपमा परिचित छन्। काठमाडौ क्षेत्र न्ं ८ बाट विराजभक्त श्रेष्ठलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका निर्वाचन संयोजक पनि हुन् राजा शाक्य । विशेष गरी नेपाल भाषा, नेवाः संस्कृति र सम्पदाको उत्थान र संरक्षणको क्षेत्रमा उनले पुर्‍याएको योगदान उल्लेखनीय छ। स्थानीय जनताका रैथाने समस्या, सांस्कृतिक मुद्दा र स्थानीय सरोकारका विषयहरूलाई दृढताका साथ बोकेर हिँड्न सक्ने एक सक्षम र जुझारु नेताका रूपमा उनी स्थापित छन्। यही स्थानीय पकड र सांस्कृतिक साखका कारण पनि उनलाई काठमाडौँका पार्टी प्रतिनिधिहरूले नेतृत्वमा चुनेका हुन्।
निर्वाचित अन्य पदाधिकारी तथा सदस्यहरू:
उपसभापति: रबिन्द्र गौतम (२१६ मत)
सचिव: सन्तमान महर्जन (२९७ मत)
सहसचिव: सौरभ बस्नेत (३२५ मत – सर्वाधिक मत)
जिल्ला सदस्यहरू:
बलराम कार्की (२३६ मत)
सम्शेर श्रेष्ठ (१८२ मत)
केदार रैला (१६६ मत)
 काठमाडौँलाई ‘नमुना जिल्ला’ बनाउने सङ्कल्प
नवनिर्वाचित सभापति राजा शाक्यको आगमनसँगै काठमाडौँ रास्वपामा नयाँ ऊर्जा थपिएको शुभेच्छुकहरूको भनाइ छ। शाक्यको नेतृत्वले राजधानीलाई संगठनात्मक रूपमा सुदृढ बनाउँदै सुशासन, समृद्धि र जनमुखी गतिविधिमार्फत देशभरकै लागि एउटा “नमुना जिल्ला” खडा गर्ने अपेक्षा राखिएको छ।
सम्बन्धित पोस्ट
  • कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑