• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 27, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अर्थ

नेपाल पर्वतारोहण संघको अध्यक्षमा शेर्पा निर्वाचित


सुभाय् संवाददाता August 24, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ८ मिनेट

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा फुरगेल्जे शेर्पा निर्वाचित भएका छन् । कुलबहादुर गुरुङलाई पराजित गर्दै शेर्पा अध्यक्ष निर्वाचित भएका हुन् । शेर्पा ३४२ मत ल्याउँदा गुरुङले २८८ मत ल्याएका थिए ।

सत्ता गठबन्धनका कांग्रेस र एमाले निकट पर्यटन व्यवसायीहरूको उम्मेदवार गुरुङलाई निकै बलिया उम्मेदवारको रुपमा लिइएको थियो । विजयी शेर्पालाई नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी निकट पर्यटन व्यवसायीहरूको समर्थन रहेको थियो । वरिष्ठ उपाध्यक्षमा ईश्वर पौडेलल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् । यस्तै सचिवमा चन्दन थापा विजयी भए ।
सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाको बराबरी मत आएको छ । उनीहरूबीच कार्यकाल आधा–आधा गर्ने सहमति भएको छ ।

कसको कति मत ?

अध्यक्ष
फुर गेल्जे शेर्पा–३४२ (विजयी)
कुल बहादुर गुरुङ– २८८
वरिष्ठ उपाध्यक्ष
ईश्वरी पौडेल–३४५ (विजयी)
टीका गुरुङ–२५८

प्रथम उपाध्यक्ष
काजी शेर्पा–२५६
मिङ्मा ग्याबो शेर्पा–३५९ (विजयी)

द्वितीय उपाध्यक्ष
बोधराज भण्डारी–३६८ (विजयी)
धनबहादुर गुरुङ–२३८
महासचिव
राजेन्द्रबहादुर लामा–३१८ (विजयी)
विमल नहर्की–२०९
शिव सापकोटा–६८
सचिव
चन्दन थापा–३५८ (विजयी)
ङिमादिकी शेर्पा–२४४

कोषाध्यक्ष
ङिमा नुर्बु शेर्पा–३०४
सुमी लामा–३०४
(आधा आधा कार्यकालका लागि गोलाप्रथा गर्ने सहमति )

सदस्यः
माधवकुमार धमला–२७८
केदार न्यौपाने–३०२
थुप्देन शेर्पा–३२६
गोकुल थापा–२८८
मुलाल गुरुङ–३५१
देण्डी शेर्पा–३११
विक्रम कार्की–३०६
रिञ्जे शेर्पा–३०१
देवेन्द्र डंगोल–२९५
दिकी शेर्पा–२८८
निशा भोटे–३०७

सम्बन्धित पोस्ट
  • रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन
  • बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ
  • बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?
  • राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    सुभाय् पोस्ट बिशेष

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑