• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 20, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको एन आर एन ए अध्यक्षमा अनिल बिजयी


सुभाय् संवाददाता July 29, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सिड्नी/एन आर एन ए अस्ट्रेलियाको निर्वाचन परिणाम अनुसार अनिल पोखरेल अत्याधिक मतका साथ अध्यक्ष पदमा निर्वाचित हुन सफल भएका छन् । उनको प्यानलले नै राम्रो विजय हासिल गर्न सफल भएको छ ।
उनले निर्वाचन परिणाम घोषणा भएपछि आफ्ना मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् । उनले सार्वजनिक गरेको  धन्यवाद ज्ञापनमा लेखेका छन्-
” मलाई मत दिएर पहिलो स्थानको जिम्मेवारी प्रदान गर्नु भएकोमा यस संस्थाका सम्पूर्ण सदस्यहरुप्रति म बिशेष आभारी छु। यस निर्वाचनको प्रक्रियामा साथ् दिनुहुने मेरो परिवार , हरेक स्टेटका शुभचिन्तक साथीहरु , स्वयंसेबक , मिडिया र तपाई सम्पूर्णप्रति म बिशेष धन्यबाद ब्यक्त गर्दछु। सफलतापूर्बक निर्वाचन सम्पन्न गर्नु भएकोमा निर्वाचन कमिटीलाई हार्दिक कृतज्ञता ब्यक्त गर्दछु।”
निर्वाचनमा सहभागी भए पछि हरजीत हुने  लोकतान्त्रिक प्रक्रिया  भएको बताउँदै  यस अभियानमा जित हार नहुने भन्दै आफ्नो  कार्यकालमा निर्वाचनमा सहभागी भएका सबै साथीहरुको उर्जालाई एकिकृति गर्दै समाज रुपान्तरणमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।  मतदाता माझ प्रण गरेका प्रतिबद्धताहरु पुरा गर्ने बताउँदै  मत मात्र होइन आगामी कार्यकाल सफल गराउनको निम्ति मतदाताको खबरदारी, सकारात्मक आलोचना र सुझाबको समेत अपेक्षा राखेको बताए ।
सामाजिक  एकता र भाईचारा नै हाम्रो समुदायको गहना भएकोले  यसलाई कायम राख्न उनले आह्वान गरे ।
समाजमा गुनासो गर्नेहरू धेरै भए तर जब नेतृत्व चयनको समय आउँछ तब मान्छेहरू योग्यभन्दा पनि आफ्नो मान्छे रोज्छन्  यसपटक एन आर एन अष्ट्रेलियाको निर्वाचनमा मतदाताले बिवेक पुर्‍याउनु पर्ने समय आएको भन्दै अध्यक्षका प्रत्यासी अनिलले भोट मागेका थिए ।उनको समूहले  एक शालिन एवं हरतरहले योग्य ब्यक्तित्व अनिल पोखरेल भएको दाबी गर्दै उनी नै  यस पटकको सर्बोत्तम उम्मेद्वार भएको दाबी गर्दै निर्वाचन अभियान अगाडि बढाएका थिए ।
अब नव निर्वाचित अध्यक्षले एन आर एन ए अस्ट्रेलियालाई कसरी अगाडि बढाउने कार्य गर्छन् सबैको ध्यान केन्द्रित विषय बनेको छ ।

सम्बन्धित पोस्ट
  • “अष्ट्रेलियामा आप्रवासनलाई नियन्त्रण गर्ने नीति केवल चुनाव जित्नकै लागि ल्याइएको हो ?”
  • अष्ट्रेलिया विद्यार्थी र ब्याकप्याकर भिसामा कडाइ गर्दै, नेपाली विद्यार्थीलाई परिवार लैजान रोक
  • काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    “अष्ट्रेलियामा आप्रवासनलाई नियन्त्रण गर्ने नीति केवल चुनाव जित्नकै लागि ल्याइएको हो ?”

    सुभाय् पोस्ट बिशेष

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑