• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 05, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  नेवाःख्यः

नव गायकद्वय शिरिष र सुजलको गीत भिडियो सार्वजनिक

सुभाय् संवाददाता July 18, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट
साउन १ गते, केके मानन्धर ।‘तुयू मैंचा हाकु मैंचा’ बोलको नेपालभाषाको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीत र संगीत क्षेत्रका नव गायकद्वय शिरिष र सुजल मानन्धरको स्वर रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा हास्य कलाकार सुरेन्द्र मानन्धरको रचना र निर्देशन रहेको छ । डान्सिङ विट रहेको भिडियोमा नवप्रवेशी कलाकार तृषा मानन्धर र सलिशा मानन्धरको अभिनय रहेको छ ।
नेवाः एचडी टेलिभिजनबाट वल्र्ड प्रिमियर गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले गीत र संगीत क्षेत्रमा नयाँ कलाकारहरुको प्रवेश अनिवार्य रहेको बताए । उहाँले औपचारिक शिक्षासँगै संगीत क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालभाषाको गीत र संगीतलाई पूर्ण व्यावसायिक बनाउनुपर्नेमा जोड दिएका थिए ।
प्रिमियर गरिएको गीतमा सुरेनमान शाक्य र सुरेन्द्र मानन्धरले संयुक्त रुपमा लय भरेका छन् । अन्जन श्रेष्ठले एरेन्ज गरेको गीतमा ईन्द्र मानन्धरको इडिटिङ र अमन महर्जनको सिनेमाटोग्राफी रहेको छ । गीतमा किरण जोशी र रबिता बकेले नृत्य निर्देशन गरेका छन् । कार्यक्रममा वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, सिनेकर्मी तथा पेजथ्री पत्रिकाका सम्पादक दर्शनवीर शाक्य, समाजसेवी रामकृष्ण खड्गी ‘जुजु’, सञ्चार उद्यमी नवीन जोशी, कलाकारहरु क्रमशः सिरु, विमला मानन्धर, लजना, सुरेश मानन्धर, ध्रुव कपालीलगायतको सहभागिता थियो ।
सम्बन्धित पोस्ट
  • नेवाः न्ह्यलुवा मल्ल के. सुन्दर ज्याझ्वलय् मू पाहाँ मजुइगु
  • लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण
  • लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी
  • बेल्जियमका एनआरएन तथा वर्ल्ड नेवा:अर्गनाईजेशनका प्रतिनिधिहरुसँग जापानमा भेटघाट तथा स्वागत कार्यक्रम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    सुभाय् पोस्ट बिशेष

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑