• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 05, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  राष्ट्रिय

लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी


सुभाय् संवाददाता May 16, 2026 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

दिपक बिके, लुम्बिनी/लुम्बिनी बौद्ध विश्वविद्यालयको रिक्त रहेको उपकुलपति (भाइस-चांसलर) पदमा विश्वविद्यालयका बौद्ध अध्ययन संकायका पूर्व डिन एवं सह-प्राध्यापक डा. माणिकरत्न शाक्यले जिम्मेवारी प्राप्त गर्नुभएको छ। विश्वविद्यालयमा उपकुलपति पद रिक्त रहेको सन्दर्भमा प्राज्ञिक र प्रशासनिक नेतृत्वलाई सुदृढ रूपमा अगाडि बढाउन डा. शाक्यलाई यो महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको हो।

नवनियुक्त उपकुलपति डा. शाक्य बौद्ध धर्म, दर्शन, अनुसन्धान र प्राज्ञिक क्षेत्रमा एक स्थापित एवं अत्यन्त प्रतिष्ठित नाम हुनुहुन्छ। उहाँले यसअघि विश्वविद्यालयको बौद्ध अध्ययन संकायको डिनका रूपमा अत्यन्तै सफल र उदाहरणीय नेतृत्व प्रदान गरिसक्नुभएको छ। उहाँको कार्यकालमा विश्वविद्यालयले अन्तर्राष्ट्रिय प्राज्ञिक सम्बन्ध विस्तार, उच्चस्तरीय अध्ययन-अनुसन्धान र बौद्ध दर्शनको प्रवर्द्धनमा उल्लेख्य प्रगति हासिल गरेको थियो।

विश्वविद्यालयको गरिमालाई उच्च राख्दै बौद्ध शिक्षा, संस्कृति र पुरातात्त्विक अनुसन्धानलाई विश्वस्तरमा स्थापित गर्न डा. शाक्यको सक्षम नेतृत्व कोशेढुङ्गा सावित हुने विश्वास आम प्राज्ञिक वर्गले लिएको छ। एक दूरदर्शी बौद्ध विद्वान, कुशल अनुसन्धानकर्ता र प्रखर प्राध्यापकका रूपमा परिचित डा. शाक्यले जिम्मेवारी सम्हालेसँगै विश्वविद्यालयका प्राज्ञिक तथा नीतिगत गतिविधिहरूले थप गति लिने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्ट
  • कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश
  • “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑