अविरल वर्षापछि स्याङ्जामा पहिरो, छको मृत्यु, चार बेपत्ता, एकको उद्धार

 Maharjan Ratna

स्याङ्जा / अबिरल बर्षा सगैको पहिरोका कारण स्याङ्जाका वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकीमा गरी छ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता रहेका छन् । बिहीबार बर्षासँगै आएको पहिरोले तमादीमा घर पुरिदा एकै घरका पाँच जनाको मृत्यु भएको हो भने चार जना बेपत्ता रहेका छन् । पहिरोले पुरिएर एक जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । घट्ना बारे प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए अनुसार पहिरोले पुरिएर मृत्यु हुनेमा २८ बर्षी उमाकला नेपाली, ४८ बर्षिय माया नेपाली, ३० बर्षिय दीपक नेपाली, ६० बर्षिय सानी नेपाली, नौ बर्षिय

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौंमा नक्कली खोज पत्रकारिता गर्नेहरुप्रति झ्वक्की कविको प्रहार !!

 Maharjan Ratna

मीरा राजभण्डारी अमात्य                                        कोभिडको कारण स्टोरी खोज्न मोफसल जानु परेन । अब के लेख्ने त ?? उही बचेँ खुचेको काठमाडौंबासी – तासी न्युजमा नाम परिवर्तन भन्दै फेक पात्र बनायो तगडाको रिपोर्ट बन्यो, न क्रस चेक्, न न्युजको ए बि सि । घर मै बस्यो मनगढन्ते खतराको खोज पत्रकारिता भइहाल्यो, सामाजिक सद्भाव तद्भाब मारो गोली, अखैन को छु मतलब, ढेबा है तो सब कुछ है । बरु यसो पुरस्कार फेलोशिप पनि भइदिए

विचार, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

२५ हजार संक्रमित भएपछि पुन: लक्डाउन गर्न सिफारिस !

 Maharjan Ratna

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण दर तीव्र गतिमा बढेको निचोडसहित फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बिहान बसेको बैठकले फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरिएको प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले बताएका छन्। ‘कोरोना संक्रमण दर तीव्र सबै सेवा र व्यवसाय एक महिना नखोल्ने गरी मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सिफारिस गरेको छ’, गौतमले भने, ‘अवस्था जटिल बन्दै गएकाले यस्तो सिफारिस गरिएको हो।ु गौतमका अनुसार अहिले कोरोनाका १७

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बामदेव गौतमलाई थप संवैधानिक जिम्मेवारी लिने दिने कार्य रोक्न सर्वोच्चको अन्तरिम आदेश

 Maharjan Ratna

काठमाडौं / सर्वोच्च अदालतले नेकपाका नेता बामदेव गौतमलाई थप सम्वैधानिक जिम्मेवारी लिने दिने कार्य रोक्न असोज ७ गते अन्तरिम आदेश जारी गरेको छ । बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा गरिएको नियुक्तिको विषयलाई पनि यथास्थितिमा राख्न अदेश भएको छ । गौतमलाई राष्ट्रियसभा सदस्य पदमा नियुक्त गरेको विषयमा अधिवक्ता दिनेश त्रिपाठी र अन्यले दायर गरेको मुद्दाको सुनुवाइका क्रममा असोज १४ गतेसम्म थप संवैधानिक जिम्मेवारी लिने दिने कार्य नगर्नु नगराउनु भन्ने आदेश न्यायाधीश डा. आनन्द मोहन भट्टराइको इजलासबाट भएको हो । साथै सो रिटको टुङगो संवैधानिक इजलासबाट हुनु पर्ने कुरा अदेशमा उल्लेख छ

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं उपत्यकामा ६३७ सङ्क्रमित थपिए

 Maharjan Ratna

काठमाडौं / काठमाडौं उपत्यकामा असोज ७ गते कोरोनाभाइरसका ६३७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकामा तीन जिल्लामा ६३७ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । काठमाडौंमा १६८ महिला र ३२४ पुरुष, ललितपुरमा २६ महिला र २४ पुरुष तथा भक्तपुरमा ४७ महिला र ४८ पुरुष सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।


क्यानभासमा सजाइएका घामले खाएका मुहारहरु

 Maharjan Ratna

केहि स्यालहरु बाघको छाला ओढेर राज गरिरहेका छन् अराजकता जपेर । ब्वाँसो र गिद्ध मित्रता दिवस मनाउँदैछन् निरीह खरायोलाई कवाफ बनाएर । चिलहरु कागहरू झुम्मिरहेका छन् सितन चाख्न । वर्तमानको चित्र यति असरल्ल कसले सोचेको थियो र । खप्परको प्यालामा पिइरहेका छन् रगत पसिना नरभक्षी सोचले । घामले खाएका अनुहारहरु सडकपेटीमा लाम लागेर भोक निलिरहेका छन् । होर्डिङ बोर्डमा मैनबत्तीको चित्र सजाएर अँध्यारो बिज्ञापित भएको छ ।


सार्वजनिक यातायातः ‘न स्यानिटाइजर न दूरी, भाडामात्र बढी’

 Maharjan Ratna

काठमाडौँ / कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ ।यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ । सवारी साधनमा भाडामात्र बढाइएको छ । यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुईजना बस्ने गरेको एक लहरमा एकजना बस्ने, सवारीमा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने प्रावधानको व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन हुनसकेको छैन । अनुगमनसमेत नहुँदा यातायात व्यवसायीलाई ‘जे गरे पनि हुन्छ’ भन्ने भान परेको यात्रु प्रेमबहादुर थापाले राससलाई बताउनुभयो । “सार्वजनिक यातायातले पालना गर्नुपर्ने दूरी कायम गरेर क्षमताको ५० प्रतिशतमात्र

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं उपत्यकामा ७६७ थप संक्रमित , काठमाडौंमा जताततै भीड ,जोखिम झनै बढ्यो

 Maharjan Ratna

काठमाडौं /काठमाडौं उपत्यकामा आइतबार ७६७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०२ , भक्तपुरमा १०१ र ललितपुरमा ६४ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा २३० महिला र ३७२ पुरुष, भक्तपुरमा ४१ महिला र ६० पुरुष, ललितपुरमा ३४ महिला र ३० पुरुषमा कोरोना संक्रमण देखिएको छ । एकातिर कोरोना तीव्र रुपमा बढिरहेको छ भने सरकारले सबै क्षेत्र खुल्ला गरेपछि काठमाडौंमा भीड निकै बढेको छ । लामो दुरीका यातायात्र सार्वजनिक यातयात खुल्ला गरेपछि बाटोमा जाम सुरु भएको छ । कतैपनि सामान्य स्वास्थ्य मापदण्ड

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

जनकविको ऐतिहासिक जागरण गीतको म्युजिक भिडियो विमोचित

सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया

सिकाली देवीको गणनाच काठमाडौमा हुँदै !

कहिलेदेखि र किन मनाउन थालियो विश्व नेवा: दिवस

हलिं नेवाः न्हिकुन्हु विश्वन्यंकं थीथी ज्याझ्व