A large entertainment complex will be constructed near Kathmandu with Thai investment

 Maharjan Ratna

Kathmandu / Mahachhad International Company Limited of Thailand is going to build a large entertainment complex  near Kathmandu. From the meditation center, gym food to cable car, casino, five star luxury resort, restaurant, coffee shop, tea garden will also be inside the park. The organization has also claimed that Nepal is a center of attraction from the tourist point of view. By developing quality tourism infrastructure here, international quality tourists can be attracted. A responsible official of Mahachhad International Company Limited said that this is the reason for this kind

बजार, मुख्य समाचार, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं नजिक थाइ लगानीमा बृहत् मनोरञ्जनात्मक कम्प्लेक्स निर्माण गरिने

 Maharjan Ratna

काठमाडौं / थाइल्यान्डको महाछाड इन्टरनेशनल कम्पनी लिमिटेडले काठमाडौं नजिक एउटा वृहत् मनोरञ्जन कम्प्लेक्सको निर्माण गर्ने भएको छ । ध्यान केन्द्र , जिम खानादेखि केबल कार, क्यासिनो, फाइव स्टार लक्जरी रिसोर्ट ,रेस्टुरेन्ट , कफी शप, चिया बगान समेत  उक्त पार्कभित्र रहनेछ । नेपाल पर्यटक दृष्टिकोणले आकर्षणको केन्द्र रहेको र यहाँ गुणस्तरका पर्यटकीय पूर्वाधार विकास गरि अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय पर्यटक भित्र्याउन सकिने संस्थाले दाबी समेत गरेको छ । यसका निम्ति नैं यस किसिमको मनोरञ्जनात्मक       कम्प्लेक्स   निर्माण   गर्न लागेको   महाछाड इन्टरनेसनल कम्पनी लिमिटेड लागिपरेको कम्पनीका एक जिम्मेवार अधिकारीले बताए । काठमाडौं शहरबाट

बजार, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौँ उपत्यकामा निषेधाज्ञा हट्यो, सबै पसल-व्यवसाय भोलिदेखि सातै दिन खुल्न पाउने

 Maharjan Ratna

काठमाडौँ / महामारी तिव्र रुपले बढेको बेला झन काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रशासन कार्यालयहरुले पसल व्यवसाय खुला गर्न यसअघि लगाइएको नियम परिवर्तन गर्दै सबै पसल व्यवसाय सातै दिन खुल्न पाउने व्यवस्था गरेका छन्। यससँगै काठमाडौँ उपत्यकामा एक महिनादेखि लगाइएको निषेधाज्ञा अन्त्य भएको छ।                                                  निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली भने कायमै राखिएको पनि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।


काठमाडौं उपत्यकामा ७३७ मा सङ्क्रमण पुष्टि , काठमाडौं जिल्लामा मात्र ६५२ संक्रमित थपिए

 Maharjan Ratna

काठमाडौं काठमाडौं उपत्यकामा भदौ ३१ गते कोरोनाभाइरसका ७३७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामध्य काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दश हजार २९४ जनाको पीसीआर परीक्षण गरिएको जनाएको छ । यसरी कोरोना तीव्र रुपमा संक्रमण बढेको बेला सरकारले भने उपत्यकामा निषेधाज्ञा खुकुलो मात्र हैन पूर्ण रुपमा खुल्ला अवस्था जस्तै छोडिएको अवस्था छ ।


बिहानको भूकम्पपछि पराकम्प

 Maharjan Ratna

काठमाडौं / सिन्धुपाल्चोकया राम्चे वरिपरि केन्द्रविन्दु बनाइ फेरि पराकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार राम्चेकै आसपास केन्द्रविन्दु बनाइ ३.८ रेक्टर स्केलको पराकम्प गएको हो । पछिल्लो पराकम्प बिहान ६ः१२ बजे गएको थियो । आज बिहान सबेरै ५ः१९ बजे सिन्धुपाल्चोक राम्चे आसपास केन्द्रविन्दु भएको ६ रेक्टरस्केलको शक्तिशाली भुकम्प गएको थियो । काठमाडौं उपत्यकामा ठूलै महसुस गरिएको यो भूकम्पपछि कतिपय मानिसहरु घर बाहिर दौडेका देेेखिन्थे । आजको भूकम्पलाई गोरखा भूकम्पकै पराकम्पको रुपमा लिएको छ । २०७२ सालको महाभूकम्पपछि ४ रेक्टरस्केलभन्दा माथिका भूकम्प ५५० पटक

प्रविधि, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

.. नामय् छु दु ?

 Maharjan Ratna

न्हापांनिसें आःतक्कया दुने गुलि अन्तवार्ता बी धुन , गुलि ।ल्याख्यानां साध्य मजू । कलेजय् नियुक्ति कायेत नं बिया , प्रमोशन कायेत नं बिया । छु छु छु छु । छथाय् गन खः लोमन । ब्यूवोपिं यक्व मनूत दु । अन म्हस्यूपिं नं ध्वदुल । सकसियां थःथः मुनाः गफ मुइकाच्वन । उबले हे अन नोटिस बोर्डय् भ्वं छपाः तिकेहल । अन्तर्बार्ता निन्हु कायेगु कमितिं क्वःछ्यूगु जुयाच्वन । थौं बच्छि , कन्हे बच्छि । जिगु नां कन्हेया खुसी लाकातल । कन्हे बीमाःपिं गुलिं वन , गुलिं अन हे पलख च्वंच्वन । ई

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कोरोना महामारीकाबीच ठूलो भूकम्पको झट्का , सिन्धुपाल्चोक केन्द्र भएर ६ म्याग्निच्यूडको भूकम्प

 Maharjan Ratna

काठमाडौं /कोरोना महामारीकाबीच काठमाडौं  उपत्यकाबासीले भूकम्पको ठूलो झटका महसुस गरेका छन् । सिन्धुपाल्चोक केन्द्र भएर बुधबार बिहानै ठूलो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको हो । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्र भएर बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको हो ।उनले सााामाजिक संजाल मार्फत यसको  जानकारी    गराएका थिए ।                  भूकम्पको धक्का ठूलै भएकोले काठमाडौं उपत्यकादेखि पोखरामा पनि महसुस गरिएको थियो ।       

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

ओलम्पियन नयना शाक्यलाई कोरोना, श्रीमान् र छोरा पनि संक्रमित

 Maharjan Ratna

काठमाडौँ / ओलम्पियन एवं पूर्वपौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन्। शाक्यसँगै उनका श्रीमान् पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट सङ्क्रमित भएको आज सार्वजनिक सञ्जालमार्फत जानकारी गराएकी हुन्। पहिलो पटक परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको शाक्यले बताइन्। घर छेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि आफूहरुले पीसीआर परीक्षण गराएको शाक्यले बताइन्। पहिलो पटक कोरोना नदेखिए पनि पछि आफू, श्रीमान् र छोरामा लक्षण देखापरेपछि पुनः परीक्षण गराउँदा तीनै जना कोरोना भाइरसबाट

खेलकुद, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउन फ्रान्स उड्दै बालेन

अष्ट्रेलियामा निन्फाको वार्षिक साधारण सभा सम्पन्न

बागमती प्रदेशमा ऐतिहासिक भाषा ऐन शुभारम्भ

छगू युगय् छक्वः वःगु भाषिक अधिकार

जनकविको ऐतिहासिक जागरण गीतको म्युजिक भिडियो विमोचित