२१ दिन भारत लकडाउनमा, आफ्नो सुरक्षाको निम्ति घरबाट बाहिर ननिस्कन प्रधानमन्त्री मोदीको अनुरोध

 Maharjan Ratna

नयाँ दिल्ली /भारतमा कोरोनाको संक्रमितको संख्या बढ्दै गएपछि उसले कोरोना महामारीप्रति सावधानी अपनाउन २१ दिनको लागि पूरा देशमा लकडाउन घोषणा गरेको छ । यसले गर्दा भारतको सम्पूर्ण जनसङ्ख्या तीन साता लामो कडा बन्देज अर्थात् ‘लकडाउन’ मा बस्न बाध्य भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका एक अर्ब तीस करोड जनतालाई आफ्नो सुरक्षाका निम्ति कसैले घरबाहिर ननिस्कन आह्वान गरेका छन्। अन्यथा भारत दशकौँ पछाडि धकेलिने उनले बताए। टेलिभिजनमा उनले गरेको सम्बोधन लग त्तै पसलहरूमा आवश्यक किनमेल गर्न मानिसहरूको भिड लागेको थियो। भारतमा हालसम्म पाँचसय भन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण भेटिएका छन् भने १०

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

चीनको वुहानमा ‘लकडाउन’ खुल्दै

 Maharjan Ratna

वुहान/कोरोना भाइरसको उद्गमस्थल भनिएको चीनको वुहानमा ‘लकडाउन’ खुलाइने भएको छ । कोरोना भाइरस रोकथामका लागि लगाइएको ‘लकडाउन’ ६१ दिनपछि खुलाइने भएको हो। चीनको हुवेइ प्रान्तको वुहान सहर गत जनवरी २३ मा लकडाउन भएको थियो । आज मार्च २४ मा चिनियाँ अधिकारीहरुले लकडाउन खुलाउने भएका हुन् । हुबेइको प्रान्तीय सरकारले यही मंगलबार लकडाउन खुलाउने घोषणा गरेको हो । आगामी अप्रिल ८ देखि सहरको दैनिकी नियमित बन्नेछ । पछिल्लो समय वुहानमा कोरोना भाइरसका कारण मृत्युका घटना रोकिएका थिए । तर सोमबार एकजना संक्रमित भेटिएका छन् । कोरोना भाइरस पहिलो पटक चीनको वुहान

अन्तर्राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“छुं कथंया ग्वाहालि मा:सा जन प्रतिनिधिपिन्त फोन यानादिसं” -लकडाउनया इलय् छें नं पिहां मवयेत इनाप

 Maharjan Ratna

यें/ विश्वय् कोरोना भाइरसया महामारी न्यनावनाच्वंगु झ्वलय् नेपालय् नं थुगु ल्वय् खनेदुगु दु । ल्वचं बांमला:गु रुप काये मफयेमा धका: सरकारंं देशय् चैत ११ गतेनिसें लक्डाउन घोषणा या:गु दु ।   लक्डाउनया इलय् छें नं पिहां मवयेत यें महानगर पालिकां इनाप यागु दु ।  छुं कथंया ग्वहालि मा:सा जनप्रतिनिधिपिं मेयर ,उपमेयर लिसें वडा अध्यक्ष सदस्यपिन्त फोन याना: ग्वहाली काये फैगु जानकारी लिसें अनं छगू इनाप पौ जारी यागु दु । उगु पौ गथे ख: अथे हे ब्वयाच्वना । नगरवासीपिंत अपिल विश्वन्यंकं महामारी कथं न्यना वनाच्वंगु कोभिड–१९ (कोरोना भाइरस) या संक्रमणयात नेपालय्

नेवाःख्यः, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

लक डाउनको समयमा बाहिर ननिस्कन तथा समस्या परे जानकारी गर्न काठमाडौं महानगर पालिकाको अपिल

 Maharjan Ratna

काठमाडौं, चैत ११ । कोरोना भाइरसबिरुद्धको लकडाउनमा समस्या परे तत्कालै फोन गर्न काठमाडौं महानगरपालिकाले महानगरबासीलाई अपिल गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले आज महानगवासीका नाममा अपिल जारी गर्दै जुनसुकै समस्या आइपरे पनि फोन गर्न आह्वान गर्नुभएको हो । महानगरले आवश्यक सवै सेवा सुबिधा उपलब्ध गराउने भन्दै मेयर शाक्यले लकडाउनको सवैले स्वागत गरी घरभित्रै बस्न अपिल पनि गर्नुभएको छ । ‘विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई नेपालमा फैलिन नदिन नेपाल सरकारले चैत्र ११ गतेदेखि एक साताका लागि लकडाउन हुनेगरी दिएको निर्देशन स्वागतयोग्य छ,’ मेयर शाक्यले

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

भाेलिदेखि लकडाउन, यस्ताे छ सरकारकाे आदेश

 Maharjan Ratna

काठमाडौँ /सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लकडाउन गर्ने निर्णय गरेको हो । निर्णय अनुसार अत्यावश्यक कामका लागि बाहिर निस्किन नपाउनेदेखि अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बोहक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएकाे छ। यस्ता छन् निर्णयहरु: औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा

मुख्य समाचार, राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेपालमा पहिलो कोरोना संक्रमितको स्वास्थ मन्त्रीद्वारा पुष्टि

 Maharjan Ratna

काठमाडौं / दुखसाथ भन्नुपर्छ काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएकी नेपाली विद्यार्थीमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । १९ वर्षीय एक युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको र अहिले उनलाई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको मन्त्री ढकालले जानकारी दिए । उनीसँगै जहाजमा आएकाहरुको खोजी भइरहेको पनि मन्त्री ढकालले बताए । यसअघि चीनबाट आएका एक नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको उनी भने उपचारपछि स्वस्थ भइसके बताइएको थियो । साभार


धर्मकीर्ति विहारया हथायगु सुचं !

 Maharjan Ratna

विश्व न्यंक तच्वया वनाच्वंगु कोरोना भाइरस COVID-19 पाखें तापाना तापाक्क च्वनेमाःगु वाःचायेकाः धर्मकीर्ति विहारया फुक्क औपचारिक ज्याझ्वः स्थगित जूगु जुल । २०७६ चैत्र ९ गते निसें क्वय् न्ह्यथना कथं व्यवहार यानादिइत धर्मकीर्ति विहार संरक्षण कोष व फुक्क एकाइया पदाधिकारीपिं, दुजःपिं, सकल उपासक उपासिकापिं व सम्वन्धित सकलसित मैत्रीपूर्वक इनाप यानागु जुल । १. धर्मकीर्ति विहारया आवासीय गुरुमांपिं जक च्वनाः नियमित बुद्धपूजा ज्याझ्वः यायेगु जूगुलिं मेपिं सकलसित थःथःगु छेँय् च्वनाः हे बुद्धपूजा व मैत्री सूत्र सहितया परित्राण पाठ यानादिइत इनाप दु । २. धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीया शनिवाःया कक्षा बन्द यायेगु ।

सम्पदा/संस्कृति  संग सबंधीत छ |

कोरोना संक्रमित भएको भन्दै भ्रम फैलाउने पक्राउ फेसबूक लाइक बढाउन यस्तो प्रचार गरेको बयान

 Maharjan Ratna

काठमाडौं /कोरोना संक्रमित भएको भन्दै भ्रम फैलाउने पक्राउ फेसबूक लाइक बढाउन यस्तो प्रचार गरेको बयान काठमाडौं । कोरोना भाईरसबाट मानिस संक्रमित भएको भन्दै सामाजिक संजाल मार्फत भ्रम फैलाउने एक युवकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साईवर टिमले रामेछाप घर भई भक्तपुर सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई पक्राउ गरेको हो । उनले कोरोना भाइरससम्बन्धी अडियो बनाएर भ्रमपूर्ण कुरा सामाजिक संजालमा राखेर भाइरल बनाएका थिए । उनले नर्भिक अस्पतालमा ९ जनामध्ये ६ जनामा कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्दै उनले अडिओ सार्वजनिक गरेका थिए । यो भ्रमपूर्ण प्रचार

प्रविधि, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

बागमती प्रदेशमा ऐतिहासिक भाषा ऐन शुभारम्भ

छगू युगय् छक्वः वःगु भाषिक अधिकार

जनकविको ऐतिहासिक जागरण गीतको म्युजिक भिडियो विमोचित

सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया

सिकाली देवीको गणनाच काठमाडौमा हुँदै !