नेपालमा चौथो संक्रमित भेटियो

 Maharjan Ratna

कैलाली / नेपालमा चौथो कोरोना संक्रमित व्यक्ति भेटिएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय पुरुषमा यसरी संक्रमण देखिएको हो । उनी दुइबाट फर्केका थिए ।चैत ११ गते अस्पताल भर्ना भएका उनीमा हिजो कोरोना भएको सार्वजनिक गरिएको थियो । काठमाडौं उपत्यका बाहिर पहिलो कोरोना बिरामी  भेटिएको छ। देश लक्डाउनमा छ । लक्डाउनको समयमा पनि कतिपय भीडभाड गरेको पाइएको छ । सरकार सुरक्षा निकायमात्र हैन सबै ठाउँबाट स्थानीय निकाय वासिन्दा पनि लकडाउन प्रभावकारी बनाउने कार्यमा सहयोगी भूमिका खेल्नुपर्ने आजको आवश्यकता हो । चौथो संक्रमित बारे सार्वजनिक गरिएको भिडियो हेर्नुहोस्


बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण

 Maharjan Ratna

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख हुन्। प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख हुन्। प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। उनले अहिले आफूले सामान्य लक्षणमात्र देखिएको बताएका छन्। ‘म केही दिन डाउनिङ स्ट्रिटमा सेल्फ क्वारेन्टिनमा बस्नेछु र भिडिओ कन्फरेन्सबाट सरकारी  यो भाइरसविरूद्धको लडाइँमा सहभागी हुनेछ,’ जोन्सनले

अन्तर्राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

विदेशबाट फर्केकाको तथ्यांक काठमाडौं महानगरले संकलन गर्ने

 Maharjan Ratna

काठमाडौं/ विदेशबाट फर्केर काठमाडौंमा बसेकाहरुको तथ्यांक महानगर पालिकाले संकलन गर्ने भएको छ । विश्वमा कोरोनाको महामारी फैलिएको बेला यसरी वैदेशिक रोजगार र अन्य कार्यका निम्ति विदेश गइ फर्केकाहरुमा संक्रमण भएको पाइएपछि संक्रमण न्यूनीकरण गर्न तथ्यांक राखी आवश्यक कार्य अगाडि बढाउन यसरी तथ्यांक राख्न थालिएको हो । “गएको फागुन १८ गतेपछि काठमाडौं आएका र काठमाडौंमै नियमित बसोबास गरिरहेका यात्रुहरुको विवरण संकलन गर्न थालिएको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले बताएका छन् । यस क्रममा बिदेशबाट काठमाडौं आएर अस्थायी रुपका केही दिन मात्र बस्ने व्यक्तिहरुको पनि बिववरण लिन प्रयास गर्ने पनि उनले बताए ।

उपत्यका, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

लकडाउनको समयमा विद्युत महशुलमा २०% छुट हुने

 Maharjan Ratna

काठमाडौं /सरकारले लकडाउनको अवधिलाई लक्षित गरी चैत महिनाको विद्युत महशुलमा २० प्रतिशत छुट दिने भएको छ । यसअघि इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई दिने भनिएको छुट अब नेपाल विद्युत प्राधिकरणका सबै ३६ लाख ५० हजार ग्राहकले पाउनेछन् । उर्जामन्त्री वर्षमान पुनले शुक्रबार प्राधिकरणको बोर्ड बैठक बसेर सबै ग्राहकलाई २० प्रतिशत महशुल छुट दिने निर्णय हुने बताए । यसो गर्दा करीव एक अर्ब रुपैयाँ राज्यको तर्फबाट जनताले छुट पाउने मन्त्री पुनले जानकारी दिए ।ल


कोरोना भाइरस र मानसिक स्वास्थ्य

 Maharjan Ratna

कोरोनाभाइरस सङ्क्रमणको महामारीले अहिले पूरै विश्वलाई आक्रान्त बनाएको छ। यससम्बन्धी समाचारको बाढीले हामीलाई चिन्तित बनाउन सक्छ। यसले मानिसको मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको छ। अझ चिन्ता र अब्सेसिभ कम्पल्सिभ् डिस्अर्डर (ओसीडी) जस्ता मानसिक स्वास्थ्यका समस्या खेपिरहेका धेरैलाई त्यस्ता समाचारले थप विचलित बनाइदिन सक्छ। यस्तो बेला हामीले आफ्नो मानसिक स्वास्थ्यको समस्या कसरी समाधान गर्न सक्छौँ? कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको बेला विश्व स्वास्थ्य सङ्गठनले मानसिक स्वास्थ्यको हेरविचार गर्न सल्लाह दिएपछि त्यो कदमलाई धेरैले स्वागत गरेका छन्। ब्रिटिश परोपकारी संस्था एङ्जाईटी यूकेका निकी लिड्बेटरका विचारमा अनियन्त्रित हुने र अनिश्चितता खेप्न नसकिने हो कि भन्ने अवस्थाको

प्रविधि, विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

तेस्रो नेपाली संक्रमित भेटियो

 Maharjan Ratna

काठमाडौं /दुखसाथ भन्नुपर्छ नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीले पुष्टि गरेका छन्। योसहित नेपालमा भेटिएका सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ। तर तीमध्ये एक जना निको भइसकेका छन्। प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोनाभाइरस भएको पुष्टि भएपछि ती सङ्क्रमित व्यक्तिलाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अलग्ग राखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका राजेशकुमार गुप्ताका अनुसार ती बिरामी केही दिनअघि एक खाडी मुलुकबाट नेपाल आएका हुन्। विभिन्न लक्षणसहित अस्पतालमा भर्ना भएका ती युवकबाट सङ्कलित नमुनाको पीसीआर विधिद्वारा परीक्षण गरिएको हो। मङ्गलवार राति परीक्षणको

राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

ग्यायेम्वाः, सतर्क जूसा गाः – डा. अनिल सुवाल

 Maharjan Ratna

अमेरिकाया भ्याली हेल्थ अर्गनाइजेशनय् रिजनल अर्जेन्ट केयर मेडिकल निर्देशक जुयाः ज्या याना च्वनादीम्ह डा. अनिल सुवाललिसे थौंकन्हय् महामारी जुयाः न्यना वनाच्वंगु कोभिड-१९ (कोरोना भाइरस) बारे नेपालभाषा टाइम्स डट कमया ‘अमेरिकाय् नेवाः’ ज्याझ्वःपाखें यानागु खँल्हाबल्हा न्ह्यब्वयाच्वना : दकलय् न्हापां थ्व कोरोना भाइरस धइगु गज्याःगु ल्वय् खः, उकिया छक्वः परिचय बियादी ला ? थ्व कोराना भाइरस धइगु नं मेमेगु भाइरस थें हे छगू भाइरस खः । सेखं, मुसु धइगु नं वास्तवय् भाइरसं हे सरे जुइगु खः । तर कोरोना भाइरस चाहिँं भचा याकनं व अःपुक सरे जुइगु लानाच्वन । उकिं थ्व मेगु

नेवाःख्यः, व्यक्तित्व, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

विश्वया वैभवंं जा:गु बकिङ्घम प्यालेसय् नं कोरोना , प्रिन्स चार्ल्स नं संक्रमित

 Maharjan Ratna

लण्डन / बेलायतया राजकुमार चार्ल्सया स्वास्थ्य परिक्षणया झ्वलय् कोरोना भाइरस पोजिटिभ खनेदुगु दु । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीं बकिङ्घम दरबारया स्रोत उद्धृत यासें युवराज चार्ल्सयात थ्व ल्वचं क:गु समाचार थौं मंगलबार पितब्युगु ख:। विश्वया हे वैभवं जा:गु दरबारकथं नांजा:गु दरबार बेलायतया बकिङ्घम प्यालेसया राजकुमार चार्ल्सयात तकं कोरोना भाइरस संक्रमण जूगु खबरं संसारयात हे थारान्हुइका ब्यूगु दु । राजकुमार चार्ल्सयात कोरोनाभाइरस सङ्क्रमण जूगु खँ औपचारिक निवास क्ल्यारन्स हाउसं पुष्टि या:गु दु । ७१ दँँया  राजकुमार चार्ल्सयात मध्यम किसिमया लक्षणत खनेेेेेदुगु  तर  स्वास्थ्यावस्था  बांला:गु छ्म्ह प्रवक्तां धा:गु दु । वयक:या ७२दँ दुम्ह राजकुमारी

अन्तर्राष्ट्रिय, नेवाःख्यः, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

जनकविको ऐतिहासिक जागरण गीतको म्युजिक भिडियो विमोचित

सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया

सिकाली देवीको गणनाच काठमाडौमा हुँदै !

कहिलेदेखि र किन मनाउन थालियो विश्व नेवा: दिवस

हलिं नेवाः न्हिकुन्हु विश्वन्यंकं थीथी ज्याझ्व